Archive for: January, 2017

माघभित्रै निर्वाचनको मिति घोषणा नगरे प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ : खड्का

संशोधन नगरी निर्वाचनको मिति घोषणा गरे सम्बन्धविच्छेद हुन्छ, समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौं  :महतो संविधान संशोधन नगरीकन चुनावको मिति घोषणा गर्नुहुँदैन्  :साह सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने माँग गरेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको […]


अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पको निर्णय गैरकानुनी : राष्ट्रसङ्घ

जेनेभा (स्वीट्जरल्यान्ड), १७ माघ । संयुक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद विन राद जैयद अल हुसैनले अमेरिकी राष्ट्रपतिद्वारा अमेरिका भ्रमणमा खासगरी इस्लामिक मुलुकका विदेशीलाई लक्षित गरी लगाइएको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभएको छ । ट्वीटरमार्फत कमैमात्र प्रतिक्रिया दिनु हुने मानव अधिकारवादी नेता जैयदले ट्रम्पको कदमलाई ‘गैरकानुनी र तुच्छ’ मानसिकताको संज्ञा दिनुभएको छ । राष्ट्रियताका आधारमा मात्रै कसैमाथि […]


अमेरिकी मूल्य र मान्यताहरु धरापमा परे : ओबामा

डोनाल्ड ट्रंपले रास्ट्रपतिको सपथ लिएको दुइ हप्ता बित्न नपाउंदै देश मुठभेड तर्फ जाने संकेत देखिएको छ । अमेरिकाभर प्रदर्शन शुरु भएका छन् भने पक्ष र बिपक्षमा तिब्र रुपमा ध्रुविकरण शुरु भएको छ । निबर्तमान रास्ट्रपति बाराक ओबामाले अमेरिकी मूल्य र मान्यताहरु धरापमा रहेको भन्दै धारणा सार्बजनिक गरेपछि ट्रंपको ७ वटा देशबाट अस्थायी रुपमा आबासिय र […]


देवदह सिङगीङ आइडलमा मन जित्दै सुस्मिता

उदियमान गायकहरुको खोजि र सम्मान गर्ने उद्धेस्यले संचालन गरिएको देवदह आइडल सोमबार देखि भोटिंग राउण्डको दोश्रो चरणमा प्रवेश गरेको छ । माघ १३ देखि शुरु भएको देवदह औद्योगिक ब्यापार कृषि तथा पर्यटन महोत्सवमा प्रतिभाको खोजि गर्ने उद्धेस्यले संचालन गरिएको विभिन्न प्रतियोगितात्मक प्रस्तुतिहरु मध्ये देवदह सिङगीङ आइडल तेश्रो चरण सम्म आइपुग्दा प्रदर्शनीमा मुख्य आकर्षण बन्न पुगेको […]


संगीतकर्मी कल्याणकारी कोषमा साउदीमा रहेका गीतकार खडका द्धारा ५ हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार दिपेन्द्र खडकाले ५ हजार सहयोग गर्नु भएको छ । मोरङ घर भै हाल कामको शिलशिलामा साउदीमा रहनु भएका खडकाले कोषका लागि रकम पठाउनु भएको हो । गीतकार खडकाले पठाएको सहयोग रकम संगीतकार संघ नेपालको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषलाई हस्तान्तरण गरिएको छ । गीतकार खडकाले आजै रोयल्टी संकलन समाजको सदस्यता पनि […]


डालसमा भबिस्यका कर्णधारहरुको पहिलो सफल यात्रा : पुनर्कुशलताको लागि पदयात्रा

जनवरी २९, डालस, टेक्सास। डालस एभरेस्ट लियो क्लबले स्थापना भए पछि पहिलो पल्ट एक पदयात्रा कार्यक्रम आज सम्पन्न गरेको छ । नेपालमा करिब दुइ बर्ष अघि गएको महाभूकम्पमा भएको जन र धनको क्षतिलाइ आफ्नो तर्फबाट केहि सहयोग गर्न यो कार्यक्रम आयोजना गरिएको थियो । डालस एभरेस्ट लायन्स क्लबको भगिनी संगठन डालस एभरेस्ट लियो क्लबमा धेरै […]


स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको बिषयमा बिन्ध्यबासीनि म्यूजिकका सञ्चालक रेग्मीलाई ४ वटा संस्थाले ले सोधे ७ दिने स्पष्टिकरण : सर्जक बिरोधी कम्पनिलाई प्रायोजन सहयोग नगर्न पत्राचार (पत्र सहित)

बिन्ध्यबासीनि म्यूजिक प्रालीका सञ्चालक सुवास रेग्मीलाई स्रष्टाको आर्थिक तथा नैतिक अधिकार हननको बिषयमा ४ वटा संस्थाले लिखित स्पष्टिकरण मागेका छन । प्रस्तोता समाज  नेपाल , संगीत रोयल्टी संकलन समाज नेपाल,संगीतकार संघ नेपाल, र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले उक्त कम्पनिले टेलीकम बाट प्राप्त हुने रोयल्टीमा प्रस्तोताको रोयल्टी छल्ने नियत राखी कम्पनिको नाम राखेर आर्थिक तथा […]


म्याग्दीको बेनीमा भू–संरक्षण प्रविधि तालिम

बेनी (म्याग्दी), १६ माघ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार कम खर्चिलो भू–संरक्षण प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ । ‘माटो पानी जोगाऔँ, हरियाली बढाऔँ’ भन्ने मूल नारासहित जिल्ला भू–संरक्षण कार्यालय, म्याग्दीको आयोजनामा भूस्खलन हुने क्षेत्रमा कम खर्चिलो प्रविधि अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । वेगखोला गाविसको १ देखि ८ र दोवाको १ देखि […]


दाङको करोड पानी अभियानलाई स्विजरल्याण्ड बस्ने नेपाली द्धारा ७० हजार सहयोग : स्थानिय स्तरमा अझै बढि सकृयताको आबस्यकता

दाङको करोड पानी अभियानलाई स्विजरल्याण्ड बस्ने नेपालीका तर्फबाट ७० हजार सहयोग गरिएको छ । बाँके घर भै हाल स्विजरल्याण्ड बस्दै आउनु भएकी सिमा गौतम अर्यालले राजधानी काठमाण्डौमा आयोजीत एक कार्यक्रममा रकम हस्तान्तरण गर्नु भएको हो । गुणराज शर्माले उपलब्ध गराउनु भएको ३० हजार सुनम पन्तले उपलब्ध गराउनु भएको २० हजार र आफनो तर्फबाट २० हजार […]


ट्रंप यात्रा अतिबाद तिर उन्मुख , ७ देशका मान्छे अमेरिका आउन नपाउने

जनवरी २८, वाशिंगटन डिसी। अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपले विशेषाधिकार आदेशमा हस्ताक्षर गर्ने क्रम रोकिएको छैन। ओबामाकेयर, मेक्सिको पर्खाल जस्ता देश र बिदेशमा प्रत्यक्ष असर पर्ने मुद्धाहरुमा हस्ताक्षर गरिसकेका ट्रंपले आज फेरी अर्को बिबादास्पद मुद्धामा हस्ताक्षर गरेका छन्। युद्धग्रस्त र समस्याग्रस्त इस्लामिक देशहरुबाट आउन अस्थायी रुपमा प्रतिबन्ध लगाउने उनको चुनावी नारा अनुसार उनले ७ वटा इस्लामिक […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907