Archive for: January, 2017

पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरव सम्मानित

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाले पूर्वकुमारी, पूर्वगणेश र पूर्वभैरवलाई आज वसन्तपुरमा आयोजित एक कार्यक्रममा मासिक भत्ताबापतको एकमुष्ठ रकम वितरण गरेको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एक वर्षको हुन आउने एकमुष्ठ रकम पूर्वकुमारीलाई रु एक लाख २० हजार तथा पूर्वगणेश र भैरवलाई रु ९६ हजारका दरले प्रदान गर्नुभएको हो । सो अवसरमा उनीहरुलाई […]


पर्यटकको गन्तव्य स्थल बन्यो पाल्पाको ‘काउँलेडाँडा’

(सुशिला रेग्मी) रामपुर (पाल्पा), ११ माघ । झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो । छ वर्ष अगाडि वनमाराले भरिभराउ काउलेडाँडा […]


डालस एभरेस्ट लियो क्लबले डालसमा नेपालका लागि पदयात्रा गर्ने

धेरै मान्छेले सोच्छन, धर्म गर्न र समाज सेवा गर्न बुढो हुनुपर्छ। सानो उमेरमा पढ्ने हो, त्यसपछि पैसा कमाउने र मोजमस्ती गर्ने हो र अन्त्यमा शरीर गले पछि धर्मकर्म तिर लाग्ने हो। जब खुट्टा चल्न छोड्छन तब जिब्रोले भगवानको नाम लिने हो। जब जागिर गर्न सकिन्न, थप पैसा कमाउन सकिन्न बल्ल अरुको भलो गर्ने हो। कुनै […]


दैनिक करिब रु ५० करोड बराबरको लगानी प्रतिबद्धता

काठमाडौँ, ९ माघ । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको ‘नेपालको पानी जनताको लगानी’ अभियानमा दैनिक रु ५० करोड बराबरको आवेदन पर्ने गरेको छ । ऊर्जा मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ऊर्जा मन्त्री शर्माले स्वदेश तथा विदेशमा रहेका नेपालीले नियमितरुपमा लगानीको प्रतिबद्धता जनाएको र त्यसले मन्त्रालयलाई उत्साहित बनाएको बताउनुभयो । प्रतिबद्धता रकमअनुसार पहिलो चरणमा एउटा […]


बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी छः महासचिव मैनाली

काठमाडौँ, ९ माघ । नेकपा (माले) का महासचिव सिपी मैनालीले बौद्ध दर्शन तथा साहित्य मानव कल्याणका लागि उपयोगी रहेकाले त्यसको प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । बुद्ध शान्त पार्क निर्माण समितिद्वारा यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले बुद्धले विश्व समुदायलाई शान्ति, सहअस्तित्व र सद्भाव कायम राख्नका लागि उपदेश प्रवाह गरेको बताउनुभयो । उहाँले नेपालमा धार्मिक पर्यटन वृद्धि […]


अनुभवमा अघिल्लो व्यस्त सप्तान्त

भोला आचार्य अघिल्लो सातान्तले धेरै नेपालीहरुलाई विशेषगरि टेक्सासवासीहरुलाई निकै व्यस्त वनायो । न्युयोर्कको वसाईमा गरिने यसप्रकारको व्यस्तता मैले यतासरेपछि गरेको पहिलो अनुभव हो ।  डलास शहरमा शुक्रबार वेलुकादेखि शुरु भएको त्यो व्यस्तता आईतबार अवेरसम्म चलेको थियो । समाचार र विचारमा कलम चलाउने मिडियाका साथीहरुले समाचार र विचारका स्रव्य दृष्य सामाग्रिहरु लगातार संप्रेषण गरिरहे । अमेरिकाको […]


ब्रेक्जिट र ट्रंप यात्रा एउटै दिशातर्फ

लण्डन, ८ माघ । बेलायती प्रधानमन्त्री थेरेसा मेले संयुक्त अधिराज्यलाई सन् २०१९ मा एउटा “कठिन” ब्रेक्जिट अर्थात युरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनतर्फ डोहोर्याउँदै छिन् । जनवरी १७ मा भएको एक समारोहमा बोल्दै उनले त्यसक्रममा युरोपेली संघसँग हुने सम्झौता–वार्ताका उद्देश्यहरुमाथि प्रकाश पार्दै देशको आर्थिक हित भन्दा पनि कट्टर ब्रेक्जिट समर्थकका मागहरुलाई प्राथमिकता दिने कुरा स्पष्ट पारिन् […]


गायक सरोज अधिकारीको म्युजिक भिडियो सार्वजनिक

लामो समय देखि कोरिया बस्दै आउनु भएका गायक सरोज अधिकारिको “मुटु फिर्ता दिएर जाउ”को सफलता पछि “तिमीसंगै हे माया रमाउन चाहन्छु” गितको म्युजिक भिडियो ड्रीम्स प्रोडकशन मार्फत नयाँ बर्षको मौका पारी सार्वजनिक गर्नु भएको छ। बिदेशीएका नेपाली युवाहरूलाई लक्षित गरी तयार पारिएको यो तिमी संगै हे माया गितको छायांकन कोरियाकै विभिन्न रमाइला क्षेत्रहरु मा गरिएको […]


सुदीप सागरलाई बिना श्रृंगार चिटिक्कै भाकिले मारिन रे के हुने हो थाहा छैन ?

सुदीप सागर पछिल्लो समयका ब्यस्त संगीत संयोजक हुन । संगीत संयोजनमा ब्यस्त हुँदा हुदै पनि सुदीपले नयाँ गीतमा स्वर दिएका छन । सनिवार मालश्री स्टुडियोमा सुदीपले आफनै संगीत संगीत संयोजन र स्वरमा नयाँ गीत रेकर्ड गरेका हुन । केहि समय पछि एउटा सांगीतिक कार्यक्रममा जान लागेका सुदीपले बिना श्रृंगार चिटिक्कै छौ मारयौ नी ,जुन झै […]


ट्रंपले ४५ औं अमेरिकी रास्ट्रपतिको रुपमा सपथ ग्रहण आज गर्दै

जनवरी २०, २०१७, संयुक्त राज्य अमेरिका। अमेरिकाको ४५ औं रास्ट्रपतिको रुपमा डोनाल्ड ट्रंपले आज सपथ ग्रहण गर्दैछन। सपथ ग्रहण गर्न हिजै उनि वाशिंगटन डिसी आइपुगेका छन् । उनको सपथको लागि सबै तयारी पुरा भएको छ। चुनावी अभियानको दौरान उनले बाचा गरेका केहि कुराहरु उनले पहिलो दिनमै आफ्नो अधिकार प्रयोग गरि हस्ताक्षर गरेर पुरा गर्ने जनाइएको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907