Archive for: January, 2017

डालसमा नेपालीले थोक बिक्री केंद्र खोले

जनवरी ४, डालस, अमेरिका। अमेरिकामा नेपालीहरुको बाक्लो उपस्थिति हुन लागेको एक दशक पुगेको छ। त्यसमाथि डालसमा अझै ढिलो नेपालीहरु आए । शुरुमा न्यू योर्क त्यसपछि वाशिंटन डीसी र त्यसपछि क्यालिफोर्नियालाइ नेपालीहरुले बसाई सराईको लागि रोजे । तर बिगत केहि बर्ष देखि टेक्सास नेपालीहरुको लागि गन्तब्य बनेको छ । नेपाल बाट टेक्सासमा आउने मात्र होइन अरु […]


संगीतकर्मी कल्याणकारी कोषमा कवि तथा गीतकार रिन्जि सागर राइले १५ हजार दिने

संगीतकर्मी कल्याणकारी कोषमा कवि तथा गीतकार रिन्जि सागर राइले १५ हजार ५ रुपैया दिने हुनुभएको छ । आज एक कार्यक्रममा हस्तान्तरण गर्ने तयारी गरिएकोमा राईको कार्यब्यस्ततातका कारण अर्को दिनलाई सारिएको छ । गीतकार राईले संगीतकर्मी कल्याणकारी कोषमामा आफू पनि सामेल हुन पाएकोमा गर्ब लागेको बताउनु भएको छ । कवि तथा गीतकार रिन्जि सागर राईको पहिलो […]


साफ महिला च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

काठमाडौँ, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो […]


संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा गीतकार राजु शाहिद्धारा १० हजार हस्तान्तरण

संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा गीतकार राजु शाहिले १० हजार सहयोग गर्नु भएको छ । दाङमा रहेर गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल शाहिले संगीतकर्मी कल्याणकारी कोषमामा आफू पनि सामेल हुन पाएकोमा गर्ब लागेको बतउनु भएको छ । कामको शिलशिलामा रोल्पा पुग्नु भएका शाहिले रोल्पा बाटै सहयोग रकम काठमाण्डौ पठाउनु भएको हो । शाहिले कोषमा सक्दो […]


संगीतकर्मी कल्याणकारी कोषमा गीतकार संगीता बायुङ्ग राई द्धारा ११ हजार हस्तान्तरण :संगीतकर्मी तुला पर्वतले ५० हजार दिने  

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार संगीता बायुङ्ग राइले ११ हजार हस्तान्तरण गर्नु भएको छ । युके निवासी गीतकार राईले पुर्व प्रतिबद्धता अनुसार आइतबार ११ हजार कोषमा उपलब्ध गराउनु भएको हो । संगीतकार संघका उपाध्यक्ष शान्तिराम राईले उक्त रकम राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गर्नु भएको हो । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो […]


एनआरएन अमेरिकाले पत्रकारहरुलाइ साधारण सभाको तयारी बारे जानकारी गरायो

जनवरी १, २०१७, आइतबार । एनआरएन अमेरिकाको ५ औ बार्षिक साधारण सभा यहीं आउँदो १४ गते शनिबार टेक्सासमा हुँदैछ। यसको लागि बिभिन्न कामहरु भइरहेका छन। स्थल ब्याबस्थापन, खाना ब्याबस्थापन लगायत थुप्रै कामहरु संपन्न हुने क्रममा छन। यो कुरा प्रस्ट पार्न र अन्य बिषयमा समुदायमा रहेका जिज्ञाषा मेटन आज यहाँ अभिंगस्थित नेपाली मन्दिरको सभा हलमा एनआरएन […]


ट्रम्पद्वारा पुटिनको “बुद्धिमान नेता” भन्दै प्रशंशा

वासिङ्टन (अमेरिका), १६ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन । अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907