Archive for: January, 2017

बजेट व्यवस्थापन सँगै थारूहट रङ्गशालाको भौतिक सुधार गरिदै

गाईघाट (उदयपुर), ३ माघ । उदयपुर जिल्लाको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिका गाईघाटले पुनः रङ्गशाला व्यवस्थापनका लागि रु ५० लाखको बजेट विनियोजन गरेपछि अब थारूहट रङ्गशाला अझै व्यवस्थित बन्ने भएको छ । यसअघि नै राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै रु ७० लाखभन्दा […]


एन आर एन अमेरिकाको पाँचौं साधारण सभा सम्पन्न

डालस, जनवरी १४। गैर आबासिय नेपाली संघ अमेरिकाको पाँचौं साधारण सभा सम्पन्न भएको छ। निर्धारित बमोजिम बिहान १० बजेबाट कार्यक्रम शुरु भयो। परम्परागत पन्चे बाजाको मिठो स्वादबाट शुरु भएको उक्त उदघाटन कार्यक्रममा नेपाली समाज टेक्सास, इन्द्रेणी सांस्कृतिक संघ, नेवा युनाइटेड, डालस एभरेस्ट लायन्स क्लब लगायत स्थानीय संघ संस्थाहरुको झाँकी प्रस्तुत गरिएको थियो। त्यसपछि नेपाल सरकारका […]


संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि अष्ट्रेलियामा पहल :गायक रमण रेग्मीले ५० डलर बाट थाले संकलन अभियान

संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि अष्ट्रेलियामा अभियान सुरु भएको छ । न्यू साउथवेल्स निवासी गायक रमण रेग्मीले आफनो तर्फबाट अष्ट्रेलियन ५० डलर कोषका लागि राख्दै अरुलाई पनि अभियानमा सहभागी हुन अनुरोध गर्नु भएको छ । गायक रेग्मीले सामाजिक सञ्जाल मार्फत कोष बृद्धि अभियानमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्दै संकलित रकम पारदर्शी रुपमा संगीतकार संघको […]


कल्याणकारी कोषको पुष महिना सम्मको विवरण सार्बजनिक : ४ लाख १६ हजार ७५५ रुपैया जम्मा: सहयोग आउने क्रम जारी

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको पुष महिना सम्मकोे बिवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज दोश्रो बिवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार ४ लाख १६ हजार ७५५ रुपैया जम्मा  भएको छ ।     नेपाली संगीतकर्मी हरुका लागि […]


वार्ताका लागि अमेरिकालाई पनि निमन्त्रणा गरिने

बेरुत, २९ पुस । मस्को र अङ्काराको संयुक्त प्रयासमा यसै महिनामा गर्न लागिएको सिरियाको शान्ति वार्ताका लागि वासिङ्गटनलाई पनि निमन्त्रणा गरिने टर्की प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । तर रसियाले भने यस निमन्त्रणाको पुष्टि गर्न अस्वीकार गरेको छ । सिरियामा केही हप्तायता भएको युद्धबिराममा रसिया र टर्कीको प्रयासमा जारी भएको थियो । यसै युद्धबिरामका कारण काजकिस्तानको […]


दोस्रो राष्ट्रिय योग दिवस मनाइँदै

माघ १ गते शनिबार प्रचारप्रसार गर्ने) (पूर्णप्रसाद मिश्र) काठमाडौँ, १ माघ । दोस्रो राष्ट्रिय योग दिवस शिक्षा मन्त्रालय र योगसँग सम्बन्धित सङ्घ संस्थाले आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । […]


ट्रंप रसियाको जालोमा फसे: फेरी अर्को काण्डको पर्दाफास

अमेरिकाको ४५ औ रास्ट्रपतिको रुपमा सपथ लिन एक हप्ता बाँकी रहँदा डोनाल्ड ट्रंप फेरी अर्को चक्रब्युहमा फस्ने सम्भावना देखिएको छ । चुनावी प्रचारको क्रममा ट्रंपलाइ महिला माथि हिंसा गरेको थुप्रै आरोपहरु लगाइएको थियो । तर स्वछन्द अमेरिकी समाजले त्यसलाई सजिलै पचाइदियो र उनि अमेरिकाको रास्ट्रपति बन्न सफल बने । हिलारीले व्यक्तिगत सर्भर प्रयोग गरी असुरक्षित […]


स्पेन र पोर्तुगलका नेपालीहरुको साझा माग : सरकार दुताबास दे

भोला लामिछाने , यूरोप स्पेन र पोर्तुगलमा राजदुताबास स्थापनार्थ नेपाल सरकारले चासो लिएको छैन। दशकौ भै सक्दा पनि स्पेन र पोर्तुगल मा नेपाल सरकार ले दोहोरो राजदुताबास स्थापनार्थ कुनै पनि कदम अगाडी सारेको छैन। दिनानुदिन बढ्दै गैरहेको गैर आवासीय नेपालीहरुको संख्या र त्यहाका उत्पन्न समस्या हरुलाई लाई मध्यनजर गर्दै नेपाल सरकारले दुताबास स्थापनार्थ गर्नु पर्ने […]


नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा

काठमाडौँ, २८ पुस । वातावरणविद्ले जलवायु परिवर्तनका नकारात्मक असरले नेपालका उच्च हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा बढी असर पारेको औँल्याएका छन् । यहाँ भएको ‘जैविक विविधता, जलवायु परिवर्तन पहिचान र जीविकोपार्जनमा यसको असर’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनमा जलवायु परिवर्तनका असरसँग जुध्ने उपायका बारेमा समेत छलफल भएको थियो । जलवायु परिवर्तनका असरले नेपालका हिमाली क्षेत्रको जीविकोेपार्जनमा प्रत्यक्ष असर […]


संगीतकर्मी कल्याणकारी कोषमा भारतको महाराष्ट्र निवासी सिम्मी राना द्धारा ५ हजार ५ रुपैया सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा कलापारखी तथा समाजसेवी सिम्मी राना (हेमा)ले ५ हजार ५ रुपैया सहयोग गर्नु भएको छ । पाल्पा घर भै हाल  भारतको महाराष्ट्र बस्दै आएकी रानाले  पठाएको सहयोग एक कार्यक्रमका बीच संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संघका अध्यक्ष लक्ष्मण शेष र  सदस्य सुरेश अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो । रानाले कल्याणकारी कोषमा आफू जोडिन […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907