Archive for: January, 2017

रोल्पामा उत्पादित सुगन्धित तेल युरोप, अमेरिकासम्म

(कविता उपाध्याय) लिबाङ (रोल्पा), ७ माघ । रोल्पामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ । यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका कार्यक्रम अधिकृत विजय श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ […]


स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन गर्नुपर्छ : देउवा

चितवन, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताउनुभएको छ । काँग्रेस क्षेत्र नं ५ चितवनले आज पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय […]


डालस स्थित नेपाली पाठशालाको कक्षा आइतबार देखि: भर्नाको लागि अनुरोध

डालस नेपाली समुदायको एउटा ठुलो हबको रुपमा विकास हुँदैछ । आगामी केहि बर्ष भित्र डालस क्षेत्रमा नेपालीहरुको संख्या करिब १ लाख हुने अनुमान छ । बढ्दो आन्तरिक बसाइ सराइको कारण यो स्थिति सिर्जना हुन लागेको हो । एकपटक डालसको माटो टेके पछि अधिकांश अरु राज्यमा बस्ने नेपालीहरु यो ठाउंलाइ बिर्सिन सक्दैनन् र बसाइ सराइ गरिहाल्छन […]


अब, नेपालभर ‘फोर जी’ सेवा

(सिबी अधिकारी) काठमाडौँ, ५ माघ । सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको मुलुकको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ । नेपाल टेलिकमले हाल राजधानी काठमाडौँसहित पोखरामा सुरु गरेको (चौथो पुस्ता दूरसञ्चार प्रविधि) फोर जीलाई क्रमशः प्रमुख सहर हुँदै देशैभर सेवा विस्तार गर्ने तयारी गरेको हो […]


‘किराँत साझा धर्म’

इलाम, ५ माघ । रक्षामन्त्री बालकृष्ण खाँडले किराँत धर्म सबैको साझा धर्म भएकाले यसको संरक्षण र विकासमा सबै लाग्नुपर्ने बताउनुभएको छ । बाँझोस्थित माङसेबुङमा किराँतीको चाड खिवेक्वा याक्वा सेवाको आज उद्घाटन गर्दै उहाँले प्रकृतिपूजक किराँतीको छुट्टै संस्कृति र पहिचान भएकाले यसको संरक्षण र विकासमा राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिनुभयो । खिवेक्वायक्वा सेवा कार्यक्रमअन्तर्गत आज […]


बिजी सप्ताहन्तको निजि अनुभव: सत्य घटना र काल्पनिक पात्र

सप्ताहन्तका दिनहरु  सामान्यतया ब्यस्त हुन्छन । कुनै न कुनै कार्यक्रम भएकै हुन्छन । डालसमा नेपालीहरुको संख्या बढे संगै संघ संस्थाहरु पनि बढेका छन् र उनीहरुका गतिबिधि पनि बाक्लिंदै गएको अबस्थामा सप्ताहन्तहरु व्यस्त भएर नै बित्छन । व्यक्तिगत रुपमा पनि नेपालीहरुले बिभिन्न खाले सामाजिक र धार्मिक क्रियाकलाप गर्ने हुँदा व्यस्तता स्वाभाविक छ । हप्ता भरि काममा […]


छब्बीस सांसदद्वारा शपथग्रहण कार्यक्रम बहिष्कार र युरोपमा ट्रम्पको आलोचना

वासिङ्गटन, ४ माघ । आगामी शुक्रबार सम्पन्न हुन गै रहेको ४५औं अमेरिकी राष्ट्रपतिको औपचारिक शपथग्रहण कार्यक्रम अमेरिकी काँग्रेसका २६ सांसदले बहिस्कार गर्ने भएका छन् । अमेरिकामा दुई सदनात्मक ब्यबस्थापिका (संसद)लाई राष्ट्रिय काँग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट) समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्ति मात्र […]


संगीतकर्मी कल्याणकारी कोषमा ९ बर्षिया याङसुद्धारा ५ हजार सहयोग:खुत्रुके फोडेर आमालाई तिर्ने

संगीतकर्मी कल्याणकारी कोषमा ९ बर्षिया बालिका याङसु श्रेष्ठले ५ हजार सहयोग गरेकि छन । दाङ निवासी याङसुले आफै बैंकमा पुगेर संगीतकर्मी कल्याणकारी कोषका लागि रकम काठमाण्डौ पठाइ दिएकी हुन । राम्रो नृत्य गर्ने तथा अभिनय गर्ने क्षमता भएकी याङसुले नेपाल र भारतका बिभिन्न स्थानमा पुगेर आफनो कला प्रस्तुत गरि सकेकि छन । उनले नाई नभन्नु […]


नेपालमा पहिलोपटक जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम शुरु

नेपालमा पहिलोपटक जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम शुरु भएको छ । सिंचाई मन्त्री दीपक गिरीले आज एक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्नुभएको हो । जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग पुल्चोक ललितपुरमा एक समारोहको आयोजना गरी कार्यक्रमको उद्घाटन गरिएको हो । पहाडका ५३ जिल्लामा यो कार्यक्रम शुरु भएको हो । गत मंसिर १२ गतेको मन्त्रीपरिषद्को बैठकबाट जोखिमयुक्त […]


संगीतकर्मी कल्याणकारी कोषमा अकोरवका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीद्धारा १५ हजार ५ सय १५ सहयोग गर्ने घोषणा

सामुदायीक रेडियो प्रसारक संघ अकोरवका नव निर्वाचित बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले संगीतकर्मी कल्याणकारी कोषमा १५ हजार ५ सय १५ सहयोग गर्ने घोषणा गर्नु भएको छ । दाङ जिल्ला निवासी गिरी झण्डै २ दशक देखी पत्रकारीतामा सकृय हुनुहुन्छ । रेडियो तुल्सीपुरका स्टेशन म्यानेजर समेत रहेका गिरी यस अघिको कार्यकालमा पनि सामुदायीक रेडियो प्रसारक संघ अकोरवको जिम्मेवार […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907