Archive for: January, 2017

एनआरएन अमेरिकाको बार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा

 एनआरएन अमेरिकाले बार्षिक साधारण सभा आउँदो १४ तारिक शनिबार डालसमा गर्दैछ । त्यसको लागि उपाध्यक्ष राम पोखरेलको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो । संयोजक राम पोख्रेलले आज बिज्ञप्ति जारि गर्दै साधारण सभाको लागि आबस्यक सम्पूर्ण तयारी पुरा भएको र डालसमा देश बिदेशका पाहुनाहरुलाई स्वागत गर्न आतुर रहेको सबैमा अबगत गराउनु भएको छ । बिज्ञप्ति […]


पृथ्वीनारायण शाह नेपालका महान् पुत्रः डा महत

  काठमाडौँ, २७ पुस । नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान् पुत्र भएको बताउनुभएको छ । आज एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उहाँले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राख्नुभयो । त्यो बेलाको नेपाल दक्षिण […]


गीतकार टेकु क्षेत्रीको एउटै मुटु सार्वजनिक (भिडियो)

अमेरिकमा रहेका गीतकार टेकु क्षेत्रीले नयाँ बर्ष २०१७ को आगमन संगै नयाँ गीत एउटै मुटु को म्यूजिक भिडियो सार्वजनिक गरेका छन । “सम्रिध” एल्बममा समाबेस गीतमा किरण गजमेरको संगीत र कमल रसाइलीले स्वर रहेको छ । म्युजिक भिडियोमा मोडल निराजन र सम्पदा बानियाले राम्रो अभिनय गरेका छन । लामो समय देखि अमेरिकाको बसोबास गर्दै आएका […]


संगीतकर्मी कल्याणकारी कोषमा मोडल अमृत सुवेदी द्धारा १० सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा मोडल अमृत सुवेदीले १० हजार सहयोग गर्नु भएको छ । दाङ घर भै हाल साइप्रस बस्दै आएका मोडल सुवेदीले पठाएको सहयोग एक कार्यक्रमका बीच संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले संघका अध्यक्ष लक्ष्मण शेष र महासचिव महेश खडकालाई हस्तान्तरण गर्नु भएको हो । मोडल सुवेदीले कल्याणकारी कोषमा आफू जोडिन पाएको मा खुसी ब्यक्त […]


अमेरिकाको टेक्सासमा संकृति र परोपकारको फ्युजन

अमेरिकाको टेक्सास निवासी भुवन आचार्य र अरूणा आचार्यको जोडीले आफ्ना सुपुत्र नीलमुक्ति आचार्यको भात खुवाई कार्यक्रमबाट उठेको पॉच लाखबढी रकम मन्दिरलाई हस्तान्तरण गरेको छ । गत शनिबारको कार्यक्रमबाट उठेको ४ हजार ९ सय ७४ डलर अर्थात ५ लाख ४१ हजार ५ सय ६८ रूपैयॉ डलास स्थित नेपाली मन्दिरलाई हस्तान्तरण गरिएको हो ।   यस कार्यक्रम […]


ओबामाले रास्ट्रपतिको रुपमा आज अन्तिम सम्बोधन गर्दै

आज भन्दा ठिक ८ बर्ष अघि सबैलाई आस्चर्यचकित पार्दै अमेरिकाको रास्ट्रपतिको निर्बाचनमा एक अश्वेत नागरिक निर्बाचित भए । अस्वेतको लागि अमरिकामा लामो समयसम्म विभेद थियो । १९ औं शताब्दीको मध्यतिर मात्र उनीहरुले मताधिकार प्राप्त गरे । लामो संघर्ष पछि मात्र उनीहरुलाई नागरिक सरह व्यवहार गरियो । तर रास्ट्रपति नै बन्न सक्ने स्थिति थिएन । तर […]


पहाड र तराई अलग गरे नेपाल रहँदैन : जनमोर्चा अध्यक्ष केसी

भक्तपुर, २६ पुस । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राख्नुभयो । अध्यक्ष केसीले भन्नुभयो–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड […]


कल्याणकारी कोषमा गायक तुला पर्वतको ५० हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा गायक तथा संगीतकार तुला पर्वतले ५० हजार रुपैयाँ सहयोग गर्नु भएको छ । मकाउका बस्दै आएका गायक तथा संगीतकार पर्वत पठाएको रकम धर्मपत्नी पार्वती कुँवर, छोरी श्रीषा कुँवर र छोराको हातबाट संगीतकार संघलाई हस्तान्तरण गरिएको हो । अनामनगरस्थित विनायो क्याफेमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत […]


निलम्बित सभासद साहविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ पुस । पूर्वराज्यमन्त्री तथा निलम्बित सभासद सञ्जयकुमार साहविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित साहले रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको तर स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो । साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा […]


किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

पेरिस, २५ पुस । अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ । फ्रान्समा फेशन विक टेलिभिजन सो नामक […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907