Archive for: December, 2016

फगत क्यालेण्डरको होइन, साँच्चिकैको नयाँ बर्षको शुभकामना

डिसेम्बर ३१ अर्थात २०१६ को अन्तिम दिन। त्यसो त प्रकृतिको चक्रमा यो एउटा अर्को दिन मात्र हो। अन्तिम वा शुरूको दिन हुन्न। यो त मान्छेले आफ्नो सजिलोको लागि, हिसाब किताब गर्न, भाड़ा उठाउन, तलब बुझ्न, बिल पठाउन र यस्तै अन्य कामको लागि निर्माण गरिएको शुत्र हो। मान्छेले आफुलाई ब्यबस्थित गर्न निर्मित यो क्यालेण्डरको प्रकृति संग […]


नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडाँै, १६ पुस । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले […]


रसियाद्वारा पैतीस अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउन पुटिनसँग प्रस्ताव

मस्को (रसिया), १५ पुस । अमेरिकी प्रशासनले आफ्ना अमेरिकास्थित ३५ जना कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णयलाई पछ्याउँदै रसियास्थित ३५ जना अमेरिकी कूटनीतिज्ञलाई फिर्ता पठाउने प्रस्ताव गरेको रसियाली विदेश मन्त्रालयले शुक्रबार जानकारी गराएको छ । रसियाली विदेश मन्त्री सर्गेइ लाभरोभले अमेरिकी प्रशासनबाट आफ्ना वासिङटनस्थित दूतलाई फिर्ता पठाउने निर्णयको प्रतिक्रियास्वरुप मस्कोले पनि मस्कोस्थित अमेरिकी कुटनीतिक अधिकारी लाई फिर्ता […]


सीमांकन बिनाको बिधेयकपनि फेल गराइदिन्छौः एमाले सचिव ज्ञवाली

काठमाडौ नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले प्रदेश परिवर्तन गर्ने प्रस्ताव झिकेर संसदमा संबिधान संसाधेन बिधेयक पेश गर्न चुनौती दिदै त्यस्तो अवस्थामा समेत बिधेयक असफल बनाइदिने बताएका छन् । एमाले सहितका विपक्षी नौ दलले पुस २२ मा गर्ने बृहद् प्रदर्शनको तयारीका क्रममा प्रेस चौतारी नेपाल ललितपुरले आयोजना गरेको अन्तरक्रियामा ज्ञवालीले प्रदेश विभाजन गर्ने गर िआएको […]


संगीतकर्मी कल्याणकारी कोषमा चर्चित लोक गायक रामजी खाँणले १५ हजार सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा चर्चित लोक गायक रामजी खाँणले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । आज बिहान कुरा गर्दै गायक रामजी खाँणले आफनो तर्फबाट कोषमा १५ हजार उपलब्ध गराउने घोषणा गर्नु भएको हो । उहाँले अहिले आफू कार्यक्रमको शिलशिलामा राजधानी बाहिर भएकोले काठमाण्डौ आउनासाथ रकम हस्तान्तरण गरिने बताउनु भएको छ । नेपाली लोक […]


कमलमणि दीक्षित: जसले हाम्रो ज्यान बचाए

ठ्याक्कै दिन याद भएन, २०५९ सालको जाडोको महिना थियो । म सामान्यतया बिहान १० देखि ११ बजेको बिचमा च्यानल नेपालको मिनभवन स्थित अफिस पुग्थें । तर त्यसदिन बिहान नौ बजे नै एउटा रिपोर्टिंगमा जानु पर्ने थियो, त्यसैले म बिहान ८:३० बजे नै अफिस पुगिसकेको थिएँ । म हिड्न लाग्दै गर्दा समाचार प्रमुख योगेश उपाध्याय टुप्लुक्क […]


तमु ल्होसारको सबैमा शुभकामना

ल्होसार पर्ब तिब्बती नयाँ बर्ष हो। यो तिब्बत, भूटानमा भब्य रुपमा मनाउनुका साथै नेपाल र भारतका जनजाति समुदायमा धूमधामका साथ मनाइन्छ। नेपालका बिशेष गरि गुरुंग र तामांग समुदायमा यो चाड बहुचर्चित छ। यो नयाँ बर्ष भए पनि चाडकै रुपमा मनाउने गरिन्छ। तमु ल्होसार नेपाली पात्रो अनुसार पौष १५ मा मनाइन्छ र यो बर्ष डिसेम्बर ३० […]


चीन सरकारबाट नेपाललाई रु १५ अर्ब ७० करोड अनुदान

काठमाडौँ, १४ पुस । चीनले नेपाल सरकारलाई रु १५ अर्ब ७० करोड आर्थिक सहायता प्रदान गरेको छ । स्याफ्रुबँेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि सम्झौता भएको परियोजनामा सो रकम खर्च गरिने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । परियोजनाले चीनसँगको सम्पर्क सञ्जाल बिस्तार, पर्यटन, व्यापार, लगानी, स्वास्थ्य सेवामा पहुँच तथा भूकम्प […]


स्वास्थ्य बिमा कार्यक्रम सुरु

म्याग्दी, १४ पुस । नागरिकको स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जोखिमको अग्रिम व्यवस्थापन गर्ने पद्धतिअन्तर्गतको म्याग्दीमा पनि सुरु भएको छ । आगामी फागुन १ गतेदेखि स्वास्थ्य बिमाको सेवा सुरु गर्नका लागि बुधबारदेखि जिल्लामा स्वास्थ्य बिमाको दर्ता प्रक्रिया शुभारम्भ गरिएको छ । बिमा कार्यक्रममा सहभागी हुनका लागि पाँच जनासम्मको परिवारले प्रतिवर्ष रु दुई हजार ५०० तिरेमा उक्त परिवारका […]


संगीतकर्मी कल्याणकारी कोषमा कोरीया बस्ने संगीतकार डि आर अटु द्धारा १२ हजार हस्तान्तरण

संगीतकर्मी कल्याणकारी कोषमा कोरीया बस्ने संगीतकार डि आर अटुले १२ हजार हस्तान्तरण गर्नु भएको छ । अटुले आफ्नो पूर्व प्रतिबद्धता अनुसार १२ हजार नगद कोषलाई दिनु भएको हो । अटुले उपलब्ध गराएको रकम संगीतकार तथा गायक सिडि बिजय अधिकारीले संघका प्रेस सल्लाहकार लोकराज अधिकारी मार्फत हस्तान्तरण गरिएको हो । संगीतकार अटुले कोषमा सहयोग गर्दै संगीतकार […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907