Archive for: December, 2016

मधुवावु थापाको अन्तिम श्रद्धाञ्जलीमा भैगो हजुर मायाजाल नवुन भन्दै प्रज्ञा प्रतिष्ठानमा रोए संगीतकर्मीहरु

वरिष्ठ लोक गायक तथा संगीतकार मधुवावु थापाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । दाहसंस्कार उहाँको शव लाई अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका संगीतकर्मीहरु थापाको चर्चित गीत भैगो हजुर मायाजाल नवुनलाई सामूहिक गाउदै रोएका थिए । संगीतकार संघ नेपालले गीति श्रद्धाञ्जलीको ब्यबस्था मिलाएको थियो । स्रष्टा सधै सृजनामा […]


लीबियाको आन्तरिक उडानमा रहेको बिमान अपहरण

डिसेम्बर २३, शुक्रबार। लीबियाको आन्तरिक उड़ानमा रहेको अफ्रीकिया एयरलायंसको जहाज अपहरण गरिएको छ। ७ जना चालक दलका सदस्य सहित ११८ यात्रु बोकेको उक्त जहाजलाई दुइ जना अपहरणकारीले माल्टा पुर्याएका छन। अपहरणकारीले आफुसंग ग्रिनेड र अन्य बिस्फोटक पदार्थ रहेको जनाउँदै जहाजमा बिस्फोट गर्ने चेतावनी दिएको बताइएको छ। माल्टाको सुरक्षा फौजले उनीहरुसँग बार्ता गरिरहेको जनाइएको छ भने […]


ब्राजिलले न्यून आय भएका नागरिकका लागि पाँच लाख घर बनाउने

ब्रासिलिया, ७ पुस । ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ । सो कुराको जानकारी ब्राजिलका राष्ट्रपति माइकेल टेमरले बुधबार जानकारी दिनुभएको हो । ब्राजिलले सन् २०१७ मा ती घर निर्माण गर्ने भएको उहाँले जानकारी दिनुभएको हो । ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा […]


ज्ञानेन्द्रको विज्ञप्ति, बाबुरामको रुवाई र नेपाली जनताको मनोदशा

हिजो ज्ञानेन्द्र शाहको बक्तब्य आयो। बक्तब्यमा उनले केहि जल्दाबल्दा कुरा उठाए। उनले जातीय सद्भाव भत्केको, देश अस्थिरताको चक्करमा फसेको जस्ता अहिलेका महत्वपूर्ण समस्याहरु बारे आफ्नो बक्तब्यमा उल्लेख गरे। अग्रगमन, परिबर्तन जस्ता नाराको आडमा राष्ट्रीयता कमजोर पार्ने खेल भैरहेको र अब त्यसको बिरुद्ध उत्रिनु पर्ने आह्वान समेत उनले गरे। उनले भनेका कुराले अहिले नेपालको राजनीतिमा एक […]


लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन :राम्रो सुरविद गुमाइयो -चन्द्रकला शाह (अडियो)

संगीतकार संघ नेपालले  सम्मान स्वरुप उहाँकै गीत गाएर गीति श्रद्धाञ्जली दिने लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । आज बिहान अनामनगर स्थित छोरी निलम पौडेलको घरमा बाथरुममा बेहोस भएका थापालाई तत्कालै बागबजारस्थित मोडल अस्पताल पुराउदा चिकित्सकले मृत घोषणा गरेका हुन् । थापाको हृदयघात बाट निधन भएको पारीवारीक श्रोतले जनाएको छ ।दाङको सौडियार […]


युवासंघ रुपन्देहीका अध्यक्षको दाह संस्स्कार :अनिश्चित कालिन रुपन्देही बन्द फिर्ता

युबराज कंडेल, बुटवल युवा संघरुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई जिल्ला सुरक्षा समिति रुपन्देहीले शहीद घोषणा गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरे संगैअनिश्चितकालिनरुपन्देही बन्द फिर्ता भएको छ । जिल्ला सुरक्षा समिति रुपन्देहीको आज बसेको बैठकले युवासंघरुपन्देहीका अध्यक्ष तिवारीलाई शहीद घोषणा गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ। सुरक्षा समितिको सिफारिससँगै लुम्बिनी अञ्चल अस्पतालमा रहेको तिवारीको शवलाई बुधवार साझ५ […]


संगीतकर्मी कल्याणकारी कोषमा समाजसेबी प्रीति नेपालले १५ हजार सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा संगीत पारखी एबं समाजसेबी प्रीति नेपालले १५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सानो सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको नेपालले बताउनु भयो । समाजसेबी प्रीति नेपालले गीत संगीतको क्षेत्र समृद्ध भएको हेर्न चाहेको बताउनु भएको छ । […]


नेपाली उत्पादनलाई अमेरिकामा सहुलियतपूर्ण बजारको पहुँच उपलब्ध गराउनु महत्वपूर्ण’

उद्योगमन्त्री नवीन्द्रराज जोशीले अमेरिकासँगको आर्थिक सम्बन्ध अझ सुदृढ तुल्याउनुपर्ने बताउनुभएको छ । नेपाल अमेरिका उद्योग वाणिज्य सङ्घको २१ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले अन्तर्राष्ट्रिय र स्थानीय स्रोेतलाई परिचालन गरी आर्थिक विकासको बाटामा अघि बढ्नाको विकल्प छैन भन्नुभयो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपाल सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नेपालको […]


विदेश गएका पनि फर्किए : बोका–पाठी बेचेर १५ लाख आम्दानी

(गोपाल प्रसाद पोखरेल) पथरी (मोरङ), ६ पुस । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक […]


भूकम्प प्रभावित जिल्लाका प्राविधिकद्वारा सामूहिक राजीनामा

काठमाडौँ, ५ पुस । सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै भूकम्पबाट अतिप्रभावित ११ जिल्लामा खटिएका केही प्राविधिकले आज सामूहिक राजीनामा दिएका छन् । इन्जिनियर, ओभरसियर र सवओभरसियरले सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख शिवहरि शर्मालाई आज सामूहिक राजीनामा पत्र बुझाएका हुन् । आन्दोलनरत इन्जिनियर कपिल रेग्मीले ११ जिल्लामा कार्यरत एक हजार ९०० प्राविधिकमध्ये […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907