Archive for: December, 2016

देशको अखण्डतालाई जोगाउन जनता सचेत हुनुपर्दछ– बिजुक्छे

भक्तपुर, १० पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताउनुभएको छ । नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको आज दत्तात्रयमा उद्घाटन गर्दै उहाँले भन्नुभयो – “विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।” अध्यक्ष बिजुक्छेले किसानले राम्ररी खेती गर्न […]


रोहिणी पुलको शिलान्यास

युवराज कंडेल / तिलोत्तमा  रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको पूर्वी र देवदह नगरपालिकाको दक्षिणी भूभागलाई जोड्ने रोहिणी खोला पुलको रुपन्देही क्षेत्र नम्बर १ का माननीय सांसद तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले आइतवार एक कार्यक्रम विच शिलान्यास गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार ३० गते खोलामा पुल बनाउनको लागि नागार्जुन कन्स्ट्रक्सन […]


निता ढुङ्गानाले दिलिप रायमाझीलाई प्रश्न गरिन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायीका निता ढुङ्गानालाई दिलिप रायमाझीले आँटेको कुरा बताएपछि निताले दिलिप लाई प्रश्न गरेकी छन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? जवाफमा दिलिपले मायाँ खाउला माया लाउला भनेर फकाएका छन । दिलिप र निताको यो प्रेम सम्वाद गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्यूजिक भिडियोमा कैद गरिएको सम्वाद हो । […]


संगीतकर्मी कल्याणकारी कोषमा गीतकार डि पी परिश्रमीद्धारा ५ हजार सहयोग हस्तान्तरण : गायक तथा गीतकार राजु शाहि द्धारा १० हजार घोषणा

संगीतकर्मी कल्याणकारी कोषमा गीतकार डि पी परिश्रमीले ५ हजार रुपैया हस्तान्तरण गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा आफ्नो तर्फ बाट पनि सानो सहयोग गर्न पाएकोमा आफूलाई गर्ब लागेको गीतकार डि पी परिश्रमीले बताउनु भयो । यसैगरी दाङ्ग निबासी गायक तथा गीतकार  राजु शाहि ठकुरीले आफ्नो तर्फबाट १० हजार दिने […]


झमकको १३औँ कृति सार्वजनिक

धनकुटा, १० पुस । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ । शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् । कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल […]


इजरायली बस्ती विस्तारबारे गरिएको ‘ऐतिहासिक’ मतदानको जोर्डनद्वारा प्रशंसा

अम्मान (जोर्डन), ९ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्द्वारा पूर्वी जेरुसेलमसहित प्यालेस्टिनी भूमिमा इजरायलले गर्न लागेको बस्ती विस्तारलाई रोक्न भनी दिएको निर्णय स्वागतयोग्य भएको शनिबार जोर्डनले बताएको छ । पन्ध्र सदस्यीय सुरक्षा परिषद्को शुक्रबार भएको बैठकले प्रस्तावलाई पास गरेको थियो । प्रस्तावमाथि भएको मतदानमा अमेरिका अनुपस्थित रह्यो । इजरायलले प्रस्तावको विपक्षमा मतदान गर्नुपर्ने अडान राख्दै […]


संसद् चल्न नपाउँदा स्थानीय निकायको चुनाव प्रभावित: मन्त्री केसी

चितवन, ९ पुस । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले संसद् चल्न नपाउँदा स्थानीय निकायको चुनाव गर्ने सरकारको योजनामा बाधा पुगेको बताउनुभएको छ । जमुनापुर हेल्थ सोसाइटी रत्ननगर चितवनले निर्माण गर्न लागेको सामुदायिक भवन शिलान्यास तथा सम्मान कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गर्नुपर्ने हँुदा संसद् रोकेर बाधा नपु¥याउन प्रतिपक्षलाई आग्रह गर्नुभयो । […]


नेपालमा पहिलो पटक बनभोजमा सार्बजनिक प्रयोग गरिएको गीत संगीतको रोयल्टी संकलन सुरु

नेपालमा पहिलो पटक बनभोजमा सार्बजनिक प्रयोग गरिएको गीत संगीतको रोयल्टी संकलन सुरु भएको छ । संगीत उद्योग संघले आज बालाजुमा आयोजना गरेको बनभोज कार्यक्रममा बजाइएका गीत संगीतको रोयल्टी दिने घोषणा गरिएको हो । संगीत उद्योग संघका अध्यक्ष सुर्य मगरले बनभोजमा बजाइएका सबै गीतका सर्जकलाई बनभोज कार्यक्रमको कुल खर्चको एक प्रतिशत रोयल्टी छुटटाइएको जानकारी दिनु भएको […]


एनआरएन अमेरिकाको पाँचौं साधारण सभाको तयारी अन्तिम चरणमा

डालस, अमेरिका । प्रबाशी नेपालीहरुको संसारका ७३ देशमा फैलिएको एकमात्र संगठन एनआरएन हो । यसका हरेक देशमा राष्ट्रीय संयोजन परिषदहरु छन । यसको अमेरिकामा पनि राष्ट्रीय परिषद छ जुन २००७ मा स्थापना भएको हो । पछिल्लो पटक यसको निर्बाचन २०१५ को समरमा भएको थियो । दुइ दुइ बर्षे कार्यकाल रहने उक्त राष्ट्रीय परिषदको बार्षिक रुपमा […]


आइअोवा राज्यमा रहेका बुद्ध धर्मावालम्बीहरूको अगुवाईमा यस वर्षको ल्होसर भव्यरूपमा मनाइने

 आइअोवा राज्यमा रहेका बुद्ध धर्मावालम्बीहरूको अगुवाईमा यस वर्षको ल्होसर भव्यरूपमा मनाइने तयारी रहेको अाइअोवा स्थित भूटानी अमेरिकी बुद्धिष्ट समाजले जनाएको छ ।  “शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए जाति हराउँछ” सन्देश सहित अमेरिकाको आइओवा राज्यको सुन्दर नगरी डिमोहिन सहरमा यही अागामी 31st December 2016 का दिन गुरूड(तमू) जातिहरूको महान पर्व “२६००-तमू […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907