Archive for: December, 2016

कल्याणकारी कोषमा लोकप्रीय गायक हेमन्त शर्मा द्धारा सहयोग हस्तान्तरण

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा लोकप्रीय गायक हेमन्त शर्माले सहयोग राशी हस्तान्तरण गर्नु भएको छ । प्रस्तोता समाजका अध्यक्ष समेत रहेका शर्माले जन्मदिनका अबसर पारी पूर्ब घोषीत १० हजार रुपैयाको चेक हस्तान्तरण गर्नु भएको हो । शर्माको हिजो पुष ४ गते जन्मदिन हो । शर्माले संगीतकर्मीको हितका लागि थालिएको अभियानमा आफ्नो तर्फबाट […]


अमेरिकाको फ्लोरिडामा अर्की नेपाली चेलीको दुर्घटनामा मृत्यु; सहयोगको लागि अपिल

म सकेसम्म मृत्युको खबर फैलाउन चाहन्न । हरेक मान्छेको मृत्यु सबैले थाहा पाउनै पर्छ भन्ने मेरो मान्यता छैन । यो संसारमा कुनै पनि चीज अमर छैन । सबै कुरा नाशवान छन । लडाइँ, झगड़ा र बैमनस्यताले भरिएको यो दुनियांमा ख़राब र नराम्रो कुराहरु हरेक दिन भै नै रहन्छन र त्यसको गर्वसाथ प्रचार गर्ने मान्छेहरु यत्रतत्र […]


मस्तिमा भुलेको दुनिया: सुरेन्द्र रेग्मी

आज खै केमा भुलेको छ दुनिया कहाँ छैन भुलेको टोल,सहर,गाँउ अनी बस्तिमा थाहा छैन खै केमा हो कुन्नि कोहि सोचमा, कोही नयाँ खोजमा, कोही बिजोगमा, कोही पिडामा , कोही रमितामा किही राजनीतिको नौटन्किमा अनी कोही आफ्नै भोजमा भुलेको छ । । कठै हाम्रो देशम ओरालोमा अनि नेताहरु उकालोमा समाज ओरालोमा सामाजिक कार्यकर्ता उकालोमा कामगर्ने ओरालोमा […]


चिनियाँ राष्ट्रपतिबाट नेपाल आउने आश्वासन

काठमाडौँ, ४ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङले दुवै देशलाई उपयुक्त हुने समय मिलाएर आफूले नेपाल भ्रमण गर्ने विश्वास दिलाउनुभएको छ । चीनका लागि नवनियुक्त राजदूत लीलामणि पौड्यालले आज ग्रेट हल अफ दि पिपुलमा बुझाउनुभएको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति सिले नेपालले एक चीन नीति पालना गरेकामा धन्यवाद दिँदै ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ दुवै देशका […]


युवा संघ अध्यक्षको हत्या, लुम्बिनी बन्दको घोषणा

  युबराज कंडेल, युवा संघ रुपन्देहीको अध्यक्ष दुर्गा तिवारीलाइ सोमबार दिउँसो साढे तीनबजे अज्ञात समुहले गोलि प्रहार गरि हत्या गरेको छ। देवदह नगरपालिकाका स्थायी वासिन्दा तिवारीलाई आफ्नै घर देखि ५०० मिटर नजिकै अज्ञात समुहले गोलि हानि फरार भएको थियो। गोलि प्रहार पछी गैते भएका तिवारीलाई स्थानीय देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]


कल्याणकारी कोषमा गायीका अंकिता मगरको सहयोग :- म धेरै पैसा सहयोग गर्न त सक्दिन थोरै भए पनि स्विकार गर्दिनु होला

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा रोल्पा घर भै हाल पोर्चुगल बस्ने नव गायीका अंकिता मगरले ४ हजार सहयोग गर्नु भएको छ । अंकिताले फेसबुकमा भन्नु भयो  – म धेरै पैसा सहयोग गर्न त सक्दिन थोरै भए पनि स्विकार गर्दिनु होला । आफू संगीतको बिद्यार्थी भएकोले पनि यो अभियानमा धेर थोर सहयोग संगै […]


आङ गेलु शेर्पाको घर मेरो सोलु सार्वजनिक

गायक आङ गेलु शेर्पाको पछिल्लो गीतिसंग्रह घर मेरो सोलु सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई प्रमुख अतिथि लाक्पा शेर्पाको हातबाट सार्वजनिक गरिएको थियो । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक रोज मोक्तान, निर्देशक एवं संचारकर्मी लाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो । म्यूजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि लाक्पा […]


डालसको नेपाली पाठशालाका बिद्यार्थीहरु ग्राजुएट भए

डिसेम्बर १८, आइतबार, डालस, अमेरिका। नेपाली समाज टेक्सासले बिगत लामो समय देखि नेपाली पाठशाला सञ्चालन गर्दै आएको छ। यो बर्ष पनि चलाएको थियो। ग्राजुएसनको यो मौसममा नेपाली समाज टेक्सासले पनि आफ्नो पाठशालामा अध्ययनरत बालबालिकाको ग्राजुएसन सम्पन्न गरेको छ। बिद्यालयमा ७७ जना कलिला बाबुनानीहरुले नेपाली भाषा, नेपाली संस्कृति र अन्य जीवनउपयोगी शिक्षाहरु लिईरहेका थिए। आज तिनै […]


अमेरिकाद्वारा ६६ नेपाली वस्तुलाई भन्सार छुट

काठमाडौँ, ३ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘ट्रेड फेसिलिटेसन एन्ड ट्रेड प्रिफरेन्स एक्ट–२०१५’ लाई कार्यान्वयन गर्न बिहीबार नेपालका लागि व्यापार ग्राह्यता दिनेसम्बन्धी ऐनको घोषणा गर्नुभएको छ । उक्त ऐन लागू भएपछि नेपालले गलैँचा, सल, कम्बल, लगेज तथा झोलालगायतका ६६ नेपाली वस्तुले अमेरिकी बजारमा पहुँचका लागि भन्सार छुट पाउनेभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । […]


नेपाली रंगमंच को इतिहास मा सय दिन मनाउन सफल महाकवि लक्ष्मि प्रसाद देवकोटा द्धारा रचित खण्ड काव्य मुना मदन गीति नाटक को बिशेष प्रदर्शन

महाकबि लक्ष्मी प्रसाद देबकोटाको अमर कृति मुनामदनलाई नाटकका रुपमा राजधानीमा बिशेष प्रदर्शन गरिएको छ । सांस्कृतिक संस्थान जमलमा आज सयौ दर्शकका माझ नाटक मञ्चन गरिएको हो । हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेश आनन्दी मनले दर्शकदीर्घामा रहनु भएका रक्षामन्त्री बालकृष्ण खाँण ,संस्कृति मन्त्रालयका सचिब भरतमणि सुबेदी सहित उपस्थित सबै […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907