अमेरिकामा बन्ने भो पशुपतिनाथ र बुद्ध मन्दिर, सबैलाई सक्दो सहयोग गर्न अनुरोध
अग्नि चौलागाईं अमेरिका, लस एन्जलस २६ नोभेम्बर । अमेरिकाको लस एन्जलसमा निर्माणाधीन पशुपतिनाथ तथा बुद्ध मन्दिरको कार्य सम्पन्न गर्नको लागि सबैसँग आफू सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ । “मैले दान नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? सक्नेले धेरै दान गरौँ । नसक्नेले आँफु सक्दो गरौँ । […]