Archive for: December, 2016

नेपाल जर्नीको फंड रेजिंग डिनर भव्य रुपमा संपन्न

डिसेम्बर १०, डालस, टेक्सास। नेपाल जर्नीको फंड रेजिंग कार्यक्रम आज यहाँ भव्य रुपमा संपन्न भयो। नेपाल समाज टेक्सासको समेत प्रत्यक्ष संलग्नतामा भएको उक्त कार्यक्रम अपेक्षा गरे भन्दा बढ़ी मानिसहरुको उपस्थिति सहित संपन्न भएको छ। कार्यक्रममा लाइब्रेरी स्थापनार्थ सहयोगको अनुरोध गरिएको थियो जसमा १० हजार डलर भन्दा बढीको सहयोग घोषणा गरिएको थियो। कार्यक्रममा जापानबाट आउनु भएका […]


संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले सहयोग राशी बढायो २५ हजार १ सय ५१ सहयोग गर्ने : बरिष्ठ लोक गायक कुमार वस्नेतलाई स्वामी नारायणाचार्य श्रुति सम्मान बाट अभिनन्दन

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले २५ हजार १ सय ५१ सहयोग गरेको छ । गायक तथा संगीतकार नरहरि प्रेमी अध्यक्ष रहेको श्रुती संगीत विद्यालयले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट ११ हजार १ सय ५१ रुपैया घोषण गरेको थियो । सनिवार राजधानीमा आयोजीत […]


नेपाल जर्नीको फंड रेजिंग डिनरको तयारी पुरा

डिसेम्बर १०, डालस, टेक्सास।नेपाल जर्नी र नेपाली समाज टेक्सासको संयुक्त आयोजनामा आज हुने फंड रेजिंग कार्यक्रमको तयारी पूरा भएको छ।कार्यक्रममा भाग लिन प्रमुख अतिथि भवन भट्ट डालस आइपुग्नु भएको छ भने कार्यक्रम सञ्चालन गर्न एटलान्टाबाट संचारकर्मी प्रेम बानियाँ पनि हिजै आइपुगेका छन। त्यस्तै एनआरएन अमेरिकाका अध्यक्ष केशब पौडेल लगायत अमेरिकाका बिभिन्न शहरहरुबाट सम्पूर्ण पाहुनाहरु समेत […]


अस्पताल सुधार गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

भक्तपुर, २४ सङ्सिर । स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरको सरकारी अस्पतालको रुपमा रहेको भक्तपुर अस्पताललाई तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । आज भक्तपुर अस्पतालको निरीक्षणमा पुग्नुभएका मन्त्री थापाले अस्पताल अव्यवस्थितरुपमा चलिरहेको र अस्पताल फोहोर भएको पाएपछि तत्काल सुधार गर्न निर्देशन दिनुभएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका प्रशासन शाखाका कर्मचारीलाई अस्पतालका सेवाहरूमा सुधार […]


कल्याणकारी कोषमा अमेरिका निवासी समाजसेवि होताराम अधिकारीद्धारा १ सय अमेरिकी डलर प्रदान

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा दाङ घर भै हाल अमेरिका निवासी समाजसेवि होताराम अधिकारीले १ सय अमेरिकी डलर प्रदान गर्नु भएको छ । कोषको उद्धेस्य र संघले थालेको अभियान बाट आफू प्रभावित भएको भन्दै अधिकारीले सहयोग रमक प्रदान गर्नु भएको हो । उक्त रकम संघका प्रेस सल्लाहकार एबं गीतकार लोकराज अधिकारी मार्फत संघमा […]


संगीत कला पत्रकार संघ गठन

नेपाली गीत संगीत, चलचित्र, नाटक, फेशन, कला र संस्कृतिलाई केन्द्रविन्दुमा राखेर सक्रिय रहेका पत्रकारहरुको भेलाले ‘संगीत कला पत्रकार संघ’ गठन गरेको छ । राजधानीमा शुक्रवार भएको भेलाले सुमन बैरागीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघका दुई उपाध्यक्षमा क्रमशः लोकराज अधिकारी (संगीत संसार नेपाल) र विनिता मरहठ्ठा (अन्नपूर्ण पोष्ट दैनिक) रहेका छन् । […]


स्थानीय तह पुनसंरचनाःमङ्सिरसम्म प्रतिवेदन बुझाइने

काठमाडौँ, २३ मङ्सिर । स्थानीय तह पुनःसंरचना आयोगले यही मङ्सिर मसान्तसम्म आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ । प्रदेश नं २ का चार जिल्लाका सांसदसँग गाउँपालिका एवम् नगरपालिकाको पुनःसंरचनाका विषयमा छलफल गरेपछि आयोगले आज सो जानकारी दिएको हो । बारा, रौतहट, महोत्तरी र सप्तरीका सांसदसँग आज आयोग कार्यालयमा छलफल गरिएको प्रवक्ता डा हरि पौडेलले जानकारी […]


कल्याणकारी कोषलाई संगीतकार बिपिन र गायीका माण्डवीले दिए ११ हजार १सय ११

संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा संगीतकार बिपिन आचार्य र गायीका माण्डबी त्रिपाठीले ११ हजार १सय ११ रुपैया हस्तान्तरण गर्नु भएको छ । संगीतकार बिपिन आचार्यले आफनो जन्मदिनका अबसर पारी १० हजार सहयोग रकमको घोषणा गर्नु भएको थियो । तर हस्तान्तरणका बेला थप १ हजार १ सय ११ थप गरी रकम हस्तान्तरण गर्नु भएको […]


गायक तथा संकलक बुद्धिकृष्ण लामिछानेलाई संगीतकर्मी कल्याणकारी कोषबाट १५ हजार १ सय ११सहयोग : एक बर्ष सम्मकोे औषधी खर्च जुटाउने प्रतिबद्धता

घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर ,गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ,पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर जस्ता चर्चित गीतका गायक तथा संकलक बुद्धिकृष्ण लामिछानेलाई संगीतकार संघ नेपालको संगीतकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ । लामिछानेलाई उहाँकै निवास नगरकोट नगरपालिका बागेश्वरी […]


अमेरिकाको टेक्सासबाट निस्कियो गज्जबको म्युजिक भिडियो 

अहिले धेरै नेपालीहरु बिदेशमा बस्छन् ।  कोही अबसरको खोजिमा त कोही बाध्यताले बिदेशिएका हुन् । रहरले कोही पनि आफ्नो जन्मथलो छोडेर जांदैन। बाध्यताले कोहि अरबका खाडीमा आफ्नो पसिना बगाउंदै छन् भने कोही अमेरिका युरोपमा सस्तोमा आफ्नो श्रम बेच्दैछन्। त्यहि शिलशिलामा कोही आफ्नो पहिचान, भाषा, धर्म, संस्कार भुलेर उतै रमाएका छन् भने कोही आफ्नो अस्तित्व कायम गर्न केही […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907