Archive for: December, 2016

संगीतकर्मी कल्याणकारी कोषलाई नायीका तथा समाजसेवि दिपशिखा खडकाले १० हजार दिने : गायक लामिछानेलाई उपचारमा कोषबाट सहयोग गरिदै

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई नायीका तथा समाजसेवि दिपशिखा खडकाले १० हजार दिने घोषणा गर्नु भएको छ । पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचार सहयोगका लागि कल्याणकारी कोषमार्फत रकम सहयोग गर्ने तयारी भैरहेका बेला दिपशिखा फाउन्डेशनकि प्रमुख समेत रहेकि खडकाले तत्कालका लागि ब्यक्तिगत रुपमा १० हजार दिने र आबस्यक परे […]


आज पनि संसद् बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोध गर्दै आज पनि संसद् बैठक अवरुद्ध गरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेलगायत विपक्षी दलका सांसदले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाउनुभएको थियो । संविधान संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने माग राख्दै […]


संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा समाजसेवी गम्बु शेर्पाद्धारा २१ हजार सहयोगको घोषणा

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा समाजसेवी गम्बु शेपा ले २१ हजार दिने घोषणा गर्नु भएको छ । ओखलढुङ्गा घर भै हाल अमेरिका बस्दै आउनु भएका शेर्पाले संगीतकर्मी हामी आफैले नगरे कस्ले गर्ने आज नगरे कहिले गर्ने भन्दै यो अभियानलाई सबैले साथ र सहयोग गर्नु पर्ने बताउनु भएको छ । यस […]


कल्याणकारी कोषलाई गायक तथा संगीतकार सरोज कोइरालाको जोडीले ६ हजार ६ सय ६६ दिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई गायक तथा संगीतकार सरोज कोइराला र दिपा बाराकोटी कोइराला को जोडीले ६ हजार ६ सय ६६ दिने घोषणा गर्नु भएको छ । कोइराला कुशल सञ्चारकर्मी मात्र हैन अब्बल गायक तथा संगीतकार हुनुहुन्छ । तिहारमा संघको देउसी भैलो कार्यक्रममा समेत एभिन्यूज र नेफेजको समयलाई मिलाएर साथ दिएका कोइरालाले […]


प्राधिकरणलाई रु ३३ अर्बको निकासा

भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो । त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी […]


रेडियो अडियोले दियो गीत संगीतको सार्बजनिक प्रयोग बापतको १ लाख रोयल्टी यो रोयल्टी -आर्थिक बर्ष बार्षिक कारोबारको एक प्रतिशत हो : दिपेन्द्र खनियाँ

रेडियो अडियोले १० औ बार्षिकोत्सवको विशेष अवसर पारी गीत संगीतको सार्बजनिक प्रयोग बापतको एकमुष्ठ रोयल्टी हस्तान्तरण गरेको छ । आर्थिक बर्ष ०७२ ०७३ को बार्षिक कारोबारको एक प्रतिशतले हुन आउने १ लाख रुपैया हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक दिपेन्द्र खनियाँले जानकारी दिनु भएको । खनियाँले संगीतकर्मी बाँचे पो सञ्चारगृह बाँच्दछ भन्दै सबैले प्रतिलिपि अधिकारको सम्मान गर्दै […]


संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालको १० हजार सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई चर्चित गायीका सुनिता दुलालले १० हजार रुपैया सहयोग गर्ने घोषणा गर्नु भएको छ । दुलालले कोषमा आफनो तर्फ बाट पनि केहि रकम थप्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा आफनो तर्फबाट पनि […]


संबिधान संसोधन देशको हित बिपरित रहेको राप्रपाको निश्कर्ष

काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन विधेयकका केही दफा राष्ट्रिय हितअनुकूल नरहेकाले त्यसलाई स्थगित गर्न माग गरेको छ । धुम्रबाराहीस्थित कार्यालयमा आज सम्पन्न भएको उक्त बैठकले सरकारले दर्ता गराएको विधेयकप्रति मधेस केन्द्रित दल असन्तुष्ट रहेको, प्रदेश नं ५ का जनता आन्दोलनमा उत्रेको, केही राजनीतिक दलले संसद् अवरुद्ध गरिरहेकाले […]


गीतकार युवराज अधिकारीको नयाँ गीत सार्बजनिक (भिडियो)

गीतकार युवराज अधिकारीको आकाशको माथी माथी बोलको गीत सार्बजनिक भएको छ । गीतमा संगीतकार सुरेश अधिकारीको संगीत र रामकृष्ण ढकालको स्वर रहेको छ । गीतको संगीत संयोजन रिकेश गुरुङ्गले गरेका छन । गीतलाई सुरेश अधिकारीको युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको हो


संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयको तर्फबाट ११ हजार १ सय ५१ सहयोग

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई श्रुति संगीत बिद्यालयले ११ हजार १ सय ५१ सहयोग गर्ने घोषणा गरेको छ । गायक तथा संगीतकार नरहरि प्रेमी अध्यक्ष रहेको श्रुती संगीत विद्यालयले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा विद्यालयका प्रवन्ध निर्देशक पुष्पा पौडेलले खुसी ब्यक्त […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907