Archive for: December, 2016

कुमार वस्नेतलाई लाइ स्वामी नारायणचार्य श्रुति अभिनन्दन : शलभ, मोक्तान, ढकाल र श्रीलाई श्रुति संगीत सम्मान गरिदै

हरेक वर्ष जस्तै यस वर्ष पनि श्रुति संगीत विद्यालयले सम्मान गर्ने भएको छ । संगीतका विभिन्न विधाहरुमा अनवरत रुपले योगदान पु¥याउँदै आएका स्रष्टाहरुलाई सम्मान गर्न लागेको हो । यही मंसीर २५ गते शनिवार नेपाल पर्यटनबोर्डमा गर्न लागिएको कार्यक्रममा यस वर्ष बरिष्ठ लोक गायक कुमार वस्नेतलाई लाइफ टाइम एचिभमेन्ट स्वामी नारायणचार्य श्रुति अभिनन्दन तथा गीतकार राजेन्द्र […]


ईश्वर काफ्ले र रन्जिता गुरुङले भने “जाओ आँसु बगेर जाओ”

बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सौगात काफ्लेको लोक तथा दोहोरी गीति एल्बम “जाओ आँसु बगेर जाओ” बजारमा आएको छ । गितलाई युट्युब मार्फत सार्वजनिक गरिएको हो । नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई समेटेर गितहरु तयार हुदै आएका छन् । नेपाली बजारमा एल्वमहरु बिक्न पनि छोडिसके, अहिले भिडियो नबनाए सम्म गित कुनै पनि […]


कम उमेरमा गीत रेकर्ड गराउने नेपाली भाषी प्रथम भुटानी गायीका सुजैनाको लाली गुराँस सार्बजनिक (भिडियो)

गीतकार राकेश काफ्लेको शब्द सिडि बिजय अधिकारीको संगीतमा सुजैना सन्यासीको स्वरमा रहेको लाली गुराँस बोलको गीत सर्बाजनिक भएको छ । सुजैना कम उमेरमा गीत रेकर्ड गराउने नेपाली भाषी प्रथम भुटानी गायीका भएको बताइएको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन । भिडियोलाई डम्बर क्षेत्रीले छायाँङकन र निर्देशन गरेका हुन । भिडियोमा दुर्गा ,कामना, […]


क्युवाली नेता फिडेल कास्ट्रोको अन्त्येष्टी

सान्टियागो डे क्युबा (क्युबा), १९ मङ्सिर । आधा सताब्दीसम्म क्युबाको सत्ताको बागडोर सम्हालेका साम्राज्यवादविरोधी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन भएको नौ दिनपछि आइतबार उहाँको अवशेषलाई समाधिस्थलमा लगेर अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कार सामान्य तरिकाले गरिएको उक्त अन्त्येष्टी समारोहमा सहभागी हुन विभिन्न देशबाट क्युवा पुगेका पाहुनाहरुले बताएका छन् । क्युबाको स्वास्थ्य र शिक्षा जगत्मा […]


नेपाली समाज टेक्सासले स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न गर्यो

दिसेम्बेर ४ शनिबार, डालस, टेक्सास। नेपाली समाज टेक्सासको आयोजनामा आज यहाँ स्वास्थ्य शिबिर सम्पन्न भयो। बिगत लामो समय देखि डाक्टर संजीव श्रेष्ठको सक्रियता र दिनेस शर्माको संयोजकत्वमा यस्तो खाले शिबिर संचालन हुँदै आएको छ। बिभिन्न कारणले डाक्टरको पहुँच नपुगेका नेपाली नागरिकलाई प्रदान गरिने यो सेवा नेपाली समाज टेक्सासको सबभन्दा लोकप्रिय र प्रभावकारी कार्यक्रम हो। यसले […]


एकता समाजले आज साधारण सभा गर्दै

अग्नि चौलागाईं अमेरिका, लस एन्जल्स ४ डिसेम्बर l अमेरिकाको क्यालिफोर्निया राज्य स्थित लसएन्जल्समा सन् २००९ मा स्थापित भै सामाजिक सेवामा समर्पित हुँदै आएको नेपाल अमेरिका एकता समाजको वार्षिक साधारण सभा आज डिसेम्बर ४ तारिख आइतबार आर्टेसिया सहरमा हुने भएको छ l साधारण सभा साँझ सात बजे देखी तारा हिमालयन कुजिन आर्टेशियामा हुने तय भएको जानकारी […]


मानसिक स्वास्थ्यको राष्ट्रिय अभियान बोहराटारमा

अन्तराष्ट्रिय अपाङ्गता दिवस २०७३ को अवसर परेर मानसिक एवं मनोसामाजिक सु स्वास्थयको राष्ट्रिय अभियानले काठमाडौंको तारकेश्वर १० बोहराटारमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निशुल्क मनोपरामर्श सेवा प्रदान गरेको छ । नेपालमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य प्रतिको अज्ञानता, विभिन्न गलत धारणा एवं अन्धविश्वासलाई चिर्दै मानसिक एवं मनोसाजिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ अभियानको […]


संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार दिने

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार रुपैया दिने हुनुभएको छ । नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा गायक हेमन्त शर्माले प्रशन्नता ब्यक्त गर्नु भएको छ । प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका शर्माले नेपाली संगीतकर्मी हरुका लागि […]


नेपाली समाज टेक्सासको कानुन ब्यबसायी बिनोद रोक्का संग अन्तरक्रिया सम्पन्न

डिसेम्बर ३, डालस, टेक्सास। गत बर्ष नेपालमा विनाशकारी भुकम्प गयो। हजारौंको ज्यान गयो, लाखौँ घाइते भए, लाखौँ घरबार बिहिन बने। बैशाख १२ २०७२ मा गएको उक्त विनाशकारी भुकम्प पछि संसार रोयो। सहायताको ओइरो लाग्यो। अमेरिकाले सोहि कारण सो समयमा अमेरिकामा रहेका नेपालीहरुको लागि एक बिशेष कार्यक्रमको घोषणा पनि गर्यो। घर फर्किन समस्या हुने वा घरमा […]


मित्र काफ्लेले पाए नेपालमा सम्मान

परदेशमा बसेर पनि मातृभूमिको सेवा गर्ने थोरै नेपालीहरु मध्ये अमेरिका र क्यानाडामा सुपरिचित नाम हो, मित्र काफ्ले। उहाँ नोर्थ अमेरिकाका नेपालीका माझ बहुचर्तित ब्यक्ती हुनुहुन्छ । नेपाल र नेपाली प्रति गौरव राख्ने काफ्लेले बिदेशिएका नेपालीहरुले शीप, कला र अनुशासन समेत सिकेर नेपालमा लागु गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्छ। उहाँले त्यहाँ समाजसेवामा फैलाएका हातको सर्वत्र […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907