Archive for: December, 2016

ब्याडमिन्टनमा तामाङ दिदीभाई च्याम्पियन

झापा, १३ पुस । पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जित्नुभएको छ । दुवैजना दिदीभाई हुन् । रत्नजितले नेपाली सेनाकै दिपेश धामीलाई २१–१९ र २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । उक्त स्पर्धामा सुदूरपश्चिमका सञ्जिव खड्का र […]


बस्ती विस्तारमा रोक लगाउन मतदान गर्ने राष्ट्रसँग इजरायलद्वारा नियन्त्रित सम्बन्ध राख्ने

जेरुसेलम (इजरायल), १२ पुस । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा गत शुक्रबार विवादास्पद पूर्वी जेरुसेलम र वेस्ट ल्यान्डमा इजरायलले बस्ती विस्तारमा रोक लगाउने प्रस्तावमा मतदान गर्ने सदस्य राष्ट्रसँगको इजरायली सम्बन्धलाई अस्थायी रुपमा कम गर्ने इजरायली विदेश मन्त्रालयले मङ्गलबार जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता इमानुयल नाहसोनले इजरायललाई असर पुग्ने गरी राष्ट्रसङ्घमा भएको उक्त निर्णयपछि मतदान गर्ने […]


समस्या समाधानका लागि वार्ता समिति लुम्बिनीमा

दीपक घिमिरे, लुम्बिनी, १२ पुस । विश्व शान्तिको केन्द्र लुम्बिनी अहिले अस्तव्यस्त छ । लुम्बिनी विकास कोषमा कार्यरत कर्मचारीको आन्दोलन र कोष पदाधिकारीको गैर जिम्मेवारपनका कारण लुम्बिनी अस्तव्यस्त बन्न पुगेको हो । लुम्बिनीलाई पवित्र र शान्ति क्षेत्रको रुपमा परिभाषित गर्ने गरिए पनि कोषमा कार्यरत पदाधिकारी र कर्मचारीको मनपरीतन्त्रका कारण समय समयमा लुम्बिनीमा अशान्ति मच्चिने गरेको […]


३८ बर्षमा लागे गायक स्वरुपराज आचार्य : भन्छन -मलाई हरेक जन्मोत्सवले बालक बनाउछ र उर्जा दिन्छ

नेपाली संगीतक्षेत्रका प्रसिद्ध गायक स्वरुपराज आचार्य पुष १२ गते देखी ३८ बर्षमा प्रबेश गर्नु भएको छ । पिता भजन शिरोमणी भक्तराज आचार्य र माता शुशिलाको कान्छा सन्तान स्वरुप २०३५ साल पौष १२ गते जन्मनु भएको हो । जन्मदिन आउदा बुढो भएजस्तो लाग्दैन भन्ने युएस एण्ड नेपालको प्रश्नमा स्वरुपराज भन्नु हुन्छ मलाई हरेक जन्मोत्सवले बालक बनाउछ […]


लायन्स क्लब अफ चितवनद्धारा न्यानो कपडा वितरण

पूर्ण शर्मा, गैडाकोट जाडोको समयमा न्यानो स्वीटर र जुत्ता मोजा पाएर जब स्कुले बिद्यार्थीहरु मुस्कुराए अनि लायन्सकर्मीहरु खुसीले गदगद हुदै सहयोग ठिक ठाँउमा गरिएछ भन्दै गफिए । पौष ११ गते सोमबार लायन्स क्लब अफ चितवन चौतारी भरतपुर १५, मंगलपुर चितवनमा रहेको श्री निम्न माध्यामिक बिद्यालय मंगलपुरमा अध्ययनरत बिद्यार्थीहरुलाई ५० थान स्वेटर र ३० थान जुत्ता […]


आइटिएफ तेक्वान्दो : पाँचवटै स्वर्ण सेनालाई

झापा, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न महिलातर्फको पाँचवटै प्रतिस्पर्धामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेका छन् । सेनाका लागि स्पाइरिङअन्तर्गत ४६ किलोदेखि ५० किलो तौलमा रुविना खड्का, ५१ किलोदेखि ५५ किलो तौलमा रिता धिमाल, ५६ किलोदेखि ६० किलो तौलमा तुलसा राजथला, ६१ किलोदेखि ६५ किलो तौलमा सिर्जना राई तथा ६५ किलो […]


बस्ती विस्तार रोक्ने मतदान महत्वपूर्ण कदम : बान की मून

संयुक्त राष्ट्रसङ्घ, ११ पुस । संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले राष्ट्रसङ्घ सुरक्षा परिषद्ले इजरायल र प्यालेस्टिनीबीचको विवादास्पद भूमि वेस्ट ल्यान्ड र पूर्वी जुरुसेलममा इजरायलद्वारा बस्ती विस्तार नगर्ने विषयमा दिएको निर्णयलाई ‘एउटा महत्वपूर्ण कदम’ भएको बताउनुभएको छ । महासचिव बानले शुक्रबार सुरक्षा परिषद्बाट १४ मतका विरुद्ध शून्य मत अन्तरले गरिएको निर्णय विश्व समुदायबाट भएको संयुक्त […]


अब स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था : शुरुवात पत्रकारबाट -१३२ जना पत्रकारको मृगौला परिक्षण :सवैलाइ मृगौला परिक्षण गर्न स्वास्थ्य मन्त्री थापाको आह्वान

स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्थानीय स्तरमै निःशुल्क मृगौला परिक्षणको व्यवस्था गरिएकाले तत्काल मृगौला परिक्षण गर्न सवैलाई आह्वान गर्नु भएको छ । नेपाल प्रेस युनियनले काठमाडौमा आयोजना गरेको पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रममा मन्त्री थापाले मृगौला परिक्षणका लागि प्रयोग हुने डिपिस्टीक किट सवै जिल्लामा पठाई सकिएकाले त्यसको उपयोग गर्न सवैलाई आह्वान गर्नुभयो । हरेक ६÷६ महिनामा […]


बुझया हो त ठिटटा हो


दुर्घटनाग्रस्त रसियाली विमानका यात्रु जीवित पाउने आशा क्षीण

मस्को (रसिया), १० पुस । रसियाली सेनाको आइतबार दिउँसो दुर्घटनाग्रस्त विमानमा यात्रारत सम्पूर्ण यात्रु जीवित पाउने आशा लगभग अन्त्य भएको छ । रसियाली रक्षा मन्त्रालयले सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको गहिराईमा भेटिएको बताएको छ । घटनास्थलबाट चार मृत शरीरको पनि उद्धार […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907