निता ढुङ्गानाले दिलिप रायमाझीलाई प्रश्न गरिन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ? (भिडियो सहित)

नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी चल्तीकी नायीका निता ढुङ्गानालाई दिलिप रायमाझीले आँटेको कुरा बताएपछि निताले दिलिप लाई प्रश्न गरेकी छन सुको कमाई नहुनेले मलाई कसरी पाल्छौ ?15725722_1300900626639397_672897487_o
जवाफमा दिलिपले मायाँ खाउला माया लाउला भनेर फकाएका छन ।
दिलिप र निताको यो प्रेम सम्वाद गीतकार लोकराज अधिकारीको नयाँ गीतको म्यूजिक भिडियोमा कैद गरिएको सम्वाद हो । अमेरिकामा रहेका गायक जितेन्द्र गिरीको स्वर र अर्जुन पोख्रेलको संगीत एबं संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन । 15748019_1300900633306063_1256660497_o
दिपेन्द्र तिमल्सिनाले कोरियोग्राफ गरेको म्यूजिक भिडियामा सुदीप बरालले क्यामेरा चलाएका छन भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन ।
म्यूजिक भिडियोमा दिलिप र निता संगै सन्ध्या र दिपेन्द्रको पनि अभिनय रहेको छ । गायनमा जितेन्द्रलाई बिन्दु परियारले साथ दिएकी छन । म्यूजिक भिडियोको केहि भाग अमेरिकामा खिचिएको हो । अमेरिकामा गएको बर्ष भएको गायन प्रतियोगीता बर्षा बेष्ट पर्फमर सिजन एकका बिजेता समेत रहेका गायक गिरीले छिटटै अर्को एल्वमको तयारी गरेका छन । महेश खडकाको संगीत र लोकराज अधिकारीका शब्दका दुई गीतमा अहिले काम भैरहेको गिरीले बताएका छन । म्यूजिक भिडियो गायक गिरीको जन्म दिनको अबसर पारी आइतबार सार्बजनिक गरिएको हो ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907