ताजा अपडेट

सम्मान गरौँ कि अपमान गरौँ

सम्मान गरौ कि अपमान गरौ हजुरलाई म के भनी सम्बोधन गरौ न्याय मुर्ती सम्झिएर आयुक्त बनाए हजुर त वकिल बनेर वोकालत पो गर्नुभो प्रतीवादी हरुको पक्क्ष मा पर्नुभो गफै मा झुक्नु भो की मुल्यमा नै बिक्नु भो पक्कै पनी फि ले पकेट भर्नु भो या आस्वसनकै भरमा बरवाद गर्नु भो न्यायीक समितीको सल्लाह पुरै टार्नु […]


एनआरएन अमेरिकालाई सम्मान गर्न लायक बनाउन उम्मेदवार बनेको हुँ : अर्जुन बन्जाडे

एनआरएनए अमेरिकाको चुनाव कुनै ठुलो भाँडभैलो भएन भने आगामी अगस्त ११ र १२ मा सम्पन हुँदैछ । परिस्थिति हेर्दा भाँडभैलो हुन सक्ने पनि देखिन्छ । आशा गरौँ त्यस्तो नहोस । चुनाव होस् र मुद्धा मामिलामा एनआरएन एनसिसि मुछिन नपरोस । मतदाताले रोजेको व्यक्ति निर्बाचित होस् । एनआरएन बलियो बनाउँछु भन्ने सबैले व्यक्ति होइन संस्थाको हित […]


डालसमा रेंजर्स होलसेल औपचारिक रुपमा शुरु: अमेरिकामा नेपालीहरुको ब्यबसायिक फड्को

डालस, जुलाई २७ । ५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि  संचालनमा आएको छ। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन सहरमा अबस्थित छ। नेपालीहरुको विदेशिने क्रम करिब तिन दशक अघिदेखि सुरु भएको […]


भर्जिनिया निवासी परशुरामद्वारा भण्डारी एनआरएन अमेरिकाको बोर्ड अफ डिरेक्टरमा उम्मेद्वारी

अमेरिकाको राजधानी वाशिंगटन डिसीबाट २० माइल नजिक भर्जिनियाको फेयरफेक्स काउन्टीमा बिगत १३ बर्ष देखि बसोबास गर्दै आउनु भएका परशुराम भण्डारी आउदो अगष्ट ११/१२ मा हुने एन आर एन अमेरिकाको निर्बाचनमा बोर्ड अफ डाइरेक्टरमा आफ्नो उमेद्वारी दिनु भएको छ। यो आर एन सबैको साझा सस्था भएकोले यो सस्थालाई कसैले पनि आफ्नो स्वार्थ पूर्ति हुने गरी पछाडिबाट […]


विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

काठमाडौँ, ११ साउन । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ । आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा रवीन्द्र […]


व्यावसायिक फोटो पत्रकारिता तालीम शुरु

भक्तपुर, १० साउन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) भक्तपुर शाखाले मोफसलका सञ्चारकर्मीका लागि पाँचदिने व्यावसायिक फोटो पत्रकारिता तालीम संचालन गरेको छ । मोफसलका सञ्चारकर्मीलाई गुणस्तरीय फोटो खिच्न सक्ने बनाउने उद्देश्यले आयोजना गरिएको सो तालीम आज एनएफपिजेका केन्द्रीय अध्यक्ष ध्रुव आलेले शुभारम्भ गर्नुभयो । उहाँले राजधानीमा मात्रै नभई जिल्लामा पनि फोटो पत्रकारको महत्व रहने भएकाले जिल्लाका पत्रकारलाई […]


समर क्याम्प, गुरु चिन्तामणि योगी र अभिवाबकहरुको दायित्व

यतिबेला डालस स्थित नेपाली समाज टेक्सासर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पदाधिकारीहरुलाई भ्याई नभ्याई छ। गत १० दिन देखि नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा संचालित नेपाली पाठशालामा समर क्याम्प चलिरहेको छ। बिहान ९ बजे देखि ४ बजे सम्म ओम लेखिएका पहेंला बस्त्र धारण गरेका ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकाहरु बिभिन्न […]


भूकम्पबाट क्षति पुगेका संरचनाको पुनःनिर्माणमा जोड

काठमाडौँ, ९ साउन । नेपालस्थित विभिन्न दातृनिकायका प्रतिनिधिले भूकम्पबाट क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माण गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । आज अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा विभिन्न देशका करिब ४० दातृनिकायका प्रतिनिधिले सो आग्रह गरेका हुन् । छलफलमा बिश्व बैंक, एशियाली बिकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) युरोपियन युनियन (इयु) अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), […]


संस्थामा ब्यक्तिबादी लडाइँ अस्वीकार्य हुनुपर्छ

एनआरएनए अमेरिकाको २०१७-१९ कार्यकालको मिति तोकियो। चुनाव हुने हो कि नहुने हो भन्ने दोधारमा रहेको नेपाली डायस्पोरा एकाएक उत्साहित भयो। निर्बाचन तालिकालाइ बदल्दै उम्मेदवारहरुको तालिका पनि प्रकाशित भयो। तीन सय भन्दा बढीको उम्मेद्वारी परे मध्ये जम्मा १६७ जनाको उम्मेद्वारी सदर भयो, अरु सबै आबेदनहरु बदर होइन आबस्यक कागजात बुझाउन र प्रमाण पुर्याएर ल्याउन फिर्ता गरियो। […]


‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ सार्वजनिक

काठमाडौँ, ६ साउन । पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘नेपाली काँग्रेसको इतिहासको प्रारुप भाग–२’ नामक पुस्तकको यहाँ आज एक समारोहबीच लोकार्पण गर्नुभयो । विश्वेश्वरप्रसाद कोइरालाको ३५ औँ स्मृति दिवसको अवसरमा जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा आयोजित कार्यक्रममा उहाँले सो पुस्तक लोकार्पण गर्नुभएको हो । पूर्व सांसद एवम् ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतले लेख्नुभएको उक्त पुस्तक ८८६ पृष्ठको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907