ताजा अपडेट

एनआरएनए अमेरिकाको चुनावका उम्मेदवारहरुको नामावली सार्बजनिक

जुलाई २१, अमेरिका।एनआरएनए अमेरिकाको आगामी ११,१२ अगस्तमा हुने निर्बाचनका उम्मेदवारहरुको सुची सार्बजनिक गरिएको छ। उम्मेवारहरुको सुचीबाट अध्यक्षका प्रत्याशी गौरी राज जोशी हटाइएका छन्। ३०० भन्दा बढीको उम्मेद्वारी परेकोमा जम्मा १६७ जनाको नाम मात्र सार्बजनिक गरिएको छ। कुन कुन आधारमा उम्मेदवारहरु हटाइए भन्ने खुल्न नसके पनि यसले एनआरएनए अमेरिका र समग्र अमेरिकाको नेपाली समाजमा तरंग उत्पन्न […]


कानून निर्माणमा महिला सांसदको महत्वपूर्ण भूमिका हुनुपर्छ: सभामुख

काठमाडौँ, ५ साउन । सभामुख ओनसरी घर्तीले कानून निर्माणमा महिला सांसदको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभएको छ । महिला सांसद समन्वय समितिको प्रथम भेलाको यहाँ आज उद्घाटन गर्दै उहाँले भन्नुभयो – “महिलाको अधिकार संविधानमा सुनिश्चित भइसकेको सन्दर्भमा कानून निर्माणमा पनि महिला सांसदले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।” सभामुख घर्तीले स्थानीय तहको निर्वाचनमा महिलालाई उपप्रमुखमा मात्र केन्द्रित […]


बैदेशिक रोजगारी ब्यबस्थित नगरी अरबमा घरेलु कामदार पठाउन हुन्न

काठमाडौँ, ४ साउन । वैदेशिक रोजागारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइएको छ । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजागार क्षेत्रमा देखिएका समस्या समाधानमा अन्तर मन्त्रालय समन्वय नभएको, विदेशस्थित नेपाली राजदूतावासले अलपत्र परेका कामदारलाई सहयोग नगरेको, रोजगारीका नाममा […]


व्यापार घाटा आठ खर्बभन्दा बढी, काठमाडौँमा मूल्य घट्यो

काठमाडौँ, ३ साउन । मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७३÷७४ को ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्यापार घाटा रु आठ खर्ब २७ अर्ब ९५ करोड पुगेको जनाएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी उक्त […]


नेपाली लाई कुत्ता भन्ने अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्ले नेपालमा बहिस्कृत 

अमेरिकामा रहेका नेपाली भाषी भुटानी राकेश काफ्लेले नेपालीलाई कुत्ता र खाते भनेर अपमान गरेपछि उनलाई नेपालमा बहिस्कृत गरिएको छ । यसको सुरुवात संगीत क्षेत्रबाट गरिएको छ । उनको अभिब्यीक्त प्रति खेद ब्यक्त गर्दै संगीतकार संघ नेपालले काफ्लेलाई सामाजिक र सांगीतिक बहिस्कार गर्ने निर्णय गरेको छ । उनका कुनैपनि सृजना नेपालमा उत्पादन , प्रकाशन , प्रसारण […]


बोर्ड अफ डिरेक्टरको लागि मेरो उम्मेद्वारी किन? थलराज पन्त

डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि […]


बोर्ड अफ डिरेक्टरको लागि मेरो उम्मेद्वारी किन? थलराज पन्त

डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि […]


एनआरएनए अमेरिकाको अध्यक्ष पदका प्रत्याशी राम पोख्रेलद्वारा भावी एजेन्डा सार्बजनिक

अमेरिकावासी नेपालीलाइ मेरो बिशेष अपिल आदरणाीय अमेरिकाबासी आमा बुवा , दाजु भाइ , दिदी बहिनी र साथीहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही अगष्ट ११ र १२ मा हुन गैरहेको निर्वाचनमा मैले अध्यक्ष पदकालागी उमेदवारी दिएको सर्वविदीतै छ । तपाँइहरुले अहिलेसम्म म प्रती देखाउँदै आउनु भएको सदभाव , माया र बिश्वासकालागी सर्वप्रथम […]


सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने: महानिर्देशक राई

भक्तपुर, २९ असार । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले सूचना विभागलाई सूचना बैंकका रुपमा विकास गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले यहाँ आज आयोजना गरेको ‘खोजपत्रकारिता तथा स्थानीय तहमा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले सूचना विभाग नै सूचना बैंकका रुपमा स्थापित भएपछि आम सञ्चारकर्मीलाई सहज हुने धारणा व्यक्त गर्नुभयो । महानिर्देशक राईले […]


युवा उद्दमी एवं समाजसेबी क्षेत्री एनआरएनए सदस्यमा लड्दै

डलास, युवा उद्दमी तथा समाजसेबी शुशिल क्षेत्रीले आफुलाई ३ लाख नेपालीहरुको प्रतीनिधीको रुपमा “एन.आर.एन” संस्थाको (बोर्ड ओफ डाइरेक्टर) पदमा अघी सारेका छन । लगभाग २ दशक देखी टेक्सास राज्यमा बसोबास गर्दै आएका शुशिल छेत्री सानै उमेर देखी स्थानिय समाजको सु:ख-दु:ख, मर्दा-पर्दा, धर्म-कर्म, चाड-बाडमा हमेशा अग्रसर हुनुहुन्छ । उनी नेपाल माप्रकृतिक प्र्कोप आउँदा सदैब पहिचान लुकाएर […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907