डालस, टेक्सास। नेपाली समाज टेक्सासले जुलाई १६ देखि ३० सम्म एक सार्थक कार्यक्रम गर्ने भएको छ। समर क्याम्प नाम दिइएको उक्त कार्यक्रम चर्चित गुरु चिन्तामणि योगीको प्रमुख आतिथ्य र सहभागितामा हुनेछ। नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको भवन अर्भिंगमा १५ दिन चल्ने उक्त क्याम्प भर्खर हुर्कंदै गरेका नेपाली बालबालिकाहरुको समग्र विकासको लागि आयोजना गरिएको नेपाली समाज […]
डालस, टेक्सास। एनआरएनए अमेरिकाको चुनावको घोषणा संगै अमेरिकाको नेपाली समुदायमा चहलपहल बढेको छ। सामाजिक संजालमा आफुलाई मतदान गरी बिजयी गराउन उम्मेदवारहरुले अनुरोध गर्ने क्रम व्हात्तै बढेको छ। नयाँ नयाँ समीकरण, नयाँ नयाँ गठबन्धन बन्ने र भत्कने क्रम पनि तिब्र छ। मतदाताहरु रनभुल्लमा छन्। को कता, किन र कसलाई भन्ने एक किसिमको अन्योल अरु केहि दिन […]
धुलिखेल, २५ असार । धुलिखेल नगरपालिकाले ‘एक घर दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ । यहाँ आज आयोजित धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा सो नीति ल्याइएको हो । प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय […]
अमेरिकामा रहनुभएका आदरणीय गैर आवासीय नेपाली समुदायहरू, अनिश्चयता र ढिलासुस्तीलाई अन्त्य गर्दै अब एनआरएन अमेरिका पूर्ण रूपमा चुनावी माहौलमा प्रवेश गरेको छ । निर्वाचन समितिबाट आफ्नो उम्मेदवारी मनोयन दर्तासंगै आफ्नो उम्मेदवारीका सम्बन्धमा केही बिचार समेत राख्न आग्रह गरेकाले मेरो सानो लिखित भनाई राख्ने अनुमति चाहन्छु । नेपालको लमजुगं जिल्लामा जन्मेर प्रारम्भिक विद्यार्थी जीवन चितवनमा विताएको […]
अमेरिका, एनआरएन अमेरिकाको आसन्न निर्वाचनको मिति घोषणासँगै प्रत्यासी उमेद्वारहरुका प्यानलहरु सार्वजानिक हुन थालेका छन् । सार्वजानिक तीन प्यानलहरुका बीचमा एक जना उमेद्वार सवत्र चर्चाको शिखरमा छन् । ती चर्चित उमेदवार हुन उपाध्यक्ष पदका प्रत्यासी भुवन आचार्य । धरान घरभई डेढ दशकदेखी अमेरिकाको डलासमा वसोवास गर्दै आएका आचार्य प्रभावशाली उमेद्वार वनेका छन् । नेपाली समुदायमा लोकप्रिय […]
लन्डन, २१ असार । पैंतीस वर्षअघि विश्व एक्सपीडीसनको सिलसिलामा चाल्र्स बर्टन र मैले उत्तरी ध्रुवीय मार्ग हुँदै समुद्रको परिक्रमा गरेका थियौँ र तीव्र गतिमा पग्लिरहेको हिउँमा तीन महिना बिताएका थियौँ । यस यात्राले हाम्रो जीवनमै नयाँ मोड ल्यायो र विश्व कीर्तिमान बनायो । तर अर्को कीर्तिमान भने तीव्र गतिमा पग्लिरहेको उत्तर ध्रुवीय हिउँसँग सम्बन्धित छ […]
अमेरिका, जुलाई ५। लामो समय सम्मको अन्योल, बहस, बिबाद पछि अन्तत: एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-२०१९ को लागि निर्बाचनको घोषणा गरिएको छ। हिजो जुलाई ४ अमेरिकाको स्वतन्त्रता दिवसको दिन पारेर उक्त घोषणा गरिएको छ। एन आर एन ए राष्ट्रिय निर्बाचन आयोग प्रमुख बन्दिता शर्मा दाहाल, अन्जान शर्मा , भुवन गुरुङ र बिस्व बरालद्वारा एक घोषणा […]
कुवेत, २० असार । आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ । कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे […]
डालस जुलाई ४। नेपाली जनसम्पर्क समिति डालस फोर्ट वर्थ च्याप्टर, वेस्ट टेक्सास च्याप्टर र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा यहि जुलाई ९ तारिक आइतबार रक्तदान कार्यक्रम सम्पन्न हुनेभएको छ। बिपी स्मृति दिवसको अबसरमा गर्न लागिएको उक्त रक्तदान कार्यक्रम बिहान १० बजे देखि अपरान्ह १ बजे नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा हुनेछ।नेपाली जनसम्पर्क समिति डालस […]
जुलाई ४ , टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। जुलाई ९ गते आइतबार नेपाली समाज टेक्सासले फेरी अर्को स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त स्वास्थ्य शिबिर नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र अर्थात् नेपाली मन्दिरमा […]