काठमाडौँ, १० असार । लीलाध्वज थापा साहित्य प्रतिष्ठानले गीतकारद्वय किरण खरेल र दिनेश अधिकारीलाई आज ‘लीलाध्वज साहित्य सम्मान’ प्रदान गरेको छ । गीत रचनाको माध्यमबाट खरेल र अधिकारीले नेपाली साहित्यको क्षेत्रलाई फराकिलो बनाएकाले उहाँहरुको योगदानलाई कदर गरी प्रतिष्ठानले दोसल्ला ओढाएर ताम्रपत्रले सम्मान गरेको हो । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको संयोजकत्वमा गठित ‘लीलाध्वज साहित्य सम्मान’ छनोट […]
काठमाडौँ, ९ असार । चन्द्रागिरि केवलकार सञ्चालन गरिएको एघार महिनामै पर्यटकका लागि नयाँ आकर्षक गन्तव्य बनेको छ । छोटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सकेको चन्द्रागिरिबाट काठमाडौँ उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यु टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर उद्यानका साथै आवश्यक खानेकुराका लागि चमेनागृहमेत बनेको छ । काठमाडौँको […]
पाँचथर, ८ असार । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले स्थानीय निर्वाचनपछि समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने पार्टीको नीति रहेको वताउनुभएको छ । हिलिहाङ गाउँपालिका–१ भालुचोकमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “खेर गइरहेका नदी तथा खोलाबाट बिजुली उत्पादन गरी निर्यात गर्न सकिन्छ, यसबाट मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।” ऊर्जा, पर्यटन र […]
काठमाडौँ, ७ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र चीनबीचमा भएका विगतका सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्ने र आगामी दिनमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने विषयमा जोड दिइयो । सो […]
जेरुसेलम, ६ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले वेस्ट बैंकमा नयाँ बस्ती बसाल्नका लागि दुई दशकपछि पहिलो पटक बाटो खुलेको बताउनुभएको छ । यस वर्षमात्रै इजसरायली सर्वोच्च अदालतको निर्णयबमोजिम भत्काइएको एमोना क्षेत्रमा नयाँ बस्ती बसाल्ने योजना प्रधानमन्त्री नेतन्याहुले अघि सार्नुभएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा आएपछि मध्यपूर्वका लागि अमेरिकी प्रतिनिधिको नियुक्त गर्नुभएको र […]
ब्यबसायी सबिन्द्र थापा एनआरएन टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् l आफु राजनीति जान्दिन भन्दै समाज सेवा को लागि आफु गैर आवासीय नेपाली संघ टेक्सस शाखाको अध्यक्ष पदमा लड्ने निधो गरेको बताए l उनले एक छापा बिज्ञप्ति मार्फत आफु पदको लोभी नभएको स्पष्ट पर्दै यस संघ मार्फत समाज सेवा गर्ने चाहना रहेकोले आगामी निर्वाचनमा […]
पुण्य फाउन्डेसन एउटा गैर नाफामुखी, गैर राजनीतिक र बिसुद्ध सामाजिक संस्था हो। यो अमेरिकामा र नेपालमा समेत हालसालै दर्ता भएको छ। यसको उद्देस्य सकेसम्म धेरै ठाउँहरुमा आफ्नो सेवा पुर्याउनु रहेको छ। यसको मुख्य फोकस पुर्बी नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग पुर्याउने रहेता पनि आबस्यकता अनुसार अन्य देशमा अप्ठेरो परिस्थितिमा रहेका शरणार्थीहरुको लागि जति सकिन्छ त्यति […]
कोलकाता, ५ असार । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्काेतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका विदेशी एवम् भारतीय पर्यटक भागेको […]
काठमाडौँ, ४ असार । काठमाडौँ महानगरपालिका क्षेत्रका विभिन्न बौद्ध महाविहारलगायत सामाजिक सङ्घसंस्थाले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी तथा वडाध्यक्षहरुलाई आज सम्मान गरेका छन् । अठार महाविहार, दश शाक्य महाविहार, सो¥ह शाक्य महाविहार, बज्राचार्य संरक्षण गुठी, नेपाल परम्परागत बौद्धधर्म सङ्घ र पे्रmन्डस् अफ शान्तिपुरले आज आयोजित समारोहमा टीका तथा सगुन जनप्रतिनिधिलाई प्रदान गरी स्वागत […]
काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उच्चपदस्थ […]