सम्मान गरौँ कि अपमान गरौँ
July 31, 2017 | 10:37 pm    
सम्मान गरौ कि अपमान गरौ
हजुरलाई म के भनी सम्बोधन गरौ
न्याय मुर्ती सम्झिएर आयुक्त बनाए
हजुर त वकिल बनेर वोकालत पो गर्नुभो
प्रतीवादी हरुको पक्क्ष मा पर्नुभो
गफै मा झुक्नु भो की मुल्यमा नै बिक्नु भो
पक्कै पनी फि ले पकेट भर्नु भो
या आस्वसनकै भरमा बरवाद गर्नु भो
न्यायीक समितीको सल्लाह पुरै टार्नु भो
बहुसंख्यक यन आर यन को भावना मार्नु भो
खै के भयो यहालाई यती छिटै हजुर
दुङ्ग दुङ्गती सबै तीर गनाउन पो थाल्नु भो
कालो कोट त ठिक कालो मन राख्नु भो
यन आर यन अमेरिका लाइ खत्तमै पार्नु भो
इतीहास मै लेख्ने गरी अनर्थै गर्नु भो
नचाहिँदो झन्झट मा आफैलाई पार्नु भो