भर्खरै

संगीतकर्मी कल्याणकारी कोषमा एकै दिन ५५ हजार सहयोग

संगीतकर्मी कल्याणकारी कोषमा बुधबार एकै दिनमा ५५हजार सहयोग जम्मा भएको छ ।गुञ्जन इन्टरटेनमेन्ट प्रालीका तर्फबाट संगीतकार आलोक श्री ले कोषलाई २५ हजार उपलब्ध गराउनु भएको हो । राजधानीमा आयोजीत संगीतकार श्री को एकल संगीत रहेको एल्बम बाटो बिमोचन समारोहमा उपराष्ट्रपति नन्द बहादुर पुनले गुञ्जन इन्टरटेनमेन्ट प्रालीका तर्फबाट २५ हजारको चेक संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण […]


डालसमा नेपालीले थोक बिक्री केंद्र खोले

जनवरी ४, डालस, अमेरिका। अमेरिकामा नेपालीहरुको बाक्लो उपस्थिति हुन लागेको एक दशक पुगेको छ। त्यसमाथि डालसमा अझै ढिलो नेपालीहरु आए । शुरुमा न्यू योर्क त्यसपछि वाशिंटन डीसी र त्यसपछि क्यालिफोर्नियालाइ नेपालीहरुले बसाई सराईको लागि रोजे । तर बिगत केहि बर्ष देखि टेक्सास नेपालीहरुको लागि गन्तब्य बनेको छ । नेपाल बाट टेक्सासमा आउने मात्र होइन अरु […]


साफ महिला च्याम्पियनसिपः नेपाल भारतसँग पराजित

काठमाडौँ, १८ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपालले भारतसँग ३–१ गोल अन्तरको हार व्यहोरेको थियो । जितसँगै भारत फाइनलमा प्रवेश गरेको छ । भारतका जितमा कमलादेवी, इन्दुमती र सस्मिता मलिकले एक एक गोल गरे । खेलको पहिलो […]


एनआरएन अमेरिकाले पत्रकारहरुलाइ साधारण सभाको तयारी बारे जानकारी गरायो

जनवरी १, २०१७, आइतबार । एनआरएन अमेरिकाको ५ औ बार्षिक साधारण सभा यहीं आउँदो १४ गते शनिबार टेक्सासमा हुँदैछ। यसको लागि बिभिन्न कामहरु भइरहेका छन। स्थल ब्याबस्थापन, खाना ब्याबस्थापन लगायत थुप्रै कामहरु संपन्न हुने क्रममा छन। यो कुरा प्रस्ट पार्न र अन्य बिषयमा समुदायमा रहेका जिज्ञाषा मेटन आज यहाँ अभिंगस्थित नेपाली मन्दिरको सभा हलमा एनआरएन […]


ट्रम्पद्वारा पुटिनको “बुद्धिमान नेता” भन्दै प्रशंशा

वासिङ्टन (अमेरिका), १६ पुस । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन । अमेरिकाले निर्वाचनको समयमा साइबर हमलालगायत हस्तक्षेप गरेको बदलास्वरुप ३५ जना रसियाली कूटनीतिज्ञलाई स्वदेश फिर्ता पठाउने निर्णय गरेको […]


फगत क्यालेण्डरको होइन, साँच्चिकैको नयाँ बर्षको शुभकामना

डिसेम्बर ३१ अर्थात २०१६ को अन्तिम दिन। त्यसो त प्रकृतिको चक्रमा यो एउटा अर्को दिन मात्र हो। अन्तिम वा शुरूको दिन हुन्न। यो त मान्छेले आफ्नो सजिलोको लागि, हिसाब किताब गर्न, भाड़ा उठाउन, तलब बुझ्न, बिल पठाउन र यस्तै अन्य कामको लागि निर्माण गरिएको शुत्र हो। मान्छेले आफुलाई ब्यबस्थित गर्न निर्मित यो क्यालेण्डरको प्रकृति संग […]


नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडाँै, १६ पुस । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले […]


कमलमणि दीक्षित: जसले हाम्रो ज्यान बचाए

ठ्याक्कै दिन याद भएन, २०५९ सालको जाडोको महिना थियो । म सामान्यतया बिहान १० देखि ११ बजेको बिचमा च्यानल नेपालको मिनभवन स्थित अफिस पुग्थें । तर त्यसदिन बिहान नौ बजे नै एउटा रिपोर्टिंगमा जानु पर्ने थियो, त्यसैले म बिहान ८:३० बजे नै अफिस पुगिसकेको थिएँ । म हिड्न लाग्दै गर्दा समाचार प्रमुख योगेश उपाध्याय टुप्लुक्क […]


तमु ल्होसारको सबैमा शुभकामना

ल्होसार पर्ब तिब्बती नयाँ बर्ष हो। यो तिब्बत, भूटानमा भब्य रुपमा मनाउनुका साथै नेपाल र भारतका जनजाति समुदायमा धूमधामका साथ मनाइन्छ। नेपालका बिशेष गरि गुरुंग र तामांग समुदायमा यो चाड बहुचर्चित छ। यो नयाँ बर्ष भए पनि चाडकै रुपमा मनाउने गरिन्छ। तमु ल्होसार नेपाली पात्रो अनुसार पौष १५ मा मनाइन्छ र यो बर्ष डिसेम्बर ३० […]


चीन सरकारबाट नेपाललाई रु १५ अर्ब ७० करोड अनुदान

काठमाडौँ, १४ पुस । चीनले नेपाल सरकारलाई रु १५ अर्ब ७० करोड आर्थिक सहायता प्रदान गरेको छ । स्याफ्रुबँेसी–रसुवागढी राजमार्गको स्तरोन्नति, सिभिल हस्पिटलको स्तरोन्नति र नेपाल–चीनबीच भूकम्पपछिको पुनःनिर्माणका लागि सम्झौता भएको परियोजनामा सो रकम खर्च गरिने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । परियोजनाले चीनसँगको सम्पर्क सञ्जाल बिस्तार, पर्यटन, व्यापार, लगानी, स्वास्थ्य सेवामा पहुँच तथा भूकम्प […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907