चितवन, २० जेठ । निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्णय गरेसँगै यहाँका राजनीतिक दलहरुले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेस र (माओवादी केन्द्र)ले पुनः मतदान गर्नुपर्ने माग गर्दै आएको थियो भने नेकपा (एमाले)ले पुनः मतगणना गर्नुपर्ने बताउँदै आएका थिए । गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा […]
जुन ३, अमेरिका। नेपालीहरुको सबभन्दा पुरानो संस्था एएनएले यहि जुलाईको पहिलो हप्ता गर्ने भनेको बार्षिक सम्मेलनको नयाँ तालिका सार्बजनिक गरेको छ। बिगत ३३ बर्ष देखि गर्दै आएको उक्त सम्मेलन यसपटक भने छोट्याएर एक दिन बनाइएको छ भने त्यसलाई अरु बृहद र अन्य संस्थाहरुसंग मिलेर गर्नको लागि अर्को मिति सेप्टेम्बर १ देखि ३ सम्म तोकिएको छ। […]
पेरिस, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको अगुवाइमा निकै लामो छलफलपश्चात् ऐतिहासिक उपलब्धि मानिएको सन् २०१५ को पेरिस जलवायु सम्झौतामा सहभागी नहुने भनी बिहीबार घोषणा गरेका छन् । निःसन्देह ट्रम्पले एउटा ठूलो भुल गरेका छन् जसका कारण उनको आफ्नै देश अमेरिका र विश्वलाई नै गम्भीर समस्यामा पार्नेछ । ट्रम्पको दाबी छ, पेरिस सम्झौतामा […]
डालस, जुन २। अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले यहि जुन १७ गते शनिबार एक भब्य “सांगीतिक साँझ” आयोजना गरेको छ। समय समयमा विभिन्न कारणले घाइते हुने, बिरामी हुने वा मृत्यु समेत हुने पत्रकार र उनीहरुको परिबारलाई सहयोग गर्ने उद्देस्य साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ यो साँझ हुन लागेको आयोजकहरुले बताएका छन्। कार्यक्रम नेजाका […]
प्रेम परियार, क्यालिफोर्निया मे ३०, २०१७, – मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजकद्वारा पत्रकार सम्मेलन सम्पन्न गरेको छ I चहल पहल प्रोडक्सनले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा वे एरियामा क्रियासिल पत्रकारहरुको उल्लेख्य सहभागिता थियो I कार्यक्रममा मिस नेपाल क्यालिफोर्निया २०१७ सम्बन्धी तयारीहरु, प्रतिस्प्रधी छनौट प्रक्रिया, यस कार्यक्रमको उद्देस्य्हरु माथि सहभागीहरुलाई जानकारी गराइएको थियो I बर्क्लीको […]
चितवन, १८ जेठ (जुन १) । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । […]
काठमाडौँ, १७ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको प्रमाणपत्र वितरण एवम् शपथग्रहण समारोहमा प्रमुख पदमा निर्वाचित विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र ३२ वटै वडाका वडा अध्यक्षले शपथग्रहण गर्नुभएको हो । प्रमुख र उपप्रमुखलाई कामपाको मुख्य निर्वाचन […]
युएनको दोश्रो सम्मेलनमा खेलकुदहरु भए। बास्केटबल, क्रिकेट, फुटबल, भलिबल र टेबल टेनिस खेलमा थुप्रै खेल भए। टेक्सास र अन्य राज्यका खेलाडीहरु डालस वरपर रहेका थुप्रै मैदानमा उत्रिएर आफ्नो खेल प्रस्तुत गरे। युएनएले प्रदान गरेको यो प्लेटफर्ममा बसेर कतिले खेलमा जित हाँसिल गरे भने कतिले केहि सिकेर जाने अवसर प्राप्त गरे। त्यसमा उनीहरुले जुनसुकै स्थान प्राप्त […]
विजय थापा ,वाशिंगटन डिसी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को बार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ l ९ बर्ष देखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले छापा बिज्ञप्ति जारी गर्दै यसको लागि ईक्षा गर्ने पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र […]
उपेन्द्र सापकोटा अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको […]