युनाइटेड नेपालीज एसोसिएसनको गत महिना २७-२८ मा सम्पन्न सम्मेलनमा बिबिध सांस्कृतिक कार्यक्रम र फेसन प्रस्तुतिहरु सम्पन्न भए। सो अबसरमा भए गरेका गतिबिधि र कार्यक्रम आयोजना गर्नुको उद्देस्य बारे संयोजक रायन कार्कीले एक बिज्ञप्ति प्रकाशित गरेका छन्। सम्पूर्ण मेडिया साझेदारहरु, युएनए सांस्कृतिक र्याम्प शोको छोटकरी विवरण निम्न अनुसार छ। संदेश सबै समुदायमा पुर्याउनको लागि सहयोग हुनेछ […]
रत्ननगर (चितवन), ३० जेठ । गोही, गौरीगाई र अजिङ्गरले मानिसलाई आक्रमण गरे पनि राहत पाइने भएको छ । यसअघि केही निश्चित वन्यजन्तुले आक्रमण गर्दामात्रै राहत दिने व्यवस्था थियो । हालै वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ को दोस्रो संशोधनले प्रजाति थपेर राहतको व्यवस्था गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र […]
काठमाडौँ, २९ जेठ । नेपाल नेत्रहीन सङ्घले आफ्नो रजत महोत्सवको अवसरमा पारेर सुरु गरेको दृष्टिविहीन स्वरोजगार कोसेढुङ्गा कार्यक्रमअन्तर्गत एक्काइस दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिलाई व्यवसाय सञ्चालनका लागि बीउ पुँजी प्रदान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अपाङ्ग अधिकार प्रबद्र्धन शाखाका अधिकृत निमराज भट्टराईले छनोटमा परेका दृष्टिविहीनलाई उक्त रकम प्रदान गर्नुभयो […]
डालस, जुन ११ आइतबार। एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि समाप्त भैसकेको छ। निर्बाचनको लागि निर्बाचन समिति र वर्तमान कार्यसमिति कानमा तेल हालेर बसे पनि बिभिन्न पदमा उम्मेद्वारी दिने क्रम भने जारी छ। यहि क्रममा टेक्सास च्याप्टरको सभापति पदमा विकास उप्रेतीले उम्मेद्वारी घोषणा गर्नु भएको छ।उहाँ नेपाली समाज टेक्सासको वर्तमान कार्यसमितिमा पदमा रही समाजसेवा गरिरहनु भएको […]
डालस, जुन ११, आइतबार । आज नेपाली समाज टेक्सासको सभा कक्षमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । डालसमा यहि महिनाको अन्त्यमा एफवान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन कसरी भब्य र सभ्य रुपमा सम्पन गर्न सकिन्छ र केकस्ता अतिरिक्त कार्यक्रमहरु गर्दा युवा र नेपाली समुदाय लाभान्वित हुनसक्छ भन्ने बिषयमा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो […]
खगेन्द्र जिसी अमेरिकामा लामो समय देखि अध्यागमन सम्बन्धि वकिल हुनुहुन्छ। अध्यागमन कानुन रास्ट्रपति वा नयाँ प्रमुखको नियुक्ति संगै फरक हुन सक्छ। कानुन परिवर्तन नगरे पनि बिध्यमान कानुन लागु गराउने क्रममा पनि व्यक्तिको भूमिका ठुलो हुन्छ। अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रंप बिजयी भए पछि अध्यागमन कानुन अलि खरो रुपमा लागु गर्ने प्रयास गर्नुको साथै कतिपय नयाँ कुराहरु […]
डालस, जुन १० शनिबार । एचडीएनपी इन्टरनेसनल ले आज घरबार बिहिन अमेरिकीहरुलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । डालस नजिकैको शहर फोर्ट वर्थ बजार देखि करिव ३ किलोमिटरको दुरीमा रहेको “युनिटी पार्क” मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त अबसरमा करिब ५०० जना घरबार बिहिन, अशक्तहरुले खाना खाएका थिए । एचडिएनपी इन्टरनेसनल लामो […]
कृष्ण के सी जुन ८, २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) की उपाध्यक्ष तथा २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नर Larry Hogan सँग भेट गर्नुभएको छ। उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै NRNA NCC USA को तर्फबाट नेपाली समुदायको लागि बिशेष बिषयहरु […]
बैतडी, २७ जेठ । बैतडीको डिलाशैनी गाउँपालिका–१ का ६८ वर्षीया जञ्जाली रानालाई करिब दुई दशकपछि आएको स्थानीय तहको निर्वाचनले खुसी तुल्याए पनि भोट दिन भने निकै सकस परेको छ । आफैँले जन्म दिएका दुई छोरा अलगअलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेपछि जञ्जालीलाई भोट दिन समस्या भएको हो । जञ्जाली रानाका जेठो छोरा कर्णबहादुर राना […]
ललितपुर, २६ जेठ । आमाको दूध खाने (दुई वर्षसम्मका) बालबालिकाको मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकाल्दै बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । ‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल विशेषज्ञ÷अनुसन्धानकर्ताले फरक–फरक देशका अनुभव आदानप्रदानले सिकाइ निकै महत्वपूर्ण भएको बताउनुभयो । बाल […]