भर्खरै

युएनएको डालसमा सम्पन्न दोश्रो सम्मेलनको आत्मसमिक्षा

हिजो युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो अधिबेशन सफलतापुर्बकर अत्यन्त सभ्यतापुर्बक सम्पन्न भयो । यो सम्मेलन संगै कतिपय नयाँ प्रश्न जन्मेका छन्, कतिपय उत्तर प्राप्त भएका छन् भने कतिपय जीवित प्रश्न अनुत्तरित नै रहे । यो वा त्यो नाम त्यहाँ भएका कमजोरी, बिकृति र समस्याबारे भबिस्यमा छलफल होला र त्यसको निराकरण गर्न आगामी दिनमा सजगता अपनाइएला । […]


लस एन्जलसमा नेपाली दूतावास, पैतिस जना सेवाबाट लाभान्वित

उपेन्द्र सापकोटा अमेरिका, २८ मे / नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जलसमा आज दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू स्थानीय रूपमा नै प्रदान गरेको छ । दूतावासका द्धितीय सचिव चक्र सुवेदीले प्रदान गरेको  सो सेवा पैतिस जनाले लिएका थिए । दूतावासबाट प्रदान गरिने सेवामा अधिकृत […]


आइतबार साँझ ७ बजे हेमन्त रानाले डालस तताउने; त्यसपछि डिजे नाइट

डालस, मे २८, आइतबार ।युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको अन्तिम दिन आज एक बिशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ । अहिलेको सर्बाधिक लोक गीत ‘साहिली’ गायक लोक गायक हेमन्त रानाले स्टेज लिंदैछन । लाखौँ नेपालीहरु बिदेशिएको वर्तमान अबस्थामा उनीहरुको भावनाको प्रतिनिधित्व गर्दै बनाइएको उक्त गीत करोडौं नेपालीहरुले हेरिसकेका छन् । आज साँझ अर्थात् आइतबार मे २८ […]


युएनएको कल्चरल फेसन सो उत्साहपूर्ण रुपमा सम्पन्न

डालस, मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको एउटा अर्को आकर्षण फेसन सो पनि हो । आज फोर पोइन्ट्स बाइ शेराटनमा एक भब्य कार्यक्रम बीच संस्कृतिक फेसन सो सम्पन्न भयो । चर्चित फेसन डिजाइनर सुबेच्छा भडेलले तयार गरेका पोसाकहरु लगाएर १० जना सुन्दर मोडेलहरु स्टेजमा प्रस्तुत भए । उक्त कल्चरल र्याम्प सो को […]


युएनएको दोश्रो सम्मेलन उद्घाटन समारोह सम्पन्न

मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलन आज यहाँ उद्घाटन गरिएको छ । डालस नजिकैको शहर कोपेल स्थित होटेल फोर पोइन्ट्स बाइ शेराटनमा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा बिभिन्न बक्ताहरुले उत्प्रेरक मन्तब्य दिनु भएको थियो । ११ बजे शुरु हुने भनिए पनि अलि ढिला शुरु भएको उक्त कार्यक्रममा डालस वरपर र अमेरिकाका बिभिन्न शहरका नेपालीहरुको […]


स्थानीय संघ संस्था बीच अन्तरक्रिया सम्पन्न

  मे २७, शनिबार । युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो सम्मेलनको पहिलो दिनको पहिलो कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।  डालस वरपर रहेका नेपाली संघ संस्थाहरुको सहभागितामा यहाँ एक बिशेष अन्तरक्रिया सम्पन्न भएको छ । युनाइटेड नेपालीज एसोसिएसन युवा लक्षित संस्था हो । यसले नेपाली युबाहरुलाई साधन, श्रोत  उपलब्ध गराउंदै आगामी दिनमा कसरी उनीहरुलाई अमेरिकाको […]


युएनएको तयारी र यसको कार्यक्रमहरु बारे अन्तिम जानकारी

युनाइटेड नेपालीज एसोसिएसनको मे २७-२८ डालसमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। खेलाडी, कलाकार, सहभागी एबम अतिथिहरु कतिपय आइसक्नु भएको छ भने कतिपय आउने क्रम जारी छ। यो दुइ दिन घनिभूत रुपमा कार्यक्रमहरु संचालन हुँदैछन। थुप्रै खेलकुद, फेसन शो , ट्यालेन्ट शो, फेसन सेमिनार, सामाजिक संस्थाहरुको अन्तरक्रियात्मक कार्यक्रम, स्पेलिंग बी प्रतियोगिता र सांस्कृतिक कार्यक्रम […]


‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, १२ जेठ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गत वर्षको ‘उत्तम शान्ति पुरस्कार’ लेखक रवीन्द्र समिरलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमद्वारा नेपाली साहित्यमा दिएको योगदानबापत उहाँको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई प्रदान गरेको छ । गुठीद्वारा आज यहाँ आयोजित कार्यक्रममा गुठीका संरक्षिका अनामिका सिंह र सदस्य सचिव ठाकुरप्रसाद पराजुलीले ताम्रपत्रका साथ रु ५० […]


चार डिजेले दुइ दिन डालसमा धुम मच्चाउने

युनाइटेड नेपालीज एसोसिएसनको आगामी सप्ताहान्तमा हुने दोश्रो सम्मेलनको तयारी पुरा भएको छ। यसमा खेलकुद, सांस्कृतिक कार्यक्रम, ट्यालेन्ट शो, स्थानीय संघ संस्थाहरुसंगको अन्तरक्रिया, स्थानिय स्वयंसेवी संस्थाहरुका कार्यक्रमहरु, उत्प्रेरक प्रबचनहरु लगायत थुप्रै गतिला कार्यक्रमहरु आयोजना गरिएका छन्। दुवै दिन हुने सम्पूर्ण कार्यक्रमको समाप्ति पश्चात दिनलाई मैजारो गर्न र त्यो दिनभरका थकाइ बिर्साउन अमेरिकामा नेपालीबीच सर्बाधिक चर्चित रहेका […]


माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत

काठमाडौँ, ११ जेठ । सरकारले माध्यमिक तहसम्मको शिक्षालाई स्थानीय तहमा हस्तान्तरणकोे नीति कार्यान्वयन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा राष्ट्रपतिबाट आज प्रस्तुत गरिएको आर्थिक वर्ष २०७४÷०७५ का लागि सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख गरिएको छ । नेपालको संविधानको अनुसूचीमा माध्यमिक तह ९कक्षा १ देखि १२ सम्म० सञ्चालनको जिम्मेवारी स्थानीय तहको अधिकार क्षेत्रमा समावेश भएबमोजिम […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907