समाचार

सिकागोमा डाक्टर कोइरालाको कार्यक्रम सम्पन्न, करिव एक करोड सहयोग उठ्यो

सिकागो, अमेरिका। नेपालमा बाल अस्पताल बनाउने उद्देस्यले अमेरिकाको भ्रमणमा रहेका मुटुरोग बिशेसज्ञ डाक्टर भगवान कोइरालाले यहाँ एक अन्तरक्रिया कार्यक्रममा सरिक हुनु भएको छ। K -PALS अमेरिकाको संयोजनमा संचालित उक्त कार्यक्रममा करिव ८९ हजार डलर बराबर को रकम बाचा र संग्कलन भएको छ। सम्बर्ग सिकागोमा अबस्थित हायात होटेलमा सम्पन्न उक्त अन्तरक्रियामा सिकागो वरपरका सबै नेपाली संघ […]


अर्मा गार्सियाको परिवारको लागि गोफ़ण्डमीको खातामा २३ लाख डलर चन्दा उठ्यो

युभाल्डे, टेक्सास। १८ बर्षिय साल्भाडोर रामोसले १९ जना ४ कक्षाका बालबालिका र दुइ शिक्षकहरुको हत्या गरेपछिको अबस्थामा नयाँ नयाँ कुराहरु बाहिर आइरहेका छन्। पुलिसको लापरबाही उजागर भएको छ भने युभाल्डे सिटि समुदाय यो आतंकबाट अघि बढ्ने प्रयत्न पनि गर्दैछ। यसै क्रममा सबै बालबालिकाहरुको सनाखत भैसकेको छ भने यसमा खास के भएको हो र कसको असाबधानीले […]


टेक्सासको युभाल्डे सिटी स्कुल हत्याकाण्डमा प्रहरीको गम्भीर लापरबाही

युभाल्डे टेक्सास। मे २४ मा टेक्सासको युभाल्डे सिटिमा भएको गोलिकाण्डमा पुलिसबाट गम्भीर त्रुटी भएको खुल्न आएको छ। मे २६ मा गरिएको पत्रकार सम्मेलनका अनुसार यस्तो खुल्न गएको छ।१८ बर्षिय साल्भाडोर रामोसले आफ्ना हजुर आमालाइ गोलि हानेर भागे पछि ९११ मा रिपोर्ट भएको थियो। त्यस पछि रामोसले जर्मनीमा रहेकी उसकी एकजना साथीलाई आफु अब प्राथमिक स्कुलमा […]


टेक्सासको स्कुलमा फेरी अर्को हत्याकाण्ड

टेक्सासमा फेरी अर्को सामुहिक हत्याकाण्ड भएको छ। टेक्सासको युभाल्ड सिटीको रब प्राथमिक बिद्यालयमा भएको उक्त हत्याकाण्डमा यो रिपोर्ट तयार पार्दासम्म १८ जना बालबालिका र एकजना शिक्षकको मृत्यु भएको छ। १८ बर्षिय बन्दुकधारीले हाते बन्दुक र राइफलको प्रयोग गरेर यसरी हत्या गरेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी गराएका छन्।दुइ, तीन र चार कक्षामा पढ्ने बिद्यार्थीहरु यो […]


युक्रेन पछि ताइवानको हल्ला, बाइडेनको भनाइले बिस्व तरंगित

एसियाको भ्रमणमा रहेका अमेरिकी रास्ट्रपति जो बाइडेनको ताइवान सम्बन्धि अभिव्यक्तिले बिस्व तरंगित बनेको छ। जापानका प्रधानमन्त्री फुमिओ किसिदासंगको संयुक्त पत्रकार सम्मेलनमा एक प्रश्नको उत्तर दिने क्रममा चीनले जबर्जस्ति ताइवान कब्जा गरेमा अमेरिकाले ताइवानलाइ सैन्य सहयोग गर्ने कुरा बताएका थिए। उक्रेनमा प्रत्यक्ष रुपमा लड़ांइमा भाग नलिएको अमेरिकाले ताइवानमा भने प्रत्यक्ष भाग लिने भनाइ स्पस्ट संग राखेका […]


तनावका कारण ढलेका नेपाल वायुसेवा निगमका एक कर्मचारीलाई कार्यकारी अध्यक्षले पिटेको हल्ला फैलाइएको छ ।

निगमका कर्मचारी देवराज ओझा आज दिउँसो एक्कासी कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा ढलेपछि उहाँलाई उपचारका लागि नेपाल मोडल अस्पताल पु¥याइएको थियो । निगमका कार्यकारी अध्यक्ष अधिकारीले विरामी कर्मचारी ओझालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले नेपाल मोडल अस्पताल पुतलीसडक पु¥याएपनि निगमकै कर्मचारीले अध्यक्ष अधिकारीलाई कमजोर पार्न गलत हल्ला फिँजाएका हुन् । एक्कासी बेहोस भएर ढलेका […]


युक्रेनमा रुसी अतिक्रमण, अमेरिकाले आर्थिक प्रतिबन्ध लगाउने

वाशिंगटन डिसी, अमेरिका।युक्रेनमा रुसले अतिक्रमण शुरु गरेको छ। रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई युक्रेनको पुर्बी भागमा पृथकताबादी आन्दोलन चलाइरहेका क्षेत्रहरुमा “शान्ति सेना” को रुपमा प्रवेश गर्न आदेश दिए पछि औपचारिक रुपमा युक्रेनमा रुसी अतिक्रमण भएको हो। रसियाको उक्त कदमको अमेरिका, नेटो र युरोपियन युनियनले भर्त्सना गर्दै प्रतिकार गर्ने जनाएका छन्। उनीहरुले आर्थिक प्रतिबन्धको घोषणा […]


पुष्पा खनालले पाइन् सर्वोत्कृष्ट आधुनिक गीतकार अवार्ड

काठमाडौँ संवाददाता । गीतकार पुष्पा खनाललाई सगरमाथा म्युजिक अवार्ड २०७८ को सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला) अवार्ड प्राप्त भएको छ । “केवल माया” गीतका लागि उनलाई सो अवार्ड प्रदान गरिएको हो । अर्थ नेपालले हिजो काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण कार्यक्रममा उनलाई सो अवार्ड प्रदान गरिएको थियाे । अर्थ नेपालले सर्वाेत्कृष्ट गीतकारसहित अन्य विभिन्न ४८ विधामा […]


नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थको लोकार्पण तथा समर्पण सम्पन्न

काठमाडौँ, २४ असोज, आइतबार । वरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अभिनन्दन ग्रन्थको लोकार्पण शनिबार राजधानीमा सम्पन्न भएको छ । लोकार्पणपछि ग्रन्थका प्रधान सम्पादक पवन आलोक र कार्यकारी सम्पादक विधान आचार्यबाट शर्मालाई प्रज्ञाप्रतिष्ठान हलमा ग्रन्थ समर्पण गरिएको छ । नगेन्द्रराज शर्मा अभिनन्दन राष्ट्रिय अभिनन्दन मूल समारोह समिति २०७७ ले ग्रन्थ प्रकाशन गरेको हो । […]


डेमोक्र्याटहरु द्वारा साढे तीन ट्रिलिएन डलरको सामाजिक सुरक्षा योजना पेश

वाशिंगटन डिसी, अमेरिका। एक ट्रिलिएन डलरको पुनर्निर्माण योजना माथिल्लो सदन सिनेटमा छलफलकै क्रममा रहेको बेला डेमोक्र्याटहरुले फेरी साढे तीन ट्रिलिएन डलरको महत्वाकान्क्षी सामाजिक सुरक्षा सम्बन्धि प्रस्ताव अगाडी सारेका छन्। स्वास्थ्य, शिक्षा र बाताबरण संरक्षणको क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको यो प्रस्ताव रास्ट्रपति जोसेफ बाइडेनको ४ ट्रिलिएन डलर खर्च गर्ने योजनाको अर्को हिस्सा हो। फ़िलिबस्टर भनिने […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907