अमेरिकाको सबभन्दा पुरानो संगठित संस्था मानिएको एनएनएको डालसमा हुने सम्मेलन यहि जुलाई २ गते उद्घाटन हुँदैछ। संस्थाका अध्यक्ष विजयराज भट्टराइकाले प्रेसित गरेको सूचना अनुसार डालस नजिकै रहेको शहर कोपेलस्थित फोर पोइन्ट्स बाइ शेराटन होटेलमा शनिबार बिहान ९ बजे उक्त सम्मेलनको बिधिबत उद्घाटन हुनेछ। सम्मेलन जुलाई १,२ र ३ गरी तीन दिन चल्नेछ। एनएनएको यो सम्मेलनलाई […]
क्यालिफोर्निया, अमेरिका। करिव १० बर्ष अघि चर्चामा ल्याइएको ड्रोनबाट सामानहरु ढुवानी गर्ने सोंचाईले मुर्त रुप पाउने भएको छ। अमेजनका प्रमुख जेफ बेजोसको उक्त सोंचाईलाई अगाडी ल्याएका थिए। अमेजनले सोमबार जनाए अनुसार अन्य केहि स्थलका ग्राहक लगायत लक्फ़ोर्ड क्यालिफोर्नियाका बासिन्दाहरुले यस बर्षको अन्त्यतिर “प्राइम एयर डेलिभरी” प्राप्त गर्नेछन्।तर सबै खालका ढुवानीहरु भने यसले गर्ने छैन। यस्ता […]
वाशिंगटन डिसी। अमेरिकामा लामो समय देखि अल्झेर रहेको बन्दुक नियन्त्रण समबन्धि बिधेयक पारित गर्ने सम्बन्धमा दुवै पार्टीका सिनेटरहरुबीच मोटामोटी सहमति भएको छ। रिपब्लिक पार्टी र डेमोक्र्याटिक पार्टीका १०/१० जना सम्मिलित सिनेटरहरुको समुहले आइतबार यस्तो सहमति जुटेको जानकारी गराइएको छ।यो बिधेयक लेख्न अझै बाँकी रहे पनि मोटामोटी सहमतिले सिनेटमा पास हुन सक्ने आशा व्यक्त गरिएको छ। […]
चर्चित अंग्रेजी गायक जस्टिन बिबरले केहि समयको लागि कार्यक्रमहरुमा बिराम लिने जनाएका छन्। शुक्रबार आफ्ना प्रशंसकहरुलाई सामाजिक संजालहरु मार्फत आफु रामसे हण्ट सिन्ड्रोम नामक भाइरसबाट प्रभावित भएको जानकारी दिएका छन्। यहि कारणले गर्दा गायक बिबरको अनुहारको देब्रे तर्फको भाग चलाउन नसक्ने अवस्था रहेको छ।उनको कान र अनुहारका नसाहरुमा यो भाइरसले आक्रमण गरेकोले अनुहारमा प्यारालाइसिस भएको […]
नेपालमा सदन देखि सडकसम्म एम्बोस्ड प्लेटको चर्चा छ। यातायात मन्त्रालयले लामो समय देखि गृहकार्य गरिरहेको र लागु गर्न खोजिएको यो बिशेष खालको प्लेट हो। यो क्यामेराले पढ्न मिल्ने र गाडीमा रहेको जिपिएससंग जोडिएको हुन्छ जसले गर्दा गाडी हराएको, चोरी भएको वा दुर्घटना भएको अबस्थामा कुन ठाउँमा छ भन्ने थाहा पाउन सकिन्छ। क्यामेराले पढ्न मिल्ने भनिए […]
कोभिड-१९ को कारण निर्माण सामग्रीको उत्पादन कम भए संगै आकासिएको घरको मूल्य अब घट्ने अनुमान गर्न थालिएको छ। असामान्य मूल्य वृद्धि भएका ठाउंहरुमा अबको दुइबर्ष मूल्य झन् कम हुने विज्ञहरुले आंकलन गर्न थालेका छन्। घर बेच्ने सुरमा हुनुहुन्छ भने यो समय उत्तम हुनसक्छ।कोभिड-१९ ले गर्दा उत्पादन, वितरण र लजिस्टिकमा निकै असन्तुलन देखा परेको थियो। लकडाउन […]
पपस्टार साकिराले आफ्नो १२ बर्ष लामो सम्बन्ध अन्त्य गर्ने भएकी छिन। “हामी हाम्रा बच्चाहरुको राम्रोको लागि छुट्टीन लागेका छौं जुन कुरा भन्दा हामीलाई पश्चात्ताप भैरहेको छ” जोडीले आफ्नो संयुक्त बक्तब्यमा उल्लेख गरेका छन्। पपस्टार सकिरा बिगत १२ बर्ष देखि स्प्यानिस फुटबल खेलाडी जेरार्ड पिकसंग सम्बन्धमा थिइन।४५ बर्षीय साकिरा र ३५ बर्षका जेरार्ड पिकका सन्तानको रुपमा […]
नयाँ दिल्ली, भारत। बिहे भएको ६ बर्ष सम्म पनि नाति नातिना नदिएको आरोपमा एक दम्पतीले आफ्ना छोरा र बुहारी बिरुद्ध अदालतमा मुद्धा दायर गरेका छन्। उत्तराखण्ड राज्यस्थित हरिद्वार निवासी साधना र संजिव प्रसादले आफ्नो ३६ बर्षीय छोरो र ३१ बर्षिय बुहारी माथि पांच करोड भारतीय रुपैयाँ क्षतिपुर्ति माग गर्दै यस्तो मुद्धा दिएका हुन्।उनीहरुले आफुले छोरो […]
भर्जिनिया, अमेरिका। जोनी डेपले एम्बर हर्ड बिरुद्ध मानहानीको मुद्धामा आंशिक बिजय हाँसिल गरेका छन्। उनले ५० मिलियन डलर क्षतिपुर्ति दावी गर्दै उनले अदालतमा मुद्धा दायर गरेको थिए। तर अदालतले जम्मा १५ मिलियन डलर क्षतिपुर्ति भर्ना एम्बर हर्डलाइ आदेश दिएको छ भने एम्बर हर्डले पनि मुद्धा हालेर आफुलाई मानहानी गरेको आरोपमा १०० मिलियन डलरको क्षतिपुर्ति माग […]
फोर्ट वर्थ, टेक्सास। स्थानीय समाजसेवी छबि हुमागाईको निवासमा आज एक दिक्षान्त समारोह सम्पन्न भएको छ। आफ्नै घरमा गत एक बर्ष देखि निरन्तर नेपाली भाषा र संकृति सिकाउने उद्देश्यले लिएर हुमागाईंले स्कुल संचालन गर्नु भएको थियो। स्कुलमा ३० भन्दा बढी बालबालिकाले आफ्नो मातृभाषा सिक्नुको साथै संस्कार र धर्म सम्बन्धि कक्षाहरु लिइरहेका थिए।उक्त दिक्षान्त समारोहमा ती बालबालिकाहरुले […]