काठमाडौँ, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्रिएस्नल […]
चितवन, १४ भदौ । सभ्य र व्यवस्थित भरतपुर महानगरपालिका निर्माणका लागि भूमिको वैज्ञानिक व्यवस्थापन गरिने महानगरकी प्रमुख रेणु दाहालले बताउनुभएको छ । नारायणी जग्गा तथा आवास व्यवसायी संघले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राज्यले विकल्पसहित आवास र बजारीकरणको व्यवस्था गर्नुपर्ने बताउँदै महानगरपालिका योजनाबद्ध भूमि व्यवस्थापनको पक्षमा रहेको बताउनुभयो । प्रमुख दाहालले जग्गाको तत्काल […]
मनोज पौडेल ,टेक्सास-डालस ८/२८/२०१७ उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म […]
मनोज पौडेल, टेक्सास-डालस २७/८/२०१७ फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हिजो हुनेभनिएको भिडन्त विश्वकै लागि चासोको विषय भएको थियो । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम निकै रोचक तरिकाले भैरहेको थियो । येही अगस्ट २६ तारिखमा भएको उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, […]
अगस्त २७,डालस , टेक्सास । डालसमा नेपाली समाज फैलिए संगै व्यापार गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । संख्या बढे पछि संगठित हुनु स्वाभाविक हो । संगठन शक्ति हो । एक्लै गर्न नसकिने धेरै काम संगठन मार्फत गर्न सकिन्छ । योजना बनाउन र आफ्नो भविस्यको उचित निश्चितताको लागि मानिस संगठन तिर लाग्छ । डालस वरपरका […]
हार्भी नामक आँधीपश्चात भएको भारी वर्षाका कारण आएको बाढीले ह्युस्टन शहरका विभिन्न भाग डुबानमा परेपछि एक हजार भन्दा धेरै मानिसको उद्धार गरिएको छ। मौसमसम्बन्धी निकाय न्यासनल वेदर सर्भिसले भनेको छ ह्युस्टन मेट्रो क्षेत्रभर बाढी आपतकालको स्थिति छ र त्यहाँ यात्रा लगभग असम्भव छ। सो ठाउँमा पाँचजनासम्मको ज्यान गएको भन्ने खबर भएपनि हालसम्म जम्मा एकजनाको मृत्युको […]
मोरङ्गको सुन्दर हरैँचा नगरपालीका वडा नम्बर ४ का बाढी पीडितको पुनर्बासका लागि प्रस्तोता समाज नेपालले ५८ हजार सहयोग गरेको छ । समाजका पदाधिकारीका तर्फबाट ५५ हजार र गीतकार एबं प्रतिलीपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार बिसु कुमार केसीले ब्यक्तिगत रुपमा गर्नु भएको ३ हजार सहयोग सहित ५८ हजार रुपैयाँ आज एक कार्यक्रमका बीच स्थानिय जनप्रतिनीधिलाई […]
चण्डिगढ : भारतका चण्डिगढ, हरियाणा र पञ्जाबमा ७२ घण्टाका लागि मोबाइल फोन र इन्टरनेट सेवा बन्द गरिएको छ। यौन शोषणको आरोप लागका डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहिममाथि शुक्रबार सिबिआई अदालतको सुनुवाइ गर्दै छ। अदालतको हुनुपूर्व रहिमका हजारौं अनुयायीले विरोध गरेपछि मोबाइल र इन्टरनेट सेवा बन्द गर्नुपरेको सरकारले जानकारी दिएको छ। उनीहरूले रहिमलाई फसाइएको बताउँदै […]
आफ्नो पाँच दिने औपचारिक राजकीय भारत भ्रमणमा बुधबार दिल्ली उत्रिएका प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ आकस्मिक रुपमा आफ्ना भारतीय समकक्षीसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्रीको सरकारी निवास दिल्लीस्थित सेभेन रेसकोर्स रोडमा भएको भेटवार्ताको विस्तृत विवरण आएको छैन तर बिहीबारको दुई पक्षीय औपचारिक भेटघाटअघि नै भएको एक्लाएक्लै कुराकानीलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। इच्छा औपचारिक कार्यतालिका […]
फार्मास्युटिकल कंपनी जोन्सन एंड जोन्सन लाई एक अमरीकी अदालत ले एक महिला लाई ४१७ मिलियन डॉलर (क़रीब ४२.७५ अरब रुपिया) जरिवाना दिने आदेश दिएको छ I पिडित महिलाको भनाइ आनुसार उक्त कम्पनिको टैल्कम पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भयेको हो I क्यालिफोर्नियाका न्यायधिशहरु को यो फैसला ति केसहरु भन्दा ठुला हुन् जसले उपभोक्ताहरु को स्यस्थय लाई […]