अघिल्लो बर्ष प्रदेशीको दशैं एल्वमबाट चर्चा कमाएका सर्जक तथा गायक हेमन्त खड्का र कृष्ण आचार्यको नयाँ कोशेली प्रदेशीको दशैैं भाग दुई बजारमा आएको छ ।हमाल म्युजिकको सबै भन्दा धेरै हेरीएको म्युजिक भिडियो बनेको प्रदेशीको दशैंको सफलतालाई निरन्तरता दिँदै यो बर्ष पनि भाग दुई सिर्जना गरिएको खड्काले हामीलाई बताउनु भयो ।सञ्चार क्षेत्रमा लामो अनुभव भएका सर्जक […]
मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् । भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको ज्यान गएको उनले बताए । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको […]
अन्तत अमेरिकाको चुनाव सकियो एनआरएन अमेरिकाको । जित्नेहरु यतिबेला जितको खुसियाली मनाउदै होलान, हार्नेहरु हारको कारण खोतल्दै होलान। जित्नेहरुले ३ लाख नेपाली भएको ठाउँमा जम्मा ४ हजार मत त्यो पनि साम दाम दण्ड भेद गरेर ल्याएको मतपत्रको सिरानी हालेर आफ्नो नयाँ कार्यकाल शुरु गर्नेछन भने हार्नेहरु पनि आफ्ना सबै फर्मुला असफल भएकोमा टाउको समाउदै आफ्ना […]
सेप्टेम्बर ७, अमेरिका।एनआरएन को चुनाव सकिएको छ। चुनावमा ६४% मत खसेको छ। १४५२० जना सदस्य मध्ये ९२८२ मात्र मत खसेको छ।यसको मुख्य कारण काम गर्नु पर्ने दिनहरुमा चुनाव गरिनु, समयमा इमेल प्राप्त नहुनु र मतदाताहरुमा चुनाव प्रति चासो नहुनु हो। चुनाव सकिए संगै नेपाली समाजमा देखिएको एक किसिमको सकस समाप्त भएको छ। निर्बाचन कमिटीले आउँदो […]
डालस, सेप्टेम्बर ४। डालस क्षेत्रमा बिगत लामो समय देखि स्थापित नेपाली समाज टेक्सासले फेरी नेपाली समुदायको सेवाको लागि स्कुल सुचारु गर्दै छ। डालस वरपर नेपालीहरुको संख्या बढे संगै नेपाली विद्यालयको निरन्तरताको आबस्यकता छ। बिगत केहि बर्ष देखि संचालित यो स्कुल यहि सेप्टेम्बर १० गते आइतबार देखि पुन संचालन गर्दैछ। हरेक आइतबार दिउसो १ देखि ४ […]
भन्सार छली अवैध रुपमा चिनियाँ नाका केरुङ् हुँदै ल्याइएको भनिएको ठूलो परिमाणको सुन आइतबार राती राजधानीको क्षेत्रपाटीबाट बरामद गरिएको प्रहरीले जनाएको छ। सडकमा पार्किंग गरि राखिएको गाडी शंका लागि चालकलाई समेत नियन्त्रणमा लिएर चेकजाँच गर्दा कालो टेपले बेरी १ किलो लेखिएका ८८ थान सुन बरामद गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाबाट खटिएको […]
टेक्सास (अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टर पदमा चिर परिचित गोरखाली समाजसेवी कृष्ण लामिछानेले पनि उम्मेद्वारी दिनुभएको छ । नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा निरन्तर […]
एनआरएन को आगामी हप्ता अर्थात् सेप्टेम्बर ५ र ६ गते हुने निर्बाचनमा बोर्ड अफ डिरेक्टरमा थुप्रै उम्मेदवारहरु हुनुहुन्छ। टेक्सास राज्यबाट पनि विभिन्न व्यक्तित्वहरुले उम्मेद्वारी दिनु भएको छ। त्यस मध्ये सबिन्द्र थापा पनि एक हुनुहुन्छ। लामो समय देखि टेक्ससमा रहेर विभिन्न संघ संस्थाहरुमा आबद्ध भै सक्रिय रुपमा समाजसेवामा थापा लाग्नु भएको छ। भैपरी आउँदा सजिलै उपलब्ध […]
म्यूजिक खबर ग्रुप अन्तर्गत संचालित म्यूजिक खबर अनलाईन टिभीले कुनै स्रष्टाको अन्तरवार्ता लिँदा रोयल्टी प्रदान गर्ने भएको छ । स्रष्टाको अन्तरवार्ता लिएर यूट्यूबमा प्रकाशित गरिसकेपछि त्यो स्वतः व्यवसायिकतामा गएको हुँदा म्यूजिकखबरले अन्तरर्वाताबाट आएको रकमको ४० प्रतिशत रकम कलाकारलाई दिने घोषणा गरेको हो । अन्तरर्वाता लिँदा नै सम्झौतापत्रमा हस्ताक्षर गरेर ४० प्रतिशत कलाकारलाई र ६० प्रतिशत […]
चुनाव अचम्मको खेल हो । यसको बक्ररेखा सोझो हुने कुरै भएन । यो बाङ्गो टिङ्गो हुन्छ । यो हरपल परिवर्तन हुन्छ । बिहानको समीकरण साँझ भत्किन सक्छ । बेलुका सुत्दा बनेको सहमति बिहान नउठ्दै भंग भैसकेको हुन्छ । एनआरएन अमेरिकाको चुनावमा अहिले देखिएका दृश्य र परिदृश्यहरुको छिटो छिटो परिबर्तन यहि खेलको कारण हो । सतहमा […]