फुल सायद संसारको सबभन्दा सुन्दर बस्तु हो । मानब जातिको उत्पत्ती देखि नै फुलले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । २५०० बिसी भन्दा अघि पनि इजिप्टमा फूललाई सजाउन र अन्य बिशेष अवसरहरुमा प्रयोग गरिएको पाइन्छ । फुललाइ स्वागत गर्न, धन्यवाद दिन, शुभकामना दिन, पर्व लगायतका धेरै कार्यहरुमा प्रयोग गरिन्छ । सुन्दर, असल, नरम बस्तुलाइ पनि फुलसंग […]
काठमाडौँ, २२ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा आज अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भन्नुभयो, “सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान […]
साउथ एसियन रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको तथ्याकं संकलन र बिश्लेषणले अमेरिकामा ३ लाख १५ हजार ९ सय ८० नेपाली रहेको तथ्याक सार्वजानिक गरेको छ। रिसोर्स सेन्टर र सेतोपाटी ग्लोवलले गरेको संयुक्त अध्ययनले यो तथ्यांक सार्वजानिक गरेको हो। सेन्सस ब्युरो, होमल्याण्ड सेक्यरिटी, स्टेड डिपार्मेन्ट, सीडीसी, बिश्व बैक, माईग्रेसन पोलेसी इन्स्टीच्युट, इन्टरनेशनल एनुकेसन एक्सचेन्ज, ट्रयाकइमिग्रेसन, […]
एक बर्ष अघि स्थापित युएनएले आगामी महिना अर्थात् मे २७,२८,२९ मा दोश्रो सम्मेलन गर्दै छ । सोहि क्रममा भैरहेका काम र संस्थाको समुदायसंगको अपेक्षा बारे अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ । बिज्ञप्ति जस्ताको तस्तै: करिब एक बर्ष अघि युनाइटेड नेपालिज एसोसियसनको स्थापना भयो । स्थापनाको बेलामा जोश र जाँगर असाध्यै […]
सायद मानबिय स्वभाव हुनुपर्छ, कुनै पनि मान्छेको नाम सुन्ने बित्तिकै त्यो व्यक्तिको बारेमा मस्तिस्कमा एउटा तस्विर आइहाल्छ । तपाईंको आफ्नो परिवेश र बुझाइ अनुसार त्यो व्यक्तिको नाम संगै स्वरुपलाई तपाईंले आफ्नै तरिकाले बुझ्नु हुन्छ । त्यो व्यक्ति तपाईंले सोंचे जस्तो हुने सम्भावना निकै कम रहन्छ । मैले मेरो ४ दशक भन्दा लामो जिन्दगीमा यो कुरा निकै भोगेको छु […]
डालस, मार्च २८। नेपालीहरुको नयाँ बर्ष २०७४ यहि अप्रिल १४ गते परेको छ। उक्त दिनलाई नेपालीहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन। सांगीतिक कार्यक्रम गरेर र अन्य रमाइला गतिबिधि गरेर नयाँ बर्ष मनाउने गरिन्छ। बिदेशमा झन् यसको ठुलो महत्व छ । बिदेशमा बस्ने नेपालीहरुले यो दिनलाई जनवरी १ भन्दा पनि बढी महत्वसाथ मनाउने गर्छन। नेपाली समाज […]
अग्नि चौलागाईं अमेरिका, २७ मार्च / गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको आधिकारिताको बारेमा पत्राचार गरेकाछन । केन्द्रमा समेत विधानको व्याख्याको लागि एउटा समिति भएको अवस्थामा सो समितिको निर्णय […]
मार्च २६ आइतबार, डालस, टेक्सास। अमेरिकामा रहेका नेकपा एमाले निकट मानिने “प्रबाशी नेपाली मंच” को आगामी अधिबेशनमा टेक्सासबाट जनक रानाले उम्मेद्वारी दिनुहुने भएको छ। आज यहाँ टेम्टेसन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। डालस वरपर रहेका संस्थाका पदाधिकारी एबम सुभचिन्तकहरुको बिचमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा न्यु योर्कबाट बसाइ सरेर टेक्सास आउनुभएका पत्रकार […]
“हे नारद, पृथ्वीलोकको अमेरिका नगरीको एनआरएनको के खबर लिएर आयौ, सविस्तार भन”, कमलको फूलमा लक्ष्मीसंग आसिन भगवान बिष्णुले नारदलाइ सोध्नु हुन्छ । नारद बोल्दैनन । केहि नबोली उँधो मुन्टो लगाएका नारदले आफ्ना स्वामीको प्रश्नको जवाफ नदिएको देखेर लक्ष्मी आस्चर्य मान्दै फेरी सोध्छिन ” ठिकै त छ नि नारद पृथ्बीलोक तिर”? बिष्णु त्यसपछि लक्ष्मीको प्रश्न सुनेपछि […]
मार्च २३, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले अप्रिल ९ गते शनिबार स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। संस्थाका अध्यक्ष कृष्ण लामिछानेका अनुसार बिहान ९ देखि दिउसो १ बजे सम्म चल्ने उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना हुनेछ। शिविर समाजसेवी […]