Archive for: October, 2016

बुझया हो त ठिटटा हो— भन्दै जितेन्द्र ले नचाए ह्यारीसवर्ग यूथलाई

दशैका अबसरमा अमेरिकाको ह्यारीसवर्गमा आयोजीत साँस्कृतिक कार्यक्रममा गायक जितेन्द्र गिरीले धेरैको मन जिते । पहिले देखीनै गायनमा रुची राख्ने जितेन्द्र अमेरिकामा आयोजीत बर्षा बेष्ट पर्फमर सिजन एक का टप फोर प्रतियोगी पनि हुन । उनका केहि गीत चर्चित भैसकेका छन । नेपालका चर्चित संगीतकारहरुको संगीतमा आफनो स्वर भरेका जितेन्द्रले स्टेजमा जव बुझया हो त ठिटटा […]


भारतको वाराणसीमामा भागदौड १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । वाराणसीमामा एक धार्मिक कार्यक्रममा जम्मा भएकाहरु भागदौड गर्दा यस्तो घटना भएको हो । घटनामा परी अरु कैयौं घाईते भएको अधिकारीहरुले जनाएका छन । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत शोक ब्यक्त गरेका छन । प्रधानमन्त्री मोदीले मृतकका परिवार लाई २ लाख र घाइतेलाई […]


चीनमाथि नेपालको शानदार जीत

नेपालले हङकङमा भएको विश्वकप महिला एसियाली क्षेत्रको छनोट क्रिकेटमा चीनमाथि ४ विकेटको रवाफपूर्ण जित हासिल गर्दै प्रतियोगिता सकेको छ । अन्तिम खेलमा मोङकक मैदानमा विजयका लागि पाएको ८६ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १५ बल खेल्न बाँकी छँदै १७.३ ओभरमा पूरा गरेको हो । नेपालका लागि नेरी थापाले सर्वाधिक २२ रन जोडिन् । त्यस्तै […]


गीत-मुना मौनता

   रमेकी थि….. रमेकी थि गुडमै चरी‚फुर्रफुर्र गर्दैं उड्नुपर्यो आकासमाथि‚तप्प आँसु झार्दैं।। गुलेलीकै निशान बन्छ‚मेरै कर्ममाथि ताकीताकी मार्न खोज्ने‚रैछ धूर्त साथि।।  सोचेंजस्तो हुने भए‚साथ किन छाड्थें र? टाढा हुँदा भुल्ने भएँ‚हात किन माग्थें र?।। ढुकढुक गर्ने मेरो धड्कन‚त्यो मुटुमा सार्दैं उड्नुपर्यो आकासमाथि‚तप्प आँसु झार्दैं।। तिम्लाई के था जिन्दगीको‚छैन यहाँ भर पाईला पाईला त्रास बोकी‚हिड्नुपर्छ पर।।    […]


डोनाल्ड ट्रंप थप समस्यामा

अघिल्लो हप्ता वाशिंगटन पोस्टले डोनाल्ड ग्रंपको २००५ को अडियो भिडियो सार्बजनिक गर्यो। त्यो भिडियोमा उनले ठुलो वा धनि भए पछि कसरि महिलालाइ जे पनि गर्न सकिन्छ भनेर भनेका थिए। धेरैले सोचेका थिए, अब ट्रंप सिद्धिए तर त्यो भएन। उनि हिलारी संग गएको आइतबार बहसमा भाग लिए। उल्टै बिल क्लिन्टनको कुरा तेर्साएर उनले आफ्नु चोखो भएको […]


अमेरिकी भुमिबाट नेपाली सांगीतिक बजारमा समर्पित हुदै – गायिका सबिता श्रेष्ठ

सुर्य चन्द काठमाडौँ : अमेरिकी बिदेशी भुमिबाट नेपाली सांगीतिक बजारमा समर्पित हुदै आएको एउटा नाम हो गायिका सबिता श्रेष्ठ, अमेरिकामा बसेर पनि नेपाली गित संगीत लाइ माया गर्दै निरन्तर रुपमा सांगीतिक फाटमा समर्पित हुदै आएकी छिन गायिका सबिता श्रेष्ठ l सानै उमेर देखि गित संगीतमा रुचि राख्दै नेपाली सांगीतिक बजारमा आफ्नो नाम स्थापित गराउन चाहने […]


नेजा अध्यक्ष भोला आचार्य द्वारा युएस एंड नेपाल लाइ शुभकामना

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला आचार्यले एक बिज्ञप्ति मार्फत युएस एंड नेपाल अनलाइन स्थापना भएकोमा खुसि व्यक्त गर्दै शुभकामना प्रदान गर्नु भएको छ। प्रबाशमा रहेर पनि नेपाली सहि समाचार, सूचना र मनोरंजन प्रदान गर्दै यो अनलाइन पत्रकारितामा कोशेढुंगा साबित हुने बिस्वास अध्यक्ष आचार्यले व्यक्त गर्नु भएको छ। उहाँको बिज्ञप्ति जस्ताको तस्तै:


आज महानवमी

आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ । आज दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले […]


पर्सामा प्रहरीको कारबाहीमा एक युवकको मृत्यु

  प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागी पर्सामा एक जनाको मृत्यु भएको छ । भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई रोकी जाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागी युवकको मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक डा राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो । मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय […]


ट्रंप र हिलारीको आज साँझ तय भएको बहस अनिश्चित

आज राति अमेरिकाको पुर्बी समय अनुसार ९ बजे, केन्द्रिय समय अन्सुअर ८ बजे र प्यासिफिक समय अनुसार ६ बजे दुइ राष्ट्रपतिका उम्मेदवार बीच बहस हुने तय भएको छ। रिपब्लिकन पार्टीको तर्फबाट डोनाल्ड ट्रंप र डेमोक्रेटिक पार्टीको तर्फबाट हिलारी क्लिन्टनले उक्त बहसमा भाग लिंदै छन्। मिजौरिको वाशिंगटन बिस्वबिध्यालयमा हुने बहसमा सिएनएनका एन्डरसन कुपरले सहजकर्ताको काम गर्नेछन […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907