Archive for: October, 2016

नेपाली समाज टेक्सासद्वारा आयोजित सांस्कृतिक कार्यक्रमका केहि झलकहरु

श्रद्दा


धर्म, आमा र भाषाको अरुसंग तुलना हुन सक्दैन

बिदेशमा बसेर आफ्नो भुमि, भाषा र धर्मको रक्षा एबम प्रबर्धनको लागि काम गर्ने मान्छे निकै कम भेटिन्छन। आफ्नै समुदाय भित्र रहेर बिभिन्न गतिबिधि गर्नेभन्दा सम्बन्धित देशको प्रणाली भित्र छिरेर आफ्नो भाषा र संस्कृतिलाई स्थापित गराउन त झन् कठिन कार्य हो। अमेरिकाको वाशिंगटन स्टेट निबासी एकजना व्यक्तित्व हुनुहुन्छ जसले लामो समय देखि नेपाल र नेपाली चिनाउने […]


बिजय दशमी २०७३ को हार्दिक मंगलमय शुभकामना

दश दिन र नौ रात सम्म दुर्गा माता महिषाशुरसंग लडाइ गरिन। त्यो दैत्यले समाजमा अशान्ति फैलाएको थियो। सोझा साझा सर्बसाधारणलाइ अत्यन्त दुख दिएको थियो। शक्तिको दुरुपयोग गर्दै धेरैलाई सताएको थियो। उसको पापको घडा भरिइसकेको थियो। दश दिन र नौ रातको लडाईंमा देवी दुर्गाले विजय प्राप्त गरिन। त्यहि खुसियालीमा नवदुर्गा पुजा तथा दशैं मनाउन शुरु गरिएको […]


भत्किएको

तिमीलाई सम्झी पिएँ अाज सानू  ! म लाचार बन्दै खिएँ अाज सानू ! ।१ । यसै झम्झमे साँझमा याद अायाै म तिम्रै नशामा थिएँ अाज सानू  ! ।२ । त्यहाँ फाट्दथें टालिदिन्थ्याै तिमीले यहाँ चैं स्वयंले सिएँ अाज सानू ! ।३ । नप्युँने भनी जाे गरेका कबूल हुँदा बाध्य फिर्ता लिएँ  अाज सानू ! । […]


गोर्खा उच्च माविको भेटघाट कार्यक्रम सम्पन्न

प्रेम लामिछाने, गोर्खा । गोरखा उच्च मावी तुलसीपुरका पहिलो ब्याचका विध्यार्थीहरुले दशैको अबसर पारेर गेट टुगेदर कार्यक्रम गोरखा प्राङ्गणमा सम्पन्न गरेका छन । उन्सत्तरी सालको पहिलो ब्याचको प्लस टु प्रश्चात छरिएर पढाईको सिलसिलामा टाढा टाढा रहेका विधार्थिलाई जमघटको वातावरण गोरखा प्रोडकसनका संयोजक प्रेमराज लामिछाने र प्रविन देवकोटाले गरेका थिए । प्राध्यापक विष्णु भण्डारी , युवराज डाँगी ,विजय जि.याम […]


गायक थानेश्वर गौतम बेलायतमा सम्मानित

पिटरबरो नेपाली समाज यूकेले ३ अक्टोबर २०१६ सोमबारका दिन स्थानीय बा सोह रेष्टुरेन्टमा बिजया दशमी शुभकामना आदान प्रदान साँझ सम्पन गरेको छ। समाजका अध्यक्ष पवन शर्माको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिब नृपेश उप्रेतीले संचालन गरेका थिए। कार्यक्रमको आकर्षण तथा प्रमुख अतिथी थिए नेपालबाट आएका चर्चित गायक एबम संगीतकार थानेश्वर गौतम । उनलाई अध्यक्ष शर्मा तथा समाजका […]


दशैंपछि बस्ने गरी डा केसीबाट आमरण अनसन एक्कासी स्थगित (विज्ञप्तिसहित)

काठमाडौं । चिकित्सा क्षेत्रको वेथिति रोक्न आमरण अनसन बसेका प्राडा गोविन्द केसीले एक्कासी आमरण अनसन तोडेका छन् । सरकारसंग भएका सहमति पालना नभए पनि चाडबाडलाई मध्यनजर गर्दैै डा केसीले १२ औं दिनको आमरण अनसनपछि शुक्रबार राति आमरण अनसन तोडेका हुन् । एक्कासी आमरण अनसन तोडेका उनले दशैंपछि पुनः आमरण अनसन बस्ने पनि बताएका छन् । […]


कुण्डलिनी वेण्डलिङ् को हुन् ?

हिजो मैले कुण्डलिनी वेण्डलिङ्को केहि फोटोहरु प्रस्तुत गरेको थिएँ। आज उनको सक्षिप्त पारिबारिक पृष्ठभूमि प्रस्तुत गरेको छु। नेपाली समाज र नेपाल प्रतिको उनको गहिरो श्रद्धा, रुची र भावनाले गर्दा मैले उनलाई यहाँ प्रस्तुत गरेको छु। उनको समाजसेवाको रुचिलाई हामीले नेपालको हितमा अलिकति पनि संग्लग्न गराउन सक्यौं भने पक्कै राम्रो हुनेछ भन्ने उद्देश्य हो। छोटकरीमा कुण्डिलिनि […]


मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान’ सुरु

विश्व मानसिक दिवसको अवसरमा बिहीवारदेखि मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालय मन्त्रालयमा आयोजिक कार्यक्रममा अभियानको स्वास्थ्यमन्त्री गगनकुमार थापाले अभियान शुभारम्भ गर्नुभयो । मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशिल अमृता फाउण्डेशन नेपाल र प्रथम पाइला राष्ट्रिय मासिकको संयुक्त आयोजनामा अभियान सुरु भएको हो । ‘प्राथमिक मनोवैज्ञानिक सहयोग’ भन्ने नाराका मनाउन लागिएको […]


कुण्डलिनी वेण्डलिङ्ग (All photos from her facebook)




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907