Archive for: October, 2016

नेपाल जर्नी हामी सबैको हो : मौसमी श्रेष्ठ

नेपालमा समाजसेवाको नाममा डलरको खेति गरिन्छ भन्ने धेरै सुनिन्छ। त्यस्तै डलरमा धर्म किनिन्छ र बेचिन्छ भन्ने पनि प्रस्ट देखिएको छ। यसरि हेर्दा डलर कमाउन विदेश धाइरहन पनि जरुरत रहेनछ। डलर दाताहरु संग सम्पर्क गर्नुस, उनीहरुका एजेन्डा बोक्नुस। समानता वा अन्य कुनै नाममा उनीहरुलाई आफ्नो मातृभूमि भित्र बसेर चियो चर्चो गर्ने आधार प्रदान गर्नुस। तपाईंलाइ डलर […]


भद्रगोलकी कलाकार रक्षा संग छक्का पन्जा गर्दै संगीतकार दीपकले भने हे बरै (भिडियो)

संगीतकारबाट आफ्नो परिचय स्थापित गरेका संगीतकार दीपक शर्माले गायनमा डेब्यू गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा करिब ७ सय गीतमा संगीत भरिसकेका संगीतकार शर्माले ‘हे बरै’ बोलको लोक शैलीको गीतमा आफ्नै शब्द संगीत र एरेन्ज मार्फत बजारमा आएका छन् ।  भिडियोमा यस गीतका गायक दीपकले नै अभिनय गरेका छन् । अभिनयमा दीपकलाई भद्रगोलकी कलाकार रक्षा […]


कांग्रेस नेतृत्वको मौनता: जनसम्पर्क समितिहरुमा भाँडभैलो

योगेन्द्र गौतम —नेपाली कांग्रेसको भातृसंगठन नेपाली जन सम्पर्क समिति को स्थापना सन १९७६ जुन १३ को दिन भारत को मुम्बईमा जन नायक बि पी कोइरालाबाट गरिएको हो । संस्थापक अध्यक्ष अछाम जिल्लाका के एस रावल नेतृत्वमा गठन भएको नेपाली जनसम्पर्क समिति भारत बिस्तारै मुम्बई देखी भारत का हरेक राज्यहरुमा पनि बिस्तार हुँदैगयो । चन्दिगढ ,दिल्ली , […]


दसैँ मनाउन दश लाख उपत्यका बाहिरिए

घटस्थापनापछि १० लाख यात्रु उपत्यकाका बाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा ले जनाएको छ । “थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ । सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैँमा उपत्यका बाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले […]


दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’

ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलालाई अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लाग्नुभएकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएकि छिन् । जनही एक हजार डलर […]


द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ मोडमा पुगेको छ :भारतीय राजदुत राय

नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्पmबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत रायले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारेका छन् । उनले अघि थपे,‘पछिल्ला उच्चस्तरीय भ्रमणले […]


नेपाली समाज टेक्सासको दशैं सांस्कृतिक कार्यक्रम सार्बजनिक

यसपाली पनि दशैँ ढोकैमा आइपुग्यो । अक्टोबर ११ मंगलबार यस बर्षको दशैँ छ । तर यो उमेरमा र यो ठाउँमा दशैँ एउटा औपचारिकता मात्र भएको छ । दशैको महत्व सानोमा हुँदा निकै हुन्थ्यो । नयाँ लुगा लाउन पाइने, मिठो खान पाइने हुँदा दशैंको रौनक अर्कै हुन्थ्यो । मौसम पनि कति राम्रो हुन्थ्यो भने मन त्यसै […]


सडक दुर्घटना नियमित घटना जस्तै

सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । यात्रुहरु अपांङ्ग भएर बांच्न बाध्य छन, धनको […]


विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्बाट पारित विभिन्न छ विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । संसद्का विभिन्न बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो । प्रमाणीकरण भएका विधेयकमा ‘विशेष आर्थिक क्षेत्रको स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक, २०७३’, ‘कर्मचारी सञ्चय कोषलाई […]


देश जनता आफैंले बनाउनुपर्छ, नेताले बनाउँदैनन् -महावीर पुन

– अश्विनी कोइराला/ नेपाल यस्तो मुलुक हो, जहाँ चर्चा पाउन धेरै नयाँ कुरा गर्नु पर्दैन, केवल आफ्नो क्षेत्रमा इमान्दार भएर काम गर्छु भन्नेबित्तिकै ऊ सेलिब्रेटी हुन पुग्छ । तत्कालीन प्रहरी उपरीक्षक रमेश खरेल, डा. भगवान कोइराला, डा. गोविन्द केसी यस्तै व्यक्ति हुन् जो इमान्दार भएर काम गरेबापत नै जनताबाट पुरस्कृत भए । यही लाइनमा छन्, […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907