Archive for: October, 2016

डालसमा नेजाको फलदायी अन्तरक्रिया सम्पन्न

अक्टोबर ३०, डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आज बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डालस वरपर रहेका नेपाली समुदायमा सक्रिय सामाजिक, राजनीतिक र धार्मिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेजाका कार्यकारी सदस्य बाल जोशीले गर्नु भएको थियो भने उठेका प्रश्नहरुको […]


राज्य प्रतिनिधिसभाकि उम्मेदवार र नेपाली समुदाय बीच अन्तरक्रिया

हामी धेरै जसो नेपालको राजनीतिका कुरा गर्छौं। अमेरिकामा बसेर पनि हाम्रो मन नेपाल मै हुन्छ। नेपाल सुध्रे हुन्थ्यो, नेता सुध्रे हुन्थ्यो, हामी सबैको चाहना त्यहि हो। दुइजना बीच हुने कुराकानी देखि ठुला सभा समारोहमा पनि नेपालकै कुरा हुन्छ। भाषा नेपाली, कुरा नेपाली, कुरा नेपालको, चाडबाड नेपाली, सबै नेपाल र नेपालीकै। अमेरिकामा बाढी आउँछ हामीलाई मतलब […]


बेष्ट पर्फमर सिजन २ मेगा राउण्डको नतिजा सार्बजनिक (भिडियो सहित)

अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजनको मेगा राउण्डको नतिजा सार्बजनिक भएको छ । अडिसन पछि मेगा राउण्डमा प्रबेश गरेका प्रतियोगीको नतिजा सार्बजनिक गरिएको हो । प्रतियोगीताका निर्णायक हरुमा नेपाल बाट बरिष्ठ संगीतकार सुरेश अधिकारी र अमेरिका बाट संगीतकार डम्बर खापुंग सुब्बा र महेश थुलुङ रहनु […]


संगीतकार संघले आज प्रधानमन्त्री संग भैलो खेल्ने- दुई दिनमा झण्डै ५ लाख संकलन

संगीतकार संघ नेपालको आयोजनामा खेलिएको देउसी भैलो कार्यक्रम अन्र्तगत आज प्रधानमन्त्री संग भैलो खेल्ने कार्यक्रम रहेको छ । नेपाली स्रष्टा सर्जक र रंग पत्रकारहरु लाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले कल्याणकारी कोष स्थापनार्थ आयोजना गरिएको देउसी भैलो अन्र्तगत हिजो सम्म झण्डै ५ लाख रकम संकलन भएको संघले जनाएको छ । संघको संयोजनमा भएको यो […]


तिहार बिशेष “गजल”

नमरी बाँचे, अर्को साल घर, आउँला नि बहिनी देउराली गुन्जाई, देउसी र भैलो, गाउँला नि बहिनी बालसखा संग ख्याल-ठट्टा गर्दै, पिंढीमा बसेर गुलिया-चिल्ला, सेलरोटी अर्सा, खाउँला नि बहिनी टिकाको दिन, ओखरको गेडो, दैलोमा फुटाई निधारमा टिका, गलामा माला, लाउँला नि बहिनी गोबिन्द आउछ, चमेली आउँछे, प्याकुली उतै छे चौतारो मुनि, रोटेपिङ खेल्न, जाउँला नि बहिनी […]


ट्रंप दुराचारको अर्को भिडियो र हिलारीको इमेल काण्ड फेरी सार्बजनिक

अमेरिकी रास्ट्रपतिको निर्बाचन आउन अब ९ दिन मात्र बाँकी छ। थुप्रै मत सर्भेक्षणमा क्लिन्टनले अहिले सम्मकै ठुलो अन्तरको विजय प्राप्त गर्ने देखाएका थिए। तर क्लिन्टन क्याम्पमा एफबिआइ ले तनाब थपिदिएको छ। हिजो शुक्रबार एफबीआइ प्रमुख जेम्स कोमीले एक पत्र लेख्दै उनीहरुले केहि नयाँ इमेल भेटेका छन् जुन क्लिन्टन बिरुद्धको जाँचबुझको लागि आबस्यक छन्। जेम्स कोमिले […]


बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए […]


तिहार शुरु भयो शुभकामना सबैलाई

२०७३ सालको तिहार आँगनमा आइसकेको छ। तिहारलाई भाइटिका र यमपन्चक पनि भनिन्छ। यो ५ दिनसम्म मनाइन्छ। तिहार कार्तिक महिनाको कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीय सम्म मनाउने गरिन्छ। हिन्दुहरुको महान चाड दशैं पछि यो दोश्रो ठुलो चाड हो। यो दाजु भाइ र दिदिबहिनि बिचको मिलन र सद्भाव वृद्धि गराउने चाड हो। बिभिन्न कारणबश भेट हुन […]


मानसिक स्वास्थ्यमा चाड पर्वको महत्व !

 तिहार झनै महत्वको चाड | गोपाल ढकाल मनोविद सबै चाडपर्वहरूले खुशीयाली र उमंग लिएर आउने गर्दछन | आफन्त ,साथीभाई सगँको भेटधाटले मानिसमा भएको निराशा , एक्लोपन हटाउछ | आपसी प्रेम , भाईचारा , सदभाव बढाई शान्ति , मेलमिलाप र निकटता कायम राख्न मदत गर्छ | शुभकामनाको आदन प्रदानले ब्यक्तिमा जोश , जाँगर र हैसला मिल्छ […]


मानदेव ताजपुरियाको आधुनिक गीति एल्बम “पहिलो पथ” सार्वजनिक

संगीतकार नरहरि प्रेमीको एकल संगीतमा रहेको गायक मानदेव ताजपुरियाको गीति एल्बम “पहिलो पथ” सार्वजनिक भएको छ । म्यूजिक खबर डटकमको आयोजनामा राजधानीको अनामनगरस्थित विनायो क्याफेमा वरिष्ठ संगीतकार राजु सिंह, चर्चित गीतकार, कवि डा. नवराज लम्साल, नेपाल सांगीतिक संघका महासचिव संगीतकार सन्तोष श्रेष्ठ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, भाइब्स […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907