Archive for: October, 2016

नेपाली क्रिकेट टीमको अमेरिका यात्रा

अहिलेको समय भनेको खेलको हो। खेलमा राम्रो गर्न सक्यो भने भूगोल र सिमानाले कसैलाई समस्या पर्दैन। राम्रो खेल्ने खेलाडीलाई बिभिन्न क्लबले राम्रै पैसाको अफर गर्छन जसले गर्दा खेलाडीलाइ आर्थिक समस्या पनि पर्दैन। खेलमा पैसा मात्र होइन इज्जत पनि छ। यो अवस्था नेपालमा एक दशक अघि थिएन । हो, नेपाल सानो छ तर खेलाडी उत्पादन गर्न सक्ने जनसंख्या नेपालमा […]


ग्रेटर अष्टिनले देउसी भैलो तथा स्वास्थ्य शिविर गर्ने

के सी शेर अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्ष पनि दिपावलीको अवसर पारेर टेक्सासको अष्टिनमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष देउसी खेल्दै आएको सोसाइटीले यस वर्ष आउंदो २९ तारिख शनिवार महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम गर्दै देउसी भैलो कार्यक्रमको पनि शुरुवात गरिने […]


टेक्सासको डेण्टनमा छठ धुमधामले मनाइने

नेपालीहरु चाडबाडका अत्यन्त धनि छन् । नेपालमा धेरै किसिमका समुदायहरु छन् र तिनीहरुका आफ्ना आफ्नै धार्मिक, संस्कृतिक परम्परा र चाडबाड छन् । बिभिन्न खालका समुदाय भए पनि सबैले सबैका चाडबाड मनाउन अप्ठेरो मान्दैनन । यो फलानाको जातिको चाड हो म मान्दिन भनेको सुन्न गाह्रो हुन्छ । पछिल्ला दिनहरुमा डलरको प्रभावमा परेर केहि व्यक्तिहरुले त्यो सद्भाव […]


लोकमान प्रकरणले काँग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन टुट्दैन, काँग्रेसकै सहमतिमा प्रस्ताव आएको हो : उर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याईएको समेत दाबी गरे । उनले अघि भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला […]


श्रमजीवी पत्रकार ऐन कार्यान्वयनबारे महासङ्घले अनुगमन गर्ने

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे महासङ्घले विभिन्न सरकारी निकायको सहभागितामा सञ्चार गृहको संयुक्त अनुगमन गर्ने बताउनुभएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले  चितवनमा आयोजना गरेको “वैदेशिक रोजगार र कानुनसम्बन्धी पत्रकारका अभिमुखीकरण” कार्यक्रममा उहाँले भन्नुभयो – “न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको सेवासुविधा मिडिया हाउसले उपलव्ध गराए […]


अख्तियारका एघार विज्ञ हटाइए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ । कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहनुभएका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । हटाइनेमा कार्कीका छोरी आध्याश्री कार्की ९मेडिकल विज्ञ० पनि हुनुहुन्छ । आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका […]


पहिलो गीतको पहिलो रोयल्टी नै पानी अभियानलाई दिए गीतकार कटवालले

गीतकार प्रबिण कटवालले आफनो पहिलो गीतको पहिलो रोयल्टी दाङ्ग जिल्लाको करोड पानी अभियानलाई दिएका छन । म्यूजिक संसार नेपाल प्रालीले दिएको अनलाइन बिक्री र यु ट्युवको अग्रिम रोयल्टीमा थप गरी गीतकार कटवालले २ हजार २० रुपैया दाङ्ग जिल्लाको करोड पानी अभियानलाइ हस्तान्तरण गरेका हुन । म्यूजिक संसार नेपाल प्रालीले संस्थालाई गीत तथा भिडियो उपलब्ध गराउने […]


डालसमा नेजाले समुदायसंग बिशेष अन्तरक्रिया गर्ने

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी आइतबार अर्थात् अक्टोबर ३० तारिकका दिन नेपाली मन्दिरको सभाहलमा दिउसो १२ बजे देखि आयोजना गरिने उक्त अन्तरक्रियामा प्रबाशमा रहेका पत्रकार र उनीहरुबाट समुदायले गरेको अपेक्षा एबम उनीहरुका चुनौतीबारेमा नेपाली समुदायमा रहेका संस्थाहरुसंग अन्तरक्रिया हुने कुरा नेजाका अध्यक्ष भोला […]


बिरामी पत्रकार न्यौपानेको उपचार्रार्थ सहयोग सङ्कलनका लागि समिति गठन

 कारोवार दैनिकका पूर्व सम्पादक साथै नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने थप उपचारको लागि मेदान्त अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य लाभको कामना गर्दे उपचारको लागि आर्थिक सहयोग जुटाउन नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले कमिटी गठन गरेको  छ ।  नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु […]


नेजाको साधारणसभा वाशिंगटन डि.सि. मा

अमेरिकामा रहेका पत्रकारहरुको संगठन नॆजाले आफ्नो बार्षिक साधारण सभा आगामी मे महिनामा डिसी मेट्रो क्षेत्रमा गर्ने निर्णय गरेको छ। गत शनिबार सम्पन्न कार्यसमितिको बैठकले साधारण सभा आयोजना गर्न नेजाका उपाध्यक्ष गुणराज लुइँटेललाइ संयोजक समेत तोकेको छ। उक्त कुरा नेजाका सचिव अग्नि चौलागाईं द्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ। नेजाको बिज्ञप्ति जस्ताको तस्तै :   विज्ञप्ति मिति […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907