Archive for: October, 2016

अन्तररास्ट्रिय नेपाली साहित्यिक समाजको कबिता प्रतियोगिता सम्पन्न

अक्टोबर २३, आइतबार , डालस, टेक्सास। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आज नेपाली मन्दिर अर्भिंगको सभाकक्षमा एक कविता १०७ औं लक्ष्मी जयन्ति तथा दशैं तिहार बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो। २००८ मा स्थापित भुपकुमारी जोशी गुठीको प्रायोजनमा भएको उक्त कार्यक्रममा थुप्रै प्रतियोगी र अप्रतियोगी कविता बाचन गरिएको थियो। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज डालस शाखाका सभापति […]


हिलारी क्लिन्टन भर्सेस डोनाल्ड ट्रंप : तपाईंको मुद्धामा को नजिक

अमेरिकामा रास्ट्रपतिको  चुनाब आउन दुइ हप्ता मात्र बाँकी रहंदा अमेरिकामा बस्ने प्रबासी नेपालीहरु बीच एक किसिमको शित युद्ध शुरु भएको छ। सामाजिक संजालमा आफ्नो पक्षका उम्मेदवारको प्रचार गर्ने देखि लिएर अनलाइनमा लेख नै छपाएर आफ्नो धारणा व्यक्त गरेर चुनाबी माहोल तताउने काम भएको छ। ट्रंप र हिलारी मध्य को प्रबसिको लागि वा अमेरिकनको लागि ठिक […]


अमेरिकी रक्षामन्त्री इराक अधिनस्थ कुर्दिसस्तानमा

अमेरिकी रक्षामन्त्री एस्टोन कार्टर आइतबार इराक अधिनस्थ सहर कुर्दिस्तान आइपुग्नु भएको छ । उहाँ इराकको मोसुल सहर पुनः नियन्त्रणको लागि जिहादी समूहविरुद्ध इराक सरकार, कुर्द र अमेरिकाआवद्ध संयुक्त सेनाले जारी राखेको भीषण कारबाहीको निरीक्षणको लागि इराक अधिनस्थ क्षेत्र कुर्दिस्तान पुग्नु भएको हो । कुर्दिस नेता मसुद बर्जानीसँग वार्ता गर्नको लागि पेन्टागनका प्रमुख त्यहा पुग्नु भएको […]


बर्दिया  निकुञ्जमा बढे पर्यटक

बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो वर्षको तुलनामा यस वर्षको पछिल्लो तीन महिनामा ४२ प्रतिशत पर्यटक बढेको छ । यसवर्ष पछिल्लो तीन महिना (साउन, भदौ र असोज)मा आन्तरिक पर्यटक ८०९, सार्क र अन्य मुलुकका ४०३ जना गरी जम्मा एक हजार २२१ पर्यटक बर्दिया निकुञ्ज भित्रिएका थिए । अघिल्लो वर्ष यसै अवधिमा आन्तरिक पर्यटकका रूपमा ४३१, सार्क र […]


बेनीघाट–लार्केभञ्ज्याङ सडक निर्माण सेनालाई दिने तयारी

सरकारले धादिङको बेनीघाट हुँदै गोरखाको लार्केभञ्ज्याङसम्मको ‘बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ’ सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी गरेको छ । उक्त सडक निर्माणलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, रक्षामन्त्री बालकृष्ण खाँण, सो क्षेत्रका सांसदलगायत सम्बन्धित उच्च सरकारी अधिकारीले स्थलगत अवलोकन तथा स्थानीयसँग छलफलसमेत गरेका छन् । गोरखाको सामागाउँमा आयोजित अन्तरक्रियामा […]


उपत्यकामा अनुदान सम्झौता सुरु

काठमाडौँ उपत्यकाका भूकम्पपीडितलाई पुनःनिर्माणका लागि अनुदान वितरण गर्न सोमबारदेखि अनुदान सम्झौता सुरु हुने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९० हजार ८८८ लाभग्राहीलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि स्वीकृति दिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले राससलाई जानकारी दिनुभयो । “उपत्यकाका ३६९ वडामा सोमबारदेखि अनुदान सम्झौता […]


विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन

प्रधानमन्त्री एवम् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषद्का अध्यक्ष पुष्पकमल दाहालले विकास सहायता समन्वय तथा सहजीकरण समिति गठन गर्नुभएको छ ।   असोज १८ गते बसेको प्राधिकरण परामर्श परिषद्को बैठकले समिति गठन गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् अध्यक्ष दाहाललाई दिएको थियो ।   प्राधिकरणको कार्यकारी अधिकृत संयोजक रहने गरी गठन गरिएको समितिमा भारत एवम् चीन सरकार, विश्व […]


टेलिकमले पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने

नेपाल टेलिकमले आगामी पुसदेखि ‘फोर जी’ सेवा सञ्चालन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ‘फोर जी’ सेवा सञ्चालनको अनुमति पाएपछि टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमार्फत १५ मेगाहर्जमा फोर जी सेवा सुरु गर्न पाउने भएको हो । टेलिकमको प्रस्तावबमोजिम प्राधिकरणको गत शुक्रबारको बोर्ड बैठकले फोर जी सेवा सञ्चालनका लागि अनुमति दिएको टेलिकमका प्रवक्ता मीनप्रसाद […]


कार्यवाहक प्रमुख आयुक्त बस्न्यातद्वारा कर्मचारीलाई निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोगका कर्मचारीलाई निष्ठापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग प्रस्ताव पेस भएपछिको परिवर्तित सन्दर्भमा आयोगका कर्मचारीलाई निर्देशन दिनुहुँदै उहाँले कर्मचारीले आयोगद्वारा निर्धारित आचरण र संवैधानिक कानुनको इमान्दारीपूर्वक पालना गर्नुपर्ने बताउनुभयो । आयोग नेतृत्वविरुद्धको महाअभियोग प्रस्तावले सिङ्गो आयोग परिवारलाई आहत तुल्याएको बताउँदै […]


बेष्ट पर्फमर सिजन २ को मेगा राउण्ड सुरु (भिडियो सहित)

अमेरिकामा रहेका नेपालीहरुको गायनकला लाई अगाडी बढाउन गएको बर्ष देखी सुरु भएको गायन प्रतिष्पर्धाको दोस्रो सिजनको मेगा राउण्ड सुरु भएको छ । मेगा राउण्डको पहिलो अंक सार्बजनिक भएको । बर्षा बेष्ट पर्फमर सिजन २ मा यस बर्ष पनि उत्साहजनक सहभागीता रहेको सक्षम ग्रुपले जानकारी दिएको छ । अहिले अडिसन पछि मेगा राउण्ड चलीरहेको छ । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907