Archive for: October, 2016

संसदमा ‘ब्याक गिअर’ छैन-महाअभियोग षड्यन्त्रविरुद्धको प्रस्ताव :पूर्वप्रम ओली

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र नभई षड्यन्त्रविरुद्धको प्रस्ताव भएको बताउनुभएको छ । आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेको संयुक्त विद्यार्थी सङ्गठनको टोलीको कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा नहेर्न आग्रह […]


प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ ।


नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको महायज्ञमा दोश्रो दिन झण्डै ४ संकलन

१ लाख एक हजार दान  गर्दै रजनी ढकाल संस्थाको आजिवन सदस्य प्रसिद्ध लोक गायक प्रजापति पराजुलि पनि ३० हजार ५ रुपैया सहयोग गर्दै आजिवन सदस्य नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले आफनो भवन निर्माणका लागि काठमाण्डौमा आयोजना गरेको  महायज्ञमा आज दोश्रो दिन  झण्डै ४ संकलन भएको छ । काठमाण्डौको तारकेस्वर पैयाटारमा संस्थाले खरीद गरेको जग्गामा आफनै भवन […]


सनिबार दहचोकमा निशुल्क स्वास्थ्य शिबिर हुदै

पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजन मा स्वाथ्य समाज नेपालले सनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दैछ । ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गर्ने आयोजकले जनाएको छ । यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका यी संस्थाले सनिवारको […]


अमेरिकामा चुनावी प्रचारप्रसारमा खर्चको खोलो

अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गै रहेको राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार द्वयः हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले चुनावी प्रचार प्रसारमा खर्चको खोलो बगाएका छन् । प्रचारप्रसारको क्रममा विभिन्न स्थानका आमसभा वा प्रत्यक्ष टेलिभिजन बहसमा बारुलाले चिलेझैं तीखो र आक्रामक रुपमा प्रस्तुत भएपछि ट्रम्पले आफ्नो बचाउ गर्नका लागि प्रचार प्रसार खर्चमा गतः महिनाको […]


महाअभियोगबारे काँग्रेसमा बहस जारी :केन्द्रीय समितिको अर्को बैठक सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् । केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग […]


कार्कीको सेवा सुविधा रोक्न माग गर्दै निवेदन

सर्वोच्च अदालतमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा रोक्न माग गर्दै पूरक निवेदन आज पेस भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै पूरक निवेदन पेस भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । नेपालको […]


बेरोजगारीले विदेश धकेलिंदै युबाहरु

नेपाल बेरोजगारिको चक्रमा फसेको लामो समय भैसकेको छ । नेपाल गहिरो संकटको भुमरीमा फसिसकेको भान हुँदैछ। राज्यको रोजगारी श्रीजना गर्नुपर्ने जिम्मेबारी हो। देश निर्माणमा लगाउनुपर्ने युवालाई राज्यबाटनै विदेश पलायन हुन बाध्य पारिदैछ। कुनै रहर र लहड नभै आफ्नो र परिवारको पेट पाल्न लाखौं युवा विदेसिनेक्रमलाई गहिरियर हेर्दा निकै भाबुक हुन परेको छ । म आफु […]


दङाली कलाकारहरुले ल्याए कन्ट्रीसाईड एरोमा

सर्वनाम थ्रीयटरमा नाटक प्रशिक्षण प्रश्चात मान्छे पोल्ने भट्टी निर्देशन गरेका दङाली कलाकार प्रणव आकाशले तयार पारेको विषयवस्तुमा सर्ट फिलिम कन्ट्री साईड एरोमा युटुबमा सार्वजनिक भएको छ । गाउँ र गाउंका मान्छेहरुलाई हेर्ने नकारात्मक द्रुष्टिकोणले गर्दा जब सहरिया ठिटो डिप्रेसनको सिकारमा पर्छ अनि उक्त ह्याङओभरबाट मुक्त हुन गाउँमा जादां उस्को मनमा उब्जिएको घटना परिघटनाको शिलशिला र […]


अख्तियारको कार्यबाहक प्रमुख आयुक्तमा बस्न्यात

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त दीप बस्न्यात आयोगको कार्यबाहक प्रमुख आयुक्त बन्नुुभएको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोगका प्रस्ताव दर्ता भएकाले बस्न्यात कार्यबाहक बन्नुभएको हो । आयोगको नियमावलीमा प्रमुख आयुक्तको अनुपस्थितिमा उपस्थित आयुक्तमध्ये वरिष्ठ आयुक्तले कार्यबाहक प्रमुख हुने व्यवस्था छ । आयोगमा हाल पाँच आयुक्त छन ।




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907