Archive for: October, 2016

इन्द्रेणी सांस्कृतिक संघको दशैँ तिहार शुभकामना कार्यक्रम सम्पन्न

डालस, टेक्सास। लामो समय देखि डालसको नेपाली समाजमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो। स्थापना काल देखि नै नेपाली संस्कृतिको जगेर्ना एबम प्रबर्धनमा सक्रिय यो संस्थाले हरेक बर्ष दशैँ र तिहारको अवसर पारेर समुदायका सदस्यहरुबीच अन्तरक्रिया एबम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ। सोहि कामलाई निरन्तरता […]


हेलिकप्टर दुर्घटना, उन्नाइस जनाको मृत्यु

तेल र ग्यास खानीमा काम गर्ने कामदार लिएर साइबेरियाको दुर्गम क्षेत्रमा उडिरहेको रसियाली हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारात १९ जनाको मृत्यु भएको रसियाली छानबिन समूहले शनिबार बताएको छ । घटनामा घाइते बनेका तीन जनालाई उपचारका लागि पठाइएको छ मृत शरिरलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले प्रारम्भिक अनुसन्धानबाट घटना शुक्रबार राति कुहिरो र हिउँ […]


एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल र प्रथम पाइला मासिक पत्रिकाको संयोजन मा स्वाथ्य समाज नेपालले सनिबार राजधानीको दहचोकमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले १सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । ति मध्य २० जनालाई अस्पतालमा […]


स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने

स्वास्थ्य विट लिएर रिर्पोटिङ्ग गर्ने पत्रकारहरुको संस्था ‘स्वास्थ्य पत्रकार मञ्च’ नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट स्वास्थ्य खवर पत्रिकाका अनिल न्यौपानेको अध्यक्षमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ […]


सूचना प्रविधिमा बङ्गलादेशबाट सिक्नुपर्ने :सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बङ्गलादेश सूचना तथा सञ्चार प्रविधि(आइसिटी)मा नेपालभन्दा अगाडि भएकाले नेपालले त्यहाँबाट धेरै सिक्नुपर्ने बताउनुभएको छ । बङ्गलादेशमा आयोजित आइसिटी सम्मेलनमा भाग लिएर आज स्वदेश फर्केपछि पत्रकारसँग कुरा गर्दै उहाँले “हामी आइसिटी र विकासको प्रक्रियालाई छुट्टाछुट्टै ढङ्गले बुझ्छौँ, सम्पूर्ण कुरालाई आइसिटीसँग जोड्ने कुरामा नै हामी कमजोर छौँ, यो युवाका लागि चुनौती हो […]


पहिलो महिला सगरमाथा आरोही तावेईको निधन

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बन्नुभएको थियो […]


सान यु–१४ क्रिकेट टोली सम्मानित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले भारतको कोलकाता र मेदिनीपुरमा भएको मैत्रीपूर्ण क्रिकेटमा सहभागी भएको आफ्नो यु–१४ क्रिकेट टिमलाई आज सम्मान गरेको छ । उनीहरुलाई यहाँ आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, सानका कार्यकारी निर्देशक डा प्रकाश प्रधानलगायतले सम्मानित गर्नुभयो । गत साता […]


माओवादी केन्द्रले महाअभियोगबारे निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दियो

नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय […]


नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गराउन माग गर्दै विश्व हिन्दू महासङ्घको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कात्तिक ४ गते सुरु भएको सम्मेलनले संसारका ९४ प्रतिशत ओमकार परिवारको भावनालाई सम्मान गरी अविलम्ब हिन्दू राष्ट्र घोषणा गर्न सरकार तथा अन्तर्राष्ट्रिय जगत्लाई ध्यानाकर्षण गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका नवनिर्वाचित अध्यक्षमा भरतकेशर सिंहले विश्वमा सनातन […]


स्वास्थ्य क्षेत्रलाई सबैको पहुँचमा पु¥याउँछु– मन्त्री थापा

स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाई सबैको पहुँचमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रज्ञा ध्यान केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा धेरै नागरिकले पीडा भोग्नु परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले विभिन्न योगी तथा साधकले पत्ता लगाएका ध्यान भावनाले सर्वसाधारणलाई सद्विचार तथा शरीरलाई निरोगी बनाउने बताउँदै […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907