दुवै मृगौला खराब भएर टिचिङ अस्पतालमा उपचार गराइरहेकि गायिका जलजला परियारको उपचारका लागि रापती समाज अष्ट्रेलियाको तर्फबाट ५१ हजार २५० सहयोग गरिएको छ । समाजका अध्यक्ष नरेश रेग्मी सहितका पदाधिकारीले संकलन गरेको रकम शुक्रबार जलजलाका परिवारलाई हस्तान्तरण गरिएको हो । संबैधानिक कानुनका ज्ञाता गायक तथा संगीतकार डा भिमार्जुन आचार्य, गायक तथा संगीतकार प्रकाश रेग्मी र […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ । तीन महिना अघि काठमाडौंमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो । समितिको अवधि सन् २०१७/१९ को हुनेछ ।समितिको संयोजकमा एनआरएन अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन् । सहसंयोजकमा हिमालय खबरका सम्पादक विजय […]
म अमेरिका आएको १२ बर्ष नाघीसक्दा पनि कुरा मैले नेपाल र नेपालकै राजनीतिको वरिपरी रहेर गर्छु। मैले मात्र होइन मेरा संगी साथि सबैले नेपालकै कुरा गर्छन। हुर्केर, बढेर र जिन्दगीको ठुलो हिस्सा नेपालमा बिताएर आएका धेरै नेपालीहरुले सपना पनि नेपालकै देख्छौं। अमेरिका मात्र होइन बिदेशमा बस्ने हरेक नेपालीहरुको छलफलको बिषय नेपाल, नेपालको राजनीति र नेपालको […]
काठमाडौँ, १५ माघ : राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का नौ, नेपाली काँग्रेसका आठ, नेकपा (माओवादी केन्द्र) का तीन तथा सघीय समाजवादी फोरम नेपाल राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा […]
माघ १४/ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकावासी नेपालीहरूलाई सेवा दिनका लागी हेल्प डेस्कको स्थापनाका साथै टोल फोरी नम्बरको सुरुवात गरेको छ । आगामी फेब्रुअरी महिनाको १७ तारिखबाट टेक्ससको अष्टिनबाट बिधिबत सञ्चालनमा ल्याउन लागिएको सो टोल फ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरू सँग […]
काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको […]
चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। आज राजधानीको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन् । दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कन्चंपुर […]
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा चर्चित गायिका शकुन्तला थापाले १० हजार सहयोग गरेकि छन । हाल युरोपमा रहेकि गायिका थापाले आफ्नो जन्मदिनका अबसरमा कोषलाई सहयोग गर्ने घोषणा गरेकि थिइन । उनले आमा नरि थापा र भतिज योगेन थापा मार्फत कोषमा रकम हस्तान्तरण गरेकि हुन । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पीय जोखिमबाट सुरक्षित रहन भवनसंहिता पालना गर्न आह्वान गरेका छन्। बीसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा मूल समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उनले विगतका भूकम्पका बेला कमजोर भौतिक संरचनाकै कारण क्षति भएकाले संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर निर्माण गर्न सबैमा अनुरोध गरे। प्रधानमन्त्री देउवाले “विपद् जोखिम न्यूनीकराण नीति […]
डालस, टेक्सास। डालस नेपालीहरुको ठुलो उपस्थिति रहेको शहर हो। यहाँ हरेक हप्ता जसो केहि न केहि कार्यक्रम भैरहन्छन। कहिले राजनीतिक, कहिले सामाजिक, कहिले सांस्कृतिक त कहिले साहित्यिक। यो सप्ताहन्त भने एक बिशेष साहित्यिक कार्यक्रम समपन्न भयो। डालस वरपर रहेका गजलकारहरुले गजल उत्सब टेक्सास सम्पन्न गरे। नेपाली साहित्यको एक महत्वपूर्ण विधाको रुपमा रहेको गजलको यो प्रस्तुतिले […]