काठमाडौँ, १ फागुन। एम्नेस्टी इन्टरनेशनल दक्षिण एसिया, अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) र मानवअधिकार पर्यवेक्षक नामक संस्थाले द्वन्द्वकालीन दुई आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने जनाएका छन् । सो संस्थाहरुले संयुक्तरुपमा आज जारी गरेको विज्ञप्तिमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको समयावधि थपले मात्र पीडितले न्याय पाउन नसक्ने उल्लेख […]
काठमाडौँ, १ फागुन। सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो । पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण […]
हामी मध्ये धेरैलाई थाहा छ, अमेरिकामा दुइ पार्टीले राज्य गर्छन रिपब्लिकन र डेमोक्र्याट । अघिल्लो लेखमा यी दुइ पार्टीहरुका खास भिन्नता बारे केहि चर्चा गरेको थिएँ। हामी नेपालका राजनीतिक पार्टी र तिनीहरुका गतिबिधिले दिक्क हुँदा प्रायजसो बिकसित मुलुकको जस्तो राजनीतिक चरित्र र संस्कार हुनुपर्छ भन्ने गर्छौं। त्यस्तो मेसोमा सम्पन्न र धनि अनि बिस्वशक्तिको रुपमा अमेरिकाको […]
फेब्रुअरी ८, टेक्सास । नेपालीहरुको एक महत्वपूर्ण चाड महाशिवरात्री यहि फेब्रुअरी १४ अर्थात् नेपाली क्यालेन्डर अनुसार फागुन २ गते परेको छ । यो चाड हिन्दुहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन । संसारभर छरिएर बसेका नेपालीहरुले पनि यसलाई आफ्नो व्यस्तताका बाबजुद मनाउने गर्छन । यहि अबसरमा डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा फेब्रुअरी १३ का […]
दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि हङकङ्गमा रहेका नेपालीहरुले १लाख ६५हजार सहयोग गरेका छन ।. सगुन राना र रितामाया गुरुङ बिषेश पहलमा सहयोग रकम संकलन गरिएका हो । संकलन गरिएको उक्त रकम गायक हेमन्त शर्मा मार्फत जलजलाका परिवारलाई टिचिङ्ग अस्पताल पुगेर हस्तान्तरण गरिएको छ । गायक शर्माले जलजलाको उपचार सहयोगका लागि […]
सन् २०१५ मा अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले नामिबियाको विन्डहकमा अवस्थित विन्डहक अफ्रिकन्स प्राइमरी स्कुलको मैदान(एफीज पार्क)मा पहिलोचोटी अन्तराष्ट्रिय लिस्ट ए का खेलहरु आयोजना गर्दै थियो। आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई–२०१५ अन्तर्गतका खेलहरु तिनै लिस्ट ए का खेलहरु थिए। आइसीसीले सार्वजनिक गरेको कार्यतालिकामा उक्त विरानो मैदानमा नेपालले तीन खेल खेल्नुपर्ने थियो। नेपालले आफूसँगै डिभिजन तीनबाट उक्लिएको […]
नेपाल टेलिकमले गत आर्थिक वर्षमा सबैभन्दा धेरै खर्च गर्ने आफ्ना ग्राहकलाई सम्मान गरेको छ । २०७३ साउनदेखि ०७४ असार मसान्तसम्ममा फोन कल तथा इन्टरनेट चलाएर सबैभन्दा धेरै पैसा तिर्नेहरुलाई टेलिकमले सम्मान गरेको हो । टेलिकमको पोस्टपेड मोबाइल प्रयोग गरेर सबैभन्दा बढी बिल तिरेबापत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । उनले […]
दुबै मिर्गौला फेर्नु पर्ने गायिका जलजला परियार को उपचारका लागि संगीतकार हरि लम्सालको पहलमा संकलन गरिएको १ लाख ३८ हजार ८५८ रुपैया सहयोग गरिएको छ । उक्त रकम संगीतकार लम्साल गीतकार डा राजुबाबु श्रेष्ठ संगीतकार महेश खडका सहितको टोली टिचिङ्ग अस्पताल पुगेर जलजलाका अभिभावकलाई हस्तान्तरण गरेको हो । संगीतकार लम्सालले सहयोगका लागि फेसबुक मार्फत जलजलाको […]
दोलखा, २२ माघ- भूकम्प गएको अढाई वर्षपछि बल्ल बाबेडाँडाका विस्थापितले घर बनाउन सुरु गरेका छन् । तर, यही बेला निर्माण सामग्रीको भाउ चुलिएपछि उनीहरूलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ । आवास निर्माण गर्न सरकारले दिने भुक्तानीको प्रक्रियागत झन्झट पार गरेका उनीहरूसामु भाउ वृद्धिको अर्को वज्रपात थपिएको हो, कान्तिपुरमा खबर छ । गौरीशंकर गाउँपालिकास्थित बाबेका […]
अघिल्लो लेखमा मैले अमेरिकामा रहेको पार्टीगत भिन्नता बारे कुरा शुरु गरेको थिएँ। अमेरिकामा रहेका दुइ पार्टीहरुका भिन्नता कति छन् र कस्ता छन् भन्ने बारेमा मैले धाराबाहिक रुपमा जानकारी गराउने मेरो प्रयास रहने छ। नेपालका राजनीतिक पार्टीहरुमा भन्ने हो भने ब्यबहारिक भिन्नता खासै देखिदैन। किताबका ठेलीहरुमा जेजे उल्लेख गरे पनि बास्तविक रुपमा भने सबै पार्टी र […]