समाजसेवा राजनीतिक खेल होइन । पैसा कमाएर समाजमा ठुलो मान्छे बन्न र राजनीति गर्न समाजसेवाको कुरा गर्नेहरु सच्चा समाजसेवी होइनन । तर आफ्नो छाक काटेर, आफ्नो परिवारको समय चोरेर थोरै भए पनि समाजको लागि केहि गर्नु ठुलो कुरा हो । त्यस्ता व्यक्तिहरु सहि अर्थमा समाजसेवी हुन् । त्यसमाथि बिदेसको व्यस्त र कस्टपूर्ण जिन्दगीका महत्वपूर्ण क्षणहरु […]
राप्ती समाज अष्ट्रेलियाको आयोजनामा भएको “बाबा राप्ती अन्तरास्ट्रिय अवार्ड २०१८ मा रुपै मोहनी बाट गीतकार लोकराज अधिकारी ले चलचित्र गीतकार को अन्र्तरास्ट्रिय अवार्ड चुम्न सफल भएका छन्। अधिकारी को यो गीत युटुब मा २४ घन्टामा सबै भन्दा धेरै ८ लाख ४२ हजार पटक हेरिएको रेकर्ड राख्ने गीत पनि हो। अस्ट्रेलियामा ८ सेप्टेम्बर २०१८ शनिवार सम्पन्न […]
डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा आज दिउसो पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसंग अन्तरक्रिया गरियो । छोटो समयको जानकारी र तयारीमा गरिएको उक्त भेटघाटमा डालस वरपर बस्ने करिव एक दर्जन पत्रकारहरुको उपस्थिति थियो । १२ बजे शुरु गर्ने भनिएको कार्यक्रमको तयारी समयमै गरिएको थियो । अतिथिद्वय बाबुराम […]
डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र २००७ सालमा औपचारिक रुपमा स्थापना भएको एक धार्मिक संस्था हो । यसकै मातहतमा पशुपतिनाथ तथा बुद्ध मन्दिर संचालित छ । मन्दिरभित्र नियमित पुजा अर्चना दैनिक हुने गर्छ भने नेपाली मुलका हिन्दु र बौद्ध धर्मावलम्बीहरुका धार्मिक र सांस्कृतिक अवसरहरुमा बिभिन्न आबस्यक सांस्कारिक कार्यक्रमहरु समेत गर्ने गर्दछ । बिभिन्न […]
१९५५ मा म्याग्दीको एउटा बिकट गाउँमा जन्मेको एउटा ठिटो भाग्यको खेल अमेरिका सम्म आइपुग्यो । अमेरिका आएर पढ्यो । तर उसलाई आफ्नो गाउँ र देशको मायाले छोडेन । अर्कैले बनाइदिएको बनिबनाउ संरचनामा उसले आफ्नो सुखद भबिस्य कोर्न सक्थ्यो । तर उसले त्यसो गरेन । उसलाई लाग्यो आफ्नो मातृभूमिको ऋण तिर्नु पर्छ । अनि संसारकै धनी […]
लण्डन । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा हुने भएको छ । संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको हो । बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ । […]
डालस, टेक्सास । डालसका नेपालीहरुको साझा संस्था नेपाली सोसाइटी अफ टेक्सासले तीज पर्वको चेलीहरुलाई “दर” खुवाउने कार्यक्रम गर्ने भएको छ । आगामी सनिबार अर्थात् सेप्टेम्बर ८ गते उक्त चाड उल्लासपुर्बक मनाउन लागिएको कुरा महिला संयोजक आइषा ओझाले जानकारी गराउनु भएको छ । सनिबार समयमै अर्थात् अपरान्ह ५ बजेदेखि राति १ बजे सम्म अविच्छिन्न रुपमा मनाउन […]
सामान्यतया कसैको मृत्यु संस्कारको अबसरमा कसैलाई गाली गरिन्न । हत्या नै भएको छ भने पनि हत्यारालाई गाली नगरी मृतकको चिर शान्तिको कामना गर्दै विचार प्रस्तुत गरिन्छ । मरेर केहि लानु छैन भन्ने बुझाउन अनेक प्रकारले दार्शनिक तर्कहरु प्रस्तुत गरिन्छ । मृतकले गरेका राम्रा कामहरु र बाँचेको जीवनको सार्थकता प्रस्तुत गर्दै परलोकमा पनि शान्ति होस् भनेर […]
डालस, टेक्सास। अर्भिंग सिटीको केन्द्रमा रहेको नेपालीहरुको आशाको धरोहर नेपाली मन्दिरमा आज बिशेष कार्यक्रमका बीच गौरा पर्ब मनाइयो । सुदुर पश्चिम नेपाली समाजको आयोजनामा भएको उक्त गौरा पर्ब मनाउने कार्यक्रममा सुदुर पश्चिममा बस्ने नेपालीहरुका साथै अन्य नेपालीहरुको समेत निकै बाक्लो उपस्थिति थियो । देउडा नाचको समेत प्रस्तुति गर्दै उपस्थित सबैलाई फुल प्रशाद वितरण गरिएको थियो […]
नेपाल जर्नीले आगामी डिसेम्बर ८ गते सनिबार एक फन्ड रेजिंग डिनर आयोजना गर्ने भएको छ। त्यसको प्रेस रिलिज हामीलाई प्राप्त भएको छ । उक्त प्रेस रिलिज जस्ताको तस्तै : नेपाल जर्नी नेपालमा गएको भुकम्पको पृष्ठभूमिमा स्थापना भयो । यो जिन्दगीको कुनै भर छैन, पहुँच नभएकाहरुलाई केहि गर्न हामीलाई अवसर नमिल्न पनि सक्छ । जति सकिन्छ, […]