प्रबास

‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

काठमाडौँ, १८ असोज  ः विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु गरिएको छ । सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको […]


डालस एभरेस्ट लायन्स क्लबले अक्टोबर ६ मा स्वास्थ्य शिविर गर्दै

डालस टेक्सास। लामो समय देखि डालसमा सक्रिय रहेको नेपालीहरुले स्थापित गरेको संस्था डालस एभरेस्ट लायन्सले स्वास्थ्य शिविर चलाउने भएको छ । क्लबका अध्यक्ष थलराज पन्तका अनुसार स्वास्थ्य शिविर आगामी अक्टोबर ६ गते सनिबार बिहान ९ देखि १ बजेसम्म चल्नेछ । यसको विशेषता के हो भने यो निशुल्क हो । स्वास्थ्य बिमा नभएका, औषधि सिद्धिएका र […]


निर्मलाको स्मृतिमा जनसम्पर्कको वेस्ट टेक्ससले गर्यो दीप प्रज्वल

स्टेफनभिल (टेक्सस) । दुइ महिना अघि बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको स्मृतिमा शनिबार टेक्ससमा श्रद्धाञ्जली सभा अायोजना गरिएको छ । जनसम्पर्क समिति वेस्ट टेक्सस च्याप्टरको अायोजनामा भएको श्रद्धाञ्जली सभामा स्व. पन्तको स्मृतिमा दिप प्रज्वलन समेत गरिएको थियो । १३ वर्षिया पन्तको बलात्कार पछि गत साउन ११ गते हत्या भएको थियो । उनको हत्यारालाई खोजी […]


नेपालको राजनीति अमेरिका नल्याउन मन्त्रि ज्ञवालीको आग्रह

डालस, टेक्सास । नेपाली नेताहरु अमेरिका आउने बढ्दो क्रमको शृंखलामा यतिबेला नेपाल सरकारका प्रधानमन्त्रि र पररास्ट्र मन्त्रि अमेरिकाको भ्रमणमा छन् । संयुक्त राष्ट्र संघको ७३औं सभामा भाग लिन यो टोली यतिबेला अमेरिकामा छ । ब्यस्त समयको बाबजुद पररास्ट्र मन्त्रि प्रदिप ज्ञवाली टेक्सास आएका छन् । नेपाली नेताहरु आउँदा असाध्य उत्साहित हुने नेपाली समुदाय प्रदिप ज्ञवालीको […]


संवादको माध्यम र नेपाली भाषा माथिको मनपरी

मेरो वरिपरिको चित्र सफा छैन । खोइ के कामले हो म एउटा ठुलो भवनमा गएको छु । त्यसको बाहिर थुप्रै पुराना कारहरु पार्क गरिएका छन् । त्यो भवन खुल्ला छ, ढोकाहरु देखिन्नन् । म त्यहाँ किन गएको हो, मलाई नि पत्तो छैन । भवनको तल्लो तलामा केहि कारहरु राखिएका छन् । कारको मुनिबाट पानी बाहिर […]


प्रधानमन्त्री ओली र क्यानडाका समकक्षीबीच भेटवार्ता

न्यूयोर्क, ९ असोज  ः प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । […]


नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको बार्षिक भेटघाट कार्यक्रम सम्पन्न

डालस, टेक्सास ।  सनिबार साँझ नेपालिज अमेरिकन च्याम्बर्स अफ कमर्सको चौथो बार्षिक भेटघाट तथा भोज कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका ब्यबसायी तथा अन्य सामाजिक व्यक्तिहरुको उपस्थिति रह्यो । नेपालिज अमेरिकन च्याबर्स अफ कमर्स स्थापनाको लागि लामो समय देखि चर्चामा रहे पनि २०१४ मा यसको बिधिबत स्थापना भयो । डालस वरपर रहेका नेपाली […]


निर्मला पन्तको लागि न्यायको माग गर्दै अमेरीकामा बिरोध कार्यक्रम

डालस, टेक्सास । कन्चनपुरकी तेह्र बर्षीय निर्मला पन्तको बलत्कार पछि पासविक किसिमले भएको हत्याको करिव दुई महिना बितिसक्दा पनि कुनै अत्तो पत्तो लागेको छैन । यो घट्नाको सर्बत्र बिरोध भईरहेको छ । यसको बिरोध अहिले कन्चनपुरमा मात्र सिमित नभएर नेपालको राजधानी हुदै बिदेशमा समेत पुग्न थालेको छ । हत्याको बिरोधमा प्रवासी नेपालीहरुका आवाजलाई बुलन्द गर्दै […]


कालो झण्डाको पृष्ठभूमिमा दिनेश शर्माको परिचय

बाबुराम भट्टराई केहि दिन अघि डालस आउनु भयो । एक राजनीतिक इतिहास र बिबादास्पद इतिहासका कारण डालसमा उहाँले बिरोधको पनि सामना गर्नु पर्यो । कतिपयले बिरोधको शैलीको बिरोध गरे । कतिपयले बिरोधको बिरोध गरे । यसलाई पनि हामी सामान्य रुपमा लिनु पर्छ किन भने बिरोधको पनि बिरोध गर्न पाउनु पर्छ । जसले जे भने पनि […]


डालसका युबाहरुले क्लब खोले : अध्यक्षमा नारायण क्षेत्री

घनश्याम पोख्रेल, टेक्सास । टेक्सासको ड्यालासमा रहेका नेपाली युवाहरुले खेलकुद र समाजसेवामा सकृय हूने उद्धेश्यका साथ नयां क्लबको स्थापना गरेका छन् । लामो समय देखी समूहगत रुपमा भलिबल लगायतका खेलकुद कार्यमा सकृय हुंदै आएका यूवाहरुले स्टार बोयज क्लब अफ डिएफडब्लु नामक क्लबको स्थापना गरि संगठित हूने भएका हून् । बिगत केहि बर्ष देखी भलिबल क्लबको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907