BREAKING NEWS

जनसम्पर्क समितिलाई भोट हाल्न दिन हुन्न : मिनेन्द्र रिजाल

डालस, टेक्सास। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि डाक्टर मिनेन्द्र रिजालले जनसम्पर्क समितिका प्रतिनिधिहरुले कांग्रेसका महाधिबेशनमा प्रतिनिधि पठाएर भोट हाल्न नपाउने बनाउनु पर्ने धारणा राख्नु भएको छ। नेपाली जनसम्पर्क समिति डालस च्याप्टरको दशैं तथा तिहार सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो। जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद र दश बर्षसम्म पनि […]


नोभेम्बर १५ मा अमेरिकामा भाइटीका मनाइंदै

डालस, टेक्सास। यसपाली नेपालीहरुको दोश्रो महान चाड तिहार अर्थात् भाइटीका नोभेम्बर १५, बुधबारका दिन परेको छ। संसारभर छरिएर रहेका नेपालीहरुले यसलाई आफ्नो मौलिक संस्कृति र परम्परागत आधारमा मनाउदैछन्। यमपन्चक भनेर समेत भनिने यो पर्वमा काग, कुकुर, गाइ वा लक्ष्मी पुजा, गोबर्दन पुजा र म्ह पुजा गरिन्छ भने अन्तिम दिन दिदीबहिनीहरुबाट दाजुभाइलाई टिका लगाइदिने प्रचलन रहेको […]


डालसका दुइ भलिबल टीम बीच मैत्रीपुर्ण भलिबल खेल हुँदै

डालस, टेक्सास। डालसमा रहेका दुइ शक्तिशाली भलिबल टीम बीच यहि आउँदो सप्ताहान्तमा सनसनीपूर्ण भिडन्त हुने भएको छ। रुकुम जिल्लामा जन्मे हुर्केका खेलाडीहरुको टीम सजानी र विभिन्न जिल्लाहरु मिश्रित टीम कैलाश बीच यो खेल हुन लागेको हो। यो खेल शनिबार र आइतबार बेलुकी ७ देखि ९ बजेसम्म लुइस्भिलको अट्याक भलिबल क्लबमा हुनेछ भने जित्नेले हरेक दिन […]


नेपाली समाज टेक्सासको सदस्य बन्ने म्याद नोभेम्बर १५ मा सकिंदै

डालस, टेक्सास। नेपाली समाज टेक्सासको आगामी कार्यकाल २०२४/२५ को लागि नयाँ कार्यसमितिको चयन हुने बेलासंगै यसको सदस्यता समेत खुल्ला भएको छ भने नोभेम्बर १५ बन्द पनि हुँदैछ। निर्बाचन भने डिसेम्बर १६ तारिक शनिवार बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म हुनेछ भने यसमा आफै मतदान स्थलमा गएर मतदान गर्नु पर्नेछ। अध्यक्ष लगायत १६ वटा पदमा […]


मोमो महोत्सव सम्पन्न हुँदै गर्दाका अविस्मरणीय क्षणहरु

डालस, टेक्सास। अघिल्लो बर्ष शुरु भएर यसपाली दोश्रो पटक पनि मोमो फेस्टिभल सम्पन्न भयो। अक्टोबर २८ का दिन शनिवार सम्पन्न उक्त मोमो महोत्सबमा धेरै नेपालीहरु उपस्थित भए। निशुल्क र शसुल्क गरी करिव १३ हजार टिकट काटिए जसमा दश बर्ष मुनिका बालबालिकाहरु गणना भएनन। शुरुका दिनहरुमा निशुल्क रहेको यो महोत्सव निशुल्कको कोटा सकिए पछि करिव तेह्र […]


अमेरिकामा बन्दुक आतंक कहिलेसम्म ?

अमेरिकाको उत्तरपुर्बी राज्य मेइनको लिविस्टनमा हिजो एउटा बन्दुक आतंक भयो। उक्त आतंकमा १८ जनाको ज्यान गयो भने १३ जना घाइते भए। उक्त घटना घटाउने व्यक्ति भने फरार छ भने स्थानीय, स्टेट र संघीय सरकारका निकायहरुले खोज्ने कामलाई तिब्र बनाएका छन्। चालिस बर्षिय रोबर्ट कार्ड भनिने व्यक्तिलाई आरोप लगाइएको छ र उनको खोजि जारी छ। सुरक्षा […]


अमेरिकामा दशैं उल्लासपुर्बक मनाइयो

डालस, टेक्सास। बिजया दशमी २०२३ अमेरिकाभर भब्य रुपमा मनाउंदै सम्पन्न भएको छ। नेपालीहरुको प्रमुख चाडको रुपमा रहेको दशैंलाइ यसपाली पनि खुसियालिपुर्बक मनाएका तस्विरहरु सामाजिक संजालमा हालेका छन्। पूर्व देखि पश्चिम र उत्तर देखि दक्षिणसम्मका नेपालीहरुले यसलाई आफ्नो पहिचानकै रुपमा मनाएर आफ्नो परम्परा र संस्कृतिप्रति सम्मान व्यक्त गरेका छन्।न्यु योर्क बस्ने अभिनेत्री नन्दिता केसीले आफ्नो फेसबुकमा […]


अमेरिकामा आज भब्य रुपमा दशैं पर्व मनाइंदै

डालस, टेक्सास। अमेरिकामा आज बिजया दशमी उल्लासपुर्बक मनाइंदैछ। नेपालीहरुको सबभन्दा ठुलो यो चाड हिन्दुहरुको भनिए पनि सम्पूर्ण नेपालीहरुकै साझा पर्वको रुपमा दशैंलाइ लिइन्छ। यसको लागि अमेरिकाको न्युम्याम्सायर, न्युयोर्क, पेन्सिल्भानिया, भर्जिनिया, मेरिल्याण्ड, नर्थ क्यारोलिना देखि दक्षिणी राज्य टेक्सास हुँदै क्यालिफोर्नियासम्मका नेपालीहरु प्रतिक्षारत छन्।दशैंको टीका लगाएर समापन भए पनि यो दुइ हप्तासम्म मनाइन्छ। यसमा शक्तिकी देवी दुर्गाको […]


अस्पताल निर्माण गरौँ, झाँक्री बिस्थापित गरौँ !!

आजकल झाँक्री निकै पिछडिएका गाउँघरमा बाहेक अन्त पाइंदैन। अँध्यारा बस्तीहरु र पहाडका ओढारहरुमा झाँक्रीहरु बस्छन भन्ने सुनिन्छ। यिनले खासमा उपचार केहि गर्दैनन्, खालि ढ्यांग्रो र कुचो लिएर तर्साऊंछन्। यिनले उपचारको नाममा मान्छेको हुर्मत लिन्छन। बोलेको सुनिन्छ तर यिनले बोलेको पटक्कै बुझिन्न। के के फत्फताउँछन्, कसैले पत्तो पाउंदैन। तर मान्छेले सुनेकै हुन्छन।देशमा गरिखान असजिलो भए पछि […]


अमेरिकामा दशैं (२०८० )को टीका कहिले ?

अमेरिकामा नेपालीहरुको संख्या करिव ३ लाख मानिन्छ । ४/५ वर्ष अघि सम्म चाड पर्व मनाउने समयमा कुनै खैला बैला हुँदैनथ्यो ।सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुले आपसमा मिलेर चाड-पर्वहरु एकै दिन मनाउने गर्दथे । जब कसैको बहकाबमा ज्योतिष संघले अमेरिकाको लागि भनी छुट्टै पात्रो निकाल्यो अनि दशैंको टीका अघिल्लो दिन लाउने कि पछिल्लो दिन लाउने भनी हो […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907