BREAKING NEWS

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि एनआरएनमा केहि गर्न उठ्न खोज्दै छन् भने कोहि आफ्नो रहर पुरा गर्न। आफ्नो नामको अगाडी अध्यक्ष, उपाध्यक्ष, सचिव वा अन्य पदको सम्बोधन भयो भने मात्र स्वर्ग पुगिन्छ भनेर पनि कतिपयले उम्मेद्वारी दिने तयारी गर्दैछन। बिगतमा […]


एनआरएन अमेरिकाको चुनावी माहोल शुरु, कृष्ण लामिछाने अध्यक्षको उम्मेदवार हुने

डालस, टेक्सास। एनआरएन अमेरिकाको निर्बाचन निकट भविस्यमा हुँदैछ। त्यसको लागि सदस्यता अभियान शुरु भैसकेको छ भने निर्बाचनमा आफ्नो उम्मेदवारी दिने कामको पनि शुरुवात पनि भैसकेको छ। सोहि कार्यको शुरुवात टेक्सास निवासी कृष्ण लामिछानेले शुरुवात गर्नुभएको छ। जनसम्पर्क समिति अमेरिकाका संस्थापक महासचिव, एनआरएन अमेरिकाका पुर्ब बोर्ड अफ डाइरेक्टर एबम डालसमा सक्रिय नेपाली समाज टेक्सासका पुर्ब अध्यक्षको […]


तपाईंले दुख गरेर हुर्काएको ब्यबसायमा कसैले आँखा गाडेको त छैन ? चनाखो हुनुहोस !

बिगत करिव साढे दुइ बर्ष देखि मेरो परिवारले दुखसुख एउटा सानो पसल चलाएका छौं। पसल शुरु गरेको करिव २० महिनासम्म त्यो पसलबाट हामीले एक डलर पनि आम्दानी गर्न सकेनौं। पहिलो करिव ८ महिना मैले काम गरें तर आम्दानी नभए पछि घर चलाउन अन्तै काम शुरु गरें। मेरो घरका अन्य सदस्यहरुले बाँकी १२ महिना उक्त काम […]


दशैं २५ वा २६, बिबाद कि समाज बिभाजनको शुत्र !

यो दशैं पनि कहिले भन्ने छलफल मै बित्ने भयो। दशैं २५ कि २६ भन्नेमा अमेरिकाको नेपाली समाज विभक्त छ। नेपालीहरु प्रबासमा बसाइ सर्न थालेको बीसौं बर्ष भयो तर बिगत ३/४ बर्ष देखि मात्र विवाद शुरु भएको हो। यसमा नेपाल भन्दा फरक दिनमा हाम्रा चाडबाडहरु मान्नु पर्छ भन्नेहरु निकै कम छन् भने नेपालकै अनुसार मनाउने धेरै […]


फेरी आयो थानेश्वर गौतम र शान्तिश्री परियारको मर्मस्पर्शी गीत

काठमाडौँ। “छुट्नलाइ पो रैछ क्यारे” बोलको गीत हालै सार्बजनिक भएको छ। गीतसंगै म्युजिक भिडिओ पनि सार्बजनिक गरिएको छ। यस गीतमा चर्चित कलाकारहरु थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ। अधिकांश दृश्यहरु पोखरामा खिचिएको यो म्युजिक भिडिओमा कलाकार पुष्प खड्काको अभिनय रहेको छ भने जानु पोख्रेलले पहिलो पल्ट यहि गीत मार्फत सांगीतिक क्षेत्रमा आफ्नो यात्रा […]


दिबंगत युबाहरु हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अबसरमा रक्तदान सम्पन्न

डालस, टेक्सास। तालमा डुबेर सहादत प्राप्त गरेका युबाद्वय हिकारू गौतम र त्रिशरण खत्रीको ४५औ पुण्य तिथिको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। केलर सिटिस्थित कार्टर ब्लड केयरको कार्यालमा भएको उक्त रक्तदान कार्यक्रममा ४२ जना उपस्थित भएका थिए भने २७ जनाले रक्तदान गरेका थिए। ब्लड डोनर्स अफ अमेरिका र डालस गुर्खाज फुटबल क्लबको आयोजना र दिबंगत […]


तालमा डुबेर मृत्यु भएका नेपाली युवाको अन्तिम संस्कार भोलि जुलाई १४ मा हुने

डालस, टेक्सास। तालमा डुबेर मृत्यु भएका डालस नजिकै रहेको शहर केलर निवासी एक  नेपाली युवाको दाहसंस्कार भोलि अर्थात् जुलाई १४ गते हुने भएको छ। परिबारका अनुसार डालसमा रहेको वेस्ट च्यापेल संस्कार गृहमा मंगलबार बिहान ९ बजे अन्तिम श्रद्धान्जली अर्पण गरिनेछ। त्यसपछि साढे दस बजे अन्तिम संस्कार सम्पन्न गरिनेछ। कोरोनाको संक्रमणका कारण दाहसंस्कार गृहमा उपस्थित हुन […]


कोरनाभाइरसको महामारी र घरेलु रोक़थाम


डालसको नेपाली स्कुल केहि दिनका लागि बन्द: अमेरिकामा रास्ट्रिय संकटकाल घोषणा हुँदै

  डालस, टेक्सास । कोरोन भाइरसको प्रभाव फैलिएर बिस्तारै स्थानीय समुदायका क्रियाकलापहरुमा असर पर्न थालेको छ । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सहयोगमा नेपाली समाज टेक्सासद्वारा संचालन भैरहेको नेपाली भाषा कक्षा सोहि भाइरसका कारण मार्च २२ सम्मका लागि स्थगित गरिएको छ । स्कुलका प्रिन्सिपल बिजयराज भट्टराई तथा स्कूल ब्यबस्थापनका अनुसार यो अबधि बढ्न सक्ने तर्फ […]


थानेश्वर गौतम र लाली बुढाथोकीले ल्याए अर्को धमाका : धानको सुली मकैको चुली

मिठो स्वरका धनि थानेश्वर गौतम र लाली बुढाथोकीले अर्को सुन्दर प्रस्तुति बजारमा ल्याएका छन् । “धानको चुली मकैको सुली लाइदेउ मायाँ नबोली नबोली” शिर्षकको यो गीतमा पनि बिगतमा जस्तै ग्रामिण भेगमा प्रचलित शब्दहरुको प्रयोग गरेका छन् । यसपटक उनीहरुले म्युजिक भिडियोमा चर्चित सिने कलाकारहरु केकी अधिकारी र पुष्प खड्कालाई ल्याएका छन् । गीतका शब्द अत्यन्त […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907