BREAKING NEWS

अमेरिकी राज्य हवाईको आगलागीमा दर्जनौको मृत्यु

टेक्सास, अमेरिका। अमेरिकी राज्य हवाईको माउइ काउन्टीमा भएको आगलागीमा परी अहिलेसम्म ३६ जनाको ज्यान गएको छ भने दर्जनौ अरु घाइते भएका छन्। अधिकारीहरुले यो संख्या बढ्ने र स्थिति निकै अप्ठेरो भएको जानकारी दिएका छन्।आगलागीसंग जुध्न र उद्धार एबम पुनर्स्थापनाको लागि रास्ट्रपति जो बाइडेनले आपतकालीन त्यहाँ आपतकालको अनुमोदन गरेका छन्। यसले संघीय श्रोतहरुलाई परिचालन सजिलो हुने […]


सुनील शर्मा पक्राउसम्बन्धी सीआईबीको पत्र संसद् सचिवालयमा

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले कांग्रेस सांसद सुनील शर्मा पक्राउबारे संसद् सचिवालयलाई जानकारी गराएको छ । सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।सीआईबीका एक अधिकारी आफैँ आएर सिंहदबारस्थित सचिवालयलाई पत्र बुझाएका हुन् । सांसद पक्राउ गर्दा संसद् सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्था छ । सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र […]


अमेरिकी रास्ट्रपतिलाइ मार्ने धम्की दिने युटाहका व्यक्तिलाइ एफबीआइ मार्यो

डालस, अमेरिका।अमेरिकी रास्ट्रपति जो बाइडेनलाइ मार्ने धम्की दिने एक जनालाई एफबीआइका बिशेष एजेन्टले मारिदिएका छन्। युटाह निबासी क्रेग रोबर्ट्सनले रास्ट्रपतिको भ्रमणको पुर्बसंध्यामा मार्ने धम्की दिएको जनाइएको छ। उनलाई पक्रिन गएको एफबीआइको टोलीले उनलाई पक्रने क्रममा मारिएको थियो। उनले रास्ट्रपति बाइडेनलाइ मार्न आफ्नो बन्दुक सफा गरेर बसेको आसयको कुरा अनलाइनमा व्यक्त गरेका थिए। क्रेग बिरुद्ध रास्ट्रपतिलाइ […]


एएनए सम्मेलनको उद्घाटन जुलाई २ मा

अमेरिकाको सबभन्दा पुरानो संगठित संस्था मानिएको एनएनएको डालसमा हुने सम्मेलन यहि जुलाई २ गते उद्घाटन हुँदैछ। संस्थाका अध्यक्ष विजयराज भट्टराइकाले प्रेसित गरेको सूचना अनुसार डालस नजिकै रहेको शहर कोपेलस्थित फोर पोइन्ट्स बाइ शेराटन होटेलमा शनिबार बिहान ९ बजे उक्त सम्मेलनको बिधिबत उद्घाटन हुनेछ। सम्मेलन जुलाई १,२ र ३ गरी तीन दिन चल्नेछ। एनएनएको यो सम्मेलनलाई […]


रवि लामिछानेको राजनीतिक यात्राको पृष्ठभूमि र चुनौतिहरु

संचारकर्मी रवि लामिछानेले राजनीतिमा हाम फाले पछि देशमा र बिदेशमा तरंग उत्पन्न भएको छ। स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङ्गले जिते पछिको परिदृश्यमा लामिछानेले पूर्णकालीन राजनीतिमा आउने उद्घोष गर्नु संयोग मान्न पक्कै सकिन्न। व्यक्तिगत रुपमा रवि लामिछानेको महत्वाकांक्षा कसरी बढ्यो भन्ने आंकलन गर्नु एउटा कुरा हो तर रवि लामिछानेहरु जस्ता लोकप्रिय व्यक्तिहरु जोखिम मोलेर […]


अमेरिकामा अब छिट्टै ड्रोनले सामान ढुवानी गर्ने

क्यालिफोर्निया, अमेरिका। करिव १० बर्ष अघि चर्चामा ल्याइएको ड्रोनबाट सामानहरु ढुवानी गर्ने सोंचाईले मुर्त रुप पाउने भएको छ। अमेजनका प्रमुख जेफ बेजोसको उक्त सोंचाईलाई अगाडी ल्याएका थिए। अमेजनले सोमबार जनाए अनुसार अन्य केहि स्थलका ग्राहक लगायत लक्फ़ोर्ड क्यालिफोर्नियाका बासिन्दाहरुले यस बर्षको अन्त्यतिर “प्राइम एयर डेलिभरी” प्राप्त गर्नेछन्।तर सबै खालका ढुवानीहरु भने यसले गर्ने छैन। यस्ता […]


अमेरिकी बन्दुक कानुनमा “ब्रेक थ्रु” को सम्भावना, केहि बिषयमा सहमति जुट्यो

वाशिंगटन डिसी। अमेरिकामा लामो समय देखि अल्झेर रहेको बन्दुक नियन्त्रण समबन्धि बिधेयक पारित गर्ने सम्बन्धमा दुवै पार्टीका सिनेटरहरुबीच मोटामोटी सहमति भएको छ। रिपब्लिक पार्टी र डेमोक्र्याटिक पार्टीका १०/१० जना सम्मिलित सिनेटरहरुको समुहले आइतबार यस्तो सहमति जुटेको जानकारी गराइएको छ।यो बिधेयक लेख्न अझै बाँकी रहे पनि मोटामोटी सहमतिले सिनेटमा पास हुन सक्ने आशा व्यक्त गरिएको छ। […]


जस्टिन बिबर अनुहारको प्यारालाइसिसबाट प्रभावित भए

चर्चित अंग्रेजी गायक जस्टिन बिबरले केहि समयको लागि कार्यक्रमहरुमा बिराम लिने जनाएका छन्। शुक्रबार आफ्ना प्रशंसकहरुलाई सामाजिक संजालहरु मार्फत आफु रामसे हण्ट सिन्ड्रोम नामक भाइरसबाट प्रभावित भएको जानकारी दिएका छन्। यहि कारणले गर्दा गायक बिबरको अनुहारको देब्रे तर्फको भाग चलाउन नसक्ने अवस्था रहेको छ।उनको कान र अनुहारका नसाहरुमा यो भाइरसले आक्रमण गरेकोले अनुहारमा प्यारालाइसिस भएको […]


चुनाबमा जनताको कोर्टमा बल हुन्छ, त्यति बेलै गोल हान्नु पर्छ नत्र रामराम !

विश्लेषण:लेखनाथ गौतम अमेरिका त्यस्तो देश हो जहाँ ८० बर्षिय रास्ट्रपति छन्। यहाँको संसदमा अपबाद बाहेक धेरै बुढा र लामो समय देखि पटक पटक सांसद बन्दै आएकाहरु नै छन्। सभामुखमा बुढी नेन्सी पेलोसी छन् भने रिपब्लिकन पार्टीका तर्फबाट अल्पमतका प्रमुख मिच मकानल पनि बुढा नै छन्। प्रणालीले काम गरिरहेको अमेरिकामा बुढाले शासन गर्नु र युवाले शासन […]


आफ्ना छोराछोरी टुहुरा पारेर अर्काका छोराछोरीको सुसारे बन्दै नेपाली आमाहरु

प्रकृतिको नियम के हो भने एउटी आमाले बच्चा जन्माए पछि त्यसलाई लालनपालन गरेर हुर्काइ आफ्नै खुट्टामा उभिने भए पछि स्वतन्त्र छोड्छन। हामी जनावरहरुलाई हेर्यौं भने पनि त्यो कर्तब्य उनीहरुले पालन गरेकै हुन्छन। मानव अतिक्रमणको बाबजुद पनि सकेसम्म उनीहरुले आफ्ना सन्तानलाई त्यतिक्कै छोड्दैनन। जनावरको प्रकृति अनुसार कुनै छिटो त कुनै ढिलो आफ्ना खुट्टामा उभिने हुन्छन। मान्छे […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907