BREAKING NEWS

नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?

डालस, टेक्सास। गुरु चिन्तामणी योगीको आतित्थ्यतामा डालसको नेपाली मन्दिरमा समर क्याम्प चलिरहेको छ। नेपाली समाज टेक्सासले लामो समय देखि संचालन गर्दै आएको यो समर क्याम्पमा नेपाली भाषा, संस्कृति र संस्कारबारे शिक्षा दिने उद्देस्य छ। अमेरिका बसे पनि नेपालीपन जीवित राख्ने, नेपाली भाषा र परम्परा अर्को पुस्तामा हस्तान्तरण गर्ने यसको उद्देस्य हो। त्यसले गर्दा यसलाई नेपाली […]


बृद्ध, सुस्त बाइडेन र घाइते ट्रंप

अमेरिकी रास्ट्रपतिको चुनाव हुन ४ महिना भन्दा कम बाँकी छ। मैदानमा एकातिर वर्तमान रास्ट्रपति जोसेफ बाइडेन छन् भने अर्को तिर केहि दिन अघि हत्या प्रयासबाट बच्न सफल डोनाल्ड ट्रंप छन्। यी दुबैको उमेरमा करिव ३ बर्षको भिन्नता भए पनि विचार र सोंचमा भने ठुलो भिन्नता छ। ट्रंप अत्यन्त साँघुरो धारको नेतृत्व गर्छन भने बाइडेनले प्रतिनिधित्व […]


एनआरएन एनसिसिको पर्यटन कार्यदलले प्रचारको लागि पत्रकारहरुसंग गर्यो भेटघाट

डालस, टेक्सास। एनआरएन एनसीसी अमेरिकाको ब्यापार तथा पर्यटन बिभाग अन्तर्गतको पर्यटन कार्यदलले जुन २९ शनिबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। युलेसस्थित ठमेल बियर गार्डेन रेस्टुरेन्टमा डालस वरिपरिका पत्रकारहरुको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो। एनआरएन एनसीसी पर्यटन बिभागले बिगतमा गरेका कार्यक्रमहरु, भावी योजनाहरु बारे जानकारी गराउने र यसलाई प्रचारात्मक रुपमा लैजान पत्रकारहरुको भूमिका कस्तो […]


जुन १४ मा डालसमा प्रकाश सपुतले प्रस्तुति दिने

डालस, टेक्सास। नेपालीहरुको बाक्लो आवादी रहेको टेक्सासको डालसमा अहिलेका लोकप्रिय लोक गायक प्रकाश सपुतले प्रस्तुत दिने भएका छन्। यसको आयोजक संस्था डेभलपमेन्ट फर पीस रहेको जुन २००७ देखि क्रियाशील छ। यहि जुन महिनाको १४ गते शुक्रबारको दिन युलेसस्थित सफ़ाएर बेङ्क्वेट हलमा यो सांस्कृतिक कार्यक्रम हुने छ। यो कार्यक्रमको सहयोगी संस्था सीआर सोलुसन रहेको छ। नेपाल […]


३४ वटै मुद्धामा ट्रंप दोषी ठहर: सजाय जुलाई ११ मा तोकिने

न्यु योर्कको एक अदालतले अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रंपलाइ दोषी ठहर गरेको छ। म्याण्ह्याटन डिस्ट्रिक्ट एटोर्नी एल्भिन ब्रागले दायर गरेको मुद्धाको फैसला गर्दै सबै ३४ वटा मुद्धाहरुमा ट्रंपलाइ दोषी ठहर्याइएको हो। उनको मुद्धामा १२ जना न्यु योर्क निवासी सामान्य नागरिकहरुबाट बनाइएको जुरीले ट्रंपलाइ दोषी ठहर गरेको हो। उनलाई सजाय भने जुलाई ११ मा सुनाइनेछ। यो […]


नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

२०१५ मा स्थापना भएको नेपाल जर्नी एक गैर सरकारी, गैर नाफामुलक संस्था हो। यसले बिगतमा हेटौडामा पुस्तकालय निर्माण गरेर हस्तान्तरण गरिसकेको छ भने यसले विभिन्न स्थानहरूमा यो पुस्तकालय र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ। त्यस्तै अन्य सामाजिक कार्यहरुमा समेत नेपाल जर्नी सक्रिय रहँदै आएको छ।यहि अभियानकै क्रममा नेपाल जर्नीले एक महत्वाकांक्षी परियोजना […]


नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सन् १५६५ मा युरोपियन आप्रबासीहरुको फ्लोरिडामा सेटलमेन्ट शुरु गरे पछि शुरु भएको अमेरिका बसाइ सर्नेहरुको लर्को घटेको छैन, झन्झन् बढेको बढ्यै छ। सन् १६२० देखि १६८० सम्मको अबधिमा युरोपबाट ठुलो संख्यामा आप्रबासी अमेरिका आए जसलाई “द फस्ट ग्रेट माइग्रेसन” भनिन्छ जतिबेला करिव एक करोड आप्रबासी अमेरिका प्रवेश गरेका थिए। सन् १६१९ मा पहिलो पल्ट अफ्रीकाबाट […]


सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

मे ४, न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा रहेर कार्यक्रमको आयोजना गरेको छ । मे ४, २०२४ मा न्युयोर्कमा आयोजित कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता रहेको सन्दर्भको सेरोफेरोमा कार्यक्रमलाई केन्द्रित गरिएको थियो । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्घाटन […]


नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

आगामी नोभेम्बरमा अमेरिकामा रास्ट्रपतिको निर्बाचन हुँदैछ। असी बर्ष कटेका वर्तमान रास्ट्रपति जोसेफ बाइडेन र असी पुग्नै लागेका ट्रंप गरी दुइ बृद्ध उम्मेदवारहरु अमेरिकी जनतास सामु बिकल्पको रुपमा उभिएका छन्। ६ महिना भित्र कुनै भवितव्य भएन भने यी दुइ मध्ये एकलाइ छान्नै पर्ने बाध्यता अमेरिकी मतदाताहरुलाई छ। करिव ७० प्रतिशत अमेरिकनहरुले नचाहेको बिकल्प हो यो।तर दुइटामा […]


कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरी १२०० भन्दा बढीको ज्यान लिनुको साथै करिव २५० जनालाई बन्धक बनाए। त्यसको प्रतिकारमा इजरायलले गरेको कारबाहीमा करिव ३५ हजार गाजाबासिहरुको मृत्यु हुनुको साथै हज्जारौं घाइते र लाखौँ शरणार्थी हुन पुगेका छन्। एकातिर हमासले अझै ती बन्धक रिहाइ गरेको छैन भने इजरायलले हमास बिरुद्धको कारबाही रोकेको छैन। तर यसको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907