Archive for: August, 2023

भोलि अगस्त २६ मा बृहद रक्तदान कार्यक्रम हुँदै

डालस, टेक्सास। नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष पुगेको उपलक्षमा नेपाली समाज टेक्सासको आयोजना, ब्लड डोनर्स एसोसिएसन अफ अमेरिका टेक्सास च्याप्टरको सहभागितामा र डालस वरिपरी रहेका बिभिन्न सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा भोलि अर्थात् अगस्त २६ सनिबार बृहद रक्तदान कार्यक्रम हुने भएको छ। यो बृहद रक्तदान कार्यक्रम युलेस सिटीको २१०१ एक्टर ड्राइभमा स्थित लाइब्रेरीमा हुनेछ। यसको […]


रसियन निजी सेनाका प्रमुख दुर्घटनमा मारिएको आशंका

डालस, टेक्सास। केहि समय अधि रसियामा ससस्त्र विद्रोहको झिल्को देखाएका वाग्नर समुहका प्रमुख एभ्गेनी प्राइगोझिन मारिएका छन्। रसियन उड्डयन विभागको समाचार अनुसार रसियाको उत्तर पश्चिमी राज्य टीभरमा एक जहाज दुर्घटना भएको थियो जसमा प्राइगोझिन पनि सवार थिए। यसको पूर्ण पुस्टि नभैसके पनि वाग्नर ग्रुपका सामाजिक संजालमा उनी मारिएको बताएका छन्। यसलाई अमेरिकाले आस्चर्य नमानेको प्रतिक्रिया […]


पुर्ब रास्ट्रपति ट्रंप दुइलाख डलरमा धरौटीमा रिहा हुन राजी

डालस, टेक्सास। जर्जिया राज्यको सन् २०२० मा भएको रास्ट्रपति निर्बाचन उल्टाउन प्रयास गरेको अपराधमा पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंप बिरुद्ध अघिल्लो हप्ता अभियोग दायर भएको थियो। साथै ट्रंपलाइ दस दिन भित्र अदालतमा आत्मसमर्पण गर्न समय दिएको थियो। सोहि अनुसार ट्रंपका वकिलहरूसंग उनी बिहिबार अगस्त २४ मा हाजिर हुने र दुइ लाख डलर धरौटी तिर्न डिस्ट्रिक्ट एटोर्नीको […]


९१ वटा आपराधिक मुद्धाका अभियुक्त डोनाल्ड ट्रंपले बहसमा भाग नलिने

डालस, टेक्सास। आगामी बुधबार अगस्त २३ गते विस्कान्सिन राज्यको मिलावाकीमा हुन गैरहेको पहिलो रिपब्लिकन पार्टीको प्राइमरी बहसमा पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंप सहभागी नहुने भएका छन्। आफ्नै सामाजिक संजाल ट्रुथ सोसलमा यसबारे पक्का गर्दै आफुलाई सबैले चिनेकोले बहसमा सहभागिता आबस्यक नभएको कुरा व्यक्त गरेका छन्। अहिले सम्मका हरेक अभिमतहरुमा सबै भन्दा अघि रहेका ट्रंपको अनुपस्थितिले यो […]


समुद्री आंधी हिलारीले विध्वंश मच्चाउँदै: पुर्बी लस एञ्जलसबासीलाइ घर छोड्न आग्रह

डालस, टेक्सास। अमेरिकाको दक्षिणी पश्चिमी भाग र मेक्सिकोमा हिलारी नाम राखिएको समुद्री आँधीले विध्वंस मच्चाउने आंकलन गरिएको छ। यो तेस्रो बर्गको हुरी हुने आंकलनसंगै यसको प्रभाव र यसबाट हुनसक्ने जनधनको क्षतीलाइ कम गर्न बिभिन्न उपाय अपनाइएको छ भने अगस्त २० आइतबार बिहानै देखि यसले अमेरिकाका बिभिन्न राज्यमा प्रवेश गर्ने आंकलन गरिएको छ। यसले क्यालिफोर्निया, नेभादा […]


पूर्व रास्ट्रपति ट्रंपले अर्को हप्ता जर्जियाको कारागारमा आत्मसमर्पण गर्ने

टेक्सास, अमेरिका। पुर्ब अमेरिकी रास्ट्रपति ट्रंप डोनाल्डलाइ गत सोमबार अगस्त १५ मा जर्जियाको चुनाव उल्टाउन षड्यन्त्र गरेको आरोपमा १३ वटा अभियोगहरु लगाइए पछि अगस्त २५ सम्म अदालतमा आत्मसमर्पण गर्न १० दिने म्याद दिएको थियो। सोहि म्यादलाइ ध्यानमा राखी ट्रंपले आगामी हप्ता आत्मसमर्पण गर्ने भएका छन्। शुत्रहरुका अनुसार उनले बिहिबार वा सुक्रबार अदालतमा उपस्थित हुनेछन। यस […]


गायक तथा संगीतकार नरहरी प्रेमीको नयाँ गीत सार्बजनिक

लामो समय देखि गीत संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार नरहरी प्रेमीको संगीत र स्वरमा रहेको “घर छोडेको मान्छे” शिर्षकको गीत सार्बजनिक भएको छ। बिमला हुमागाईंको शव्द रहेको उक्त गीतलाइ बोध अनलाइन टिभी युट्युब च्यानल मार्फत प्रस्तुत गरिएको हो।“घर बनाउनलाई घर छोडेको मान्छे, मन बनाउनलाई मन तोडेको मान्छे” जस्ता मर्मस्पर्शी शब्द रहेको उक्त गीतको अडियो […]


एनआरन बिचारले चल्नु पर्छ: पैसावालाहरुको चाकडीले संस्था बन्दैन

सामान्य मान्छे देशमा ढुक्कसंग खान, स्वास्थ्योपचार गर्न र केटाकेटी पढाउन नसके पछि विदेशिन्छ। यो दैनिक समस्याबाट पार पाएको अलि माथिल्लो बर्ग सानो भागले नपुगेर ठुलो खोज्न विदेशिन्छ। त्यो भन्दा पनि धनी मान्छे भने पैसा अझ धेरै कमाउन, अन्तररास्ट्रिय बजार खोज्न र आफुलाई बिस्वब्यापी बनाउन विदेशिन्छ। हामी प्राय नेपालीहरुको हकमा विदेश पलायनको मुख्य अभिप्राय यी तीन […]


हन्टर बाइडेन मुद्धामा नयाँ ट्विस्ट: स्पेसल काउन्सिलको नियुक्तिले जो बाइडेन तनाबमा

अमेरिकी सरकारका कानुन मन्त्री मेरिक गार्लेण्डले वर्तमान रास्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनको मुद्धा हेर्न स्पेसल काउन्सिल नियुक्त गरेका छन्। लामो समय देखि हन्टर बाइडेनको मुद्धा हेरिरहेका डेभिड वेइसलाइ बढुवा गरी स्पेसल काउन्सिल बनाइएको छ र उनको कार्यक्षेत्र पनि डेलावेरबाट जुनसुकै राज्यमा पनि काम गर्न पाउने गरी बढाइएको छ। स्पेसल काउन्सिलको नियुक्ति संगै रास्ट्रपति जो […]


अमेरिकी राज्य हवाईको आगलागीमा दर्जनौको मृत्यु

टेक्सास, अमेरिका। अमेरिकी राज्य हवाईको माउइ काउन्टीमा भएको आगलागीमा परी अहिलेसम्म ३६ जनाको ज्यान गएको छ भने दर्जनौ अरु घाइते भएका छन्। अधिकारीहरुले यो संख्या बढ्ने र स्थिति निकै अप्ठेरो भएको जानकारी दिएका छन्।आगलागीसंग जुध्न र उद्धार एबम पुनर्स्थापनाको लागि रास्ट्रपति जो बाइडेनले आपतकालीन त्यहाँ आपतकालको अनुमोदन गरेका छन्। यसले संघीय श्रोतहरुलाई परिचालन सजिलो हुने […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907