पुर्ब रास्ट्रपति ट्रंप दुइलाख डलरमा धरौटीमा रिहा हुन राजी

डालस, टेक्सास। जर्जिया राज्यको सन् २०२० मा भएको रास्ट्रपति निर्बाचन उल्टाउन प्रयास गरेको अपराधमा पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंप बिरुद्ध अघिल्लो हप्ता अभियोग दायर भएको थियो। साथै ट्रंपलाइ दस दिन भित्र अदालतमा आत्मसमर्पण गर्न समय दिएको थियो। सोहि अनुसार ट्रंपका वकिलहरूसंग उनी बिहिबार अगस्त २४ मा हाजिर हुने र दुइ लाख डलर धरौटी तिर्न डिस्ट्रिक्ट एटोर्नीको कार्यालयसँग सहमति भएको छ।


यो सहमतिसंगै ट्रंपले बिहिबार अदालत समक्ष आत्मसमर्पण गर्नेछन्। सो अबधिमा उनिको औंठाको छाप लिइने छ भने मगसट (सबैले देखिने गरी राखिने अभियुक्तको रुपमा लिइने फोटो) समेत लिइने जनाइएको छ। बिहिबार दिनभर ट्रंप फ़ुल्टन काउन्टीको जेल वरिपरी प्रक्रिया पुरा गर्न ब्यस्त रहनेछन भने दुइ लाख धरौटी समेत बुझाएर सोहि दिन रिहा समेत हुनेछन। यहि तयारीको लागि उनले बुधबार मात्र हुने रिपब्लिकन पार्टीको तर्फबाट रास्ट्रपतिका दावेदार उम्मेदवारहरुको बहस पनि छुटाउने छन्।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907