बाबुराम भट्टराई यतिबेला अमेरिका भ्रमणमा छन् । एक पूर्व प्रधानमन्त्रिको रुपमा उनको भ्रमण नेपाली समुदायको लागि खुसीको बिषय हुनु पर्ने हो । माइतीको कुकुर पनि प्यारो भए झैं प्रबासमा बस्ने नेपालीहरुलाई नेपालबाट आउने प्राय सबै प्यारा लाग्छन । कलाकार देखि नेतासम्म सम्मान र मायाको पोको बोकेर नेपाल फर्किन्छन । पाहुनाहरुलाई कसले स्वागत गर्ने, कसले पाहुना […]
जति देशहरु बिकसित हुँदै जान्छन, त्यति नै जनताहरु काममा व्यस्त हुन्छन । व्यस्त जनतासंग चुनावमा भोट हाल्ने फुर्सद हुँदैन । कतिपय जनता राजनीति देखि वाक्क मानेर चुनावमा भोट हाल्न जाँदैनन । जुन जोगी आए पनि कानै चिरेको भन्ने उनीहरु ठान्छन । अमेरिकामा पनि हालत त्यहि छ । नेता सबै धनी मान्छे र ठुला कम्पनीहरुसंग बिकेका […]
तनहुँ, २८ भदौ ः दमौलीस्थित महर्षि वेदव्यास संस्कृत माध्यमिक विद्यालयमा संस्कृत शिक्षातर्फ ब्राह्मणभन्दा अन्य जातिको आकर्षण बढ्दै गएको छ । उक्त विद्यालयमा दलित, जनजाति र मुसलमान बालबालिका अध्ययन गरिरहेका छन् । विद्यालयले निःशुल्क शिक्षाको व्यवस्था गरेपछि आर्थिक अवस्था कमजोर भएका अधिकांश अभिभावकका छोराछोरी सो शिक्षातर्फ आकर्षित बन्दै गएका हुन् । दलित, जनजाति र मुसलमान समुदायका […]
वासिंगटन डिसी, अमेरिका । समुद्री आंधी अमेरिकाको लागि धेरै महँगो पर्ने गरेका छन् । हार्भी नाम गरेको आंधी र मारिया नाम गरेको अर्को आंधीले अमेरिकाको पूर्व तयारीलाइ हावा खुवाइदिएको थियो । ठुलो साधन र श्रोतको उपलब्धताको बाबजुद अत्यन्त ठुलो क्षति हुन पुगेको थियो । फलस्वरूप “मारिया” समुद्री आँधीमा करिव ३ हजार पोर्टो रिकनहरुको ज्यान गएको […]
डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र २००७ सालमा औपचारिक रुपमा स्थापना भएको एक धार्मिक संस्था हो । यसकै मातहतमा पशुपतिनाथ तथा बुद्ध मन्दिर संचालित छ । मन्दिरभित्र नियमित पुजा अर्चना दैनिक हुने गर्छ भने नेपाली मुलका हिन्दु र बौद्ध धर्मावलम्बीहरुका धार्मिक र सांस्कृतिक अवसरहरुमा बिभिन्न आबस्यक सांस्कारिक कार्यक्रमहरु समेत गर्ने गर्दछ । बिभिन्न […]
मान्छे शंकालु प्राणी हो । सूचना र संचारको विकासले मान्छेको शंकालु बानीमा थप बल पुर्याएको छ । सामाजिक संजाल मार्फत शंका र भ्रम फैलाउन मान्छे निकै प्रयास गर्छन । व्यक्तिगत रुपमा त यो भएकै छ, भैरहने छ । संगठित रुपमा संचार माध्यम संचालन गरेर भ्रम र षड्यन्त्र फैलाउनेहरु पनि संसारमा थुप्रै छन् । अमेरिका त्यसमा […]
१९५५ मा म्याग्दीको एउटा बिकट गाउँमा जन्मेको एउटा ठिटो भाग्यको खेल अमेरिका सम्म आइपुग्यो । अमेरिका आएर पढ्यो । तर उसलाई आफ्नो गाउँ र देशको मायाले छोडेन । अर्कैले बनाइदिएको बनिबनाउ संरचनामा उसले आफ्नो सुखद भबिस्य कोर्न सक्थ्यो । तर उसले त्यसो गरेन । उसलाई लाग्यो आफ्नो मातृभूमिको ऋण तिर्नु पर्छ । अनि संसारकै धनी […]
चीनमा सबभन्दा बढी बुद्ध धर्माबलम्बीहरु छन् । त्यसपछि ताओबाद मान्नेहरु छन् । “लाओ जु” ले प्रतिस्थापन गरेको सिद्धान्त हो ताओबाद । त्यसका करिव एक करोड बिस लाख अनुयायीहरु छन् चीनमा । त्यसपछि कन्फ्युसियस धर्म, मुस्लिम धर्म र क्रिस्चियन धर्म मान्नेहरु चीनमा छन् । यद्यपि चीन कम्युनिस्ट देश हो, हालैका दशकहरुमा चीनले धार्मिक अतिबादको सामना गर्दैछ […]
लण्डन । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा हुने भएको छ । संघको नियमित साधारणसभा आगामी १६ सेप्टेम्बरमा आन्त्रोपेनमा हुन लागेको हो । बेल्जियमस्थित संघका पंन्जिकृत सदस्यहरुलाई संस्थाको तर्फबाट प्रबक्ता दीपेन्द्र केसी महासचिव आंगमाया लामाले पत्रचार गरिसकेका छन् । साधारणसभालाई सफल पार्न अनुजा प्रधानको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन उपसमिति समेत गठन भएको छ । […]
बब उडवार्डको पुस्तक “फियर, इनसाइड द व्हाइट हाउस” ले हलचल मच्चाएको २४ घण्टा नबित्दै ट्रंपको प्रशासनमा काम गर्ने उपल्लो तहका कर्मचारीको लेख न्यु योर्क टाइम्समा छापिए पछि वासिंगटन डिसीमा फेरी अर्को भुइचालो आएको छ । व्यक्तिको नाम गोप्य राखेर प्रकाशित उक्त लेखका अनुसार ट्रंप प्रशासन भित्रै ट्रंपलाइ साइजमा ल्याउन काम भैरहेको खुलासा गरिएको छ । […]