Archive for: September, 2018

अश्लील सामग्रीको प्रकाशन प्रसारणमा रोक

काठमाडाँै, ५ । असोज सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिविधिले समाजमा यौनजन्य हिंसा र विकृति सिर्जना गर्न प्रेरित गरेकाले यौनजन्य अश्लील सामग्रीको आदान प्रदान, प्रकाशन […]


निर्मला पन्तको लागि न्यायको माग गर्दै अमेरीकामा बिरोध कार्यक्रम

डालस, टेक्सास । कन्चनपुरकी तेह्र बर्षीय निर्मला पन्तको बलत्कार पछि पासविक किसिमले भएको हत्याको करिव दुई महिना बितिसक्दा पनि कुनै अत्तो पत्तो लागेको छैन । यो घट्नाको सर्बत्र बिरोध भईरहेको छ । यसको बिरोध अहिले कन्चनपुरमा मात्र सिमित नभएर नेपालको राजधानी हुदै बिदेशमा समेत पुग्न थालेको छ । हत्याको बिरोधमा प्रवासी नेपालीहरुका आवाजलाई बुलन्द गर्दै […]


कालो झण्डाको पृष्ठभूमिमा दिनेश शर्माको परिचय

बाबुराम भट्टराई केहि दिन अघि डालस आउनु भयो । एक राजनीतिक इतिहास र बिबादास्पद इतिहासका कारण डालसमा उहाँले बिरोधको पनि सामना गर्नु पर्यो । कतिपयले बिरोधको शैलीको बिरोध गरे । कतिपयले बिरोधको बिरोध गरे । यसलाई पनि हामी सामान्य रुपमा लिनु पर्छ किन भने बिरोधको पनि बिरोध गर्न पाउनु पर्छ । जसले जे भने पनि […]


डालसका युबाहरुले क्लब खोले : अध्यक्षमा नारायण क्षेत्री

घनश्याम पोख्रेल, टेक्सास । टेक्सासको ड्यालासमा रहेका नेपाली युवाहरुले खेलकुद र समाजसेवामा सकृय हूने उद्धेश्यका साथ नयां क्लबको स्थापना गरेका छन् । लामो समय देखी समूहगत रुपमा भलिबल लगायतका खेलकुद कार्यमा सकृय हुंदै आएका यूवाहरुले स्टार बोयज क्लब अफ डिएफडब्लु नामक क्लबको स्थापना गरि संगठित हूने भएका हून् । बिगत केहि बर्ष देखी भलिबल क्लबको […]


आधारभूत स्वास्थ्यमा जनताको पहुँच हुने अवस्था बन्दै

काठमाडौँ, १ असोज  ः पछिल्लो समय नेपालले विशेषगरी नवजात शिशु तथा शिशु स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । प्राप्त पछिल्लो तथ्याङ्कअनुसार शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३२ र २३ मा झरेको छ । पाँच वर्षमुनिका बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृ मृत्युदर […]


डालसबासीहरुको नेपाल जर्नीलाई ठुलो सहयोग छ

समाजसेवा राजनीतिक खेल होइन । पैसा कमाएर समाजमा ठुलो मान्छे बन्न र राजनीति गर्न समाजसेवाको कुरा गर्नेहरु सच्चा समाजसेवी होइनन । तर आफ्नो छाक काटेर, आफ्नो परिवारको समय चोरेर थोरै भए पनि समाजको लागि केहि गर्नु ठुलो कुरा हो । त्यस्ता व्यक्तिहरु सहि अर्थमा समाजसेवी हुन् । त्यसमाथि बिदेसको व्यस्त र कस्टपूर्ण जिन्दगीका महत्वपूर्ण क्षणहरु […]


समुद्री आंधी फ्लोरेन्स फोटोमा

वाशिंगटन डिसी, अमेरिका । फ्लोरेन्स नाम दिइएको समुद्री आंधी यतिबेला अमेरिकाका उत्तर पुर्बी राज्यहरु नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा सक्रिय छ । हावाको गति अति तिब्र नभए पनि यसले थुप्रै कुराहरु ध्वस्त पारिसकेको छ । लाखौँ मानिसहरु आफ्नो घर छोडेर सुरक्षित स्थल तर्फ लागेका छन् भने लाखौं मानिसहरु बिजुलीबाट बन्चित भएका छन् । अहिले सम्म […]


युएसएंडनेपाल डट कमका प्रधान सम्पादक अधिकारी अन्तररास्ट्रिय पुरस्कारबाट सम्मानित

राप्ती समाज अष्ट्रेलियाको आयोजनामा भएको “बाबा राप्ती अन्तरास्ट्रिय अवार्ड २०१८ मा रुपै मोहनी बाट गीतकार लोकराज अधिकारी ले चलचित्र गीतकार को अन्र्तरास्ट्रिय अवार्ड चुम्न सफल भएका छन्। अधिकारी को यो गीत युटुब मा २४ घन्टामा सबै भन्दा धेरै ८ लाख ४२ हजार पटक हेरिएको रेकर्ड राख्ने गीत पनि हो। अस्ट्रेलियामा ८ सेप्टेम्बर २०१८ शनिवार सम्पन्न […]


डालसका पत्रकारहरुले पुर्ब प्रम भट्टराईसंग अन्तरक्रिया गरे

डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा आज दिउसो पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईसंग अन्तरक्रिया गरियो । छोटो समयको जानकारी र तयारीमा गरिएको उक्त भेटघाटमा डालस वरपर बस्ने करिव एक दर्जन पत्रकारहरुको उपस्थिति थियो । १२ बजे शुरु गर्ने भनिएको कार्यक्रमको तयारी समयमै गरिएको थियो । अतिथिद्वय बाबुराम […]


समुद्री आंधी फ्लोरेन्सको असर

वाशिंगटन डिसी, अमेरिका । फ्लोरेन्स नाम दिइएको समुद्री आंधी यतिबेला अमेरिकाका उत्तर पुर्बी राज्यहरु नर्थ क्यारोलिना र साउथ क्यारोलिनामा सक्रिय छ । हावाको गति अति तिब्र नभए पनि यसले थुप्रै कुराहरु ध्वस्त पारिसकेको छ । लाखौँ मानिसहरु आफ्नो घर छोडेर सुरक्षित स्थल तर्फ लागेका छन् भने लाखौं मानिसहरु बिजुलीबाट बन्चित भएका छन् । अहिले सम्म […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907